काठमाण्डु– भारतीय चर्चित रियालीटी शो डान्स इंडिया डान्सको उत्कृष्ट पाँचमा नेपालका निर्मल तामाङ पुगेका छन् । २३ वर्षीय निर्मल डीआईडीमा यसअघि उत्कृष्ट १० मा रहँदै फाइनलको बाटो खुल्ला पारेका थिए । उनीलाइृ दर्शकले सर्वाधिक भोट दिएपछि उत्कृत पाँचमा रहँदै फाइनल चरणमा पुगेका हुन् ।...
एजेन्सी, १८ असोज– हाल रणवीर कपुर र क्याट्रिना कैफ ‘लभ इन रिलेन’मा छन् र उनीहरुलाई सँगसँगै एकअर्कामा खुलेर हिडेको देखिन्छ । तर, क्याट्रिनालाई प्रेमी रणवीरसँग काम गर्न अप्ठ्यारो लाग्ने बताउँछिन् । क्याट्रिना भन्छिन्, ‘आफूलाई नजिकबाट चिनेको व्यक्तिको अगाडि अभिनय गर्न असहज हुन्छ ।’ ३२...
एजेन्सी– टोकियोमा एक एयर होस्टोजलाई यात्राको समयमा यात्रुसँग यौन सम्पर्क राखेको भन्दै जागिरबाट निकालिएको छ । उनले यात्रुसँग विमानको शौचालयमा यौन सम्पर्क राख्ने गर्थिन । साथै उनले यस कामबाट पछिल्लो ६ वर्षमा ६ लाख ५० हजार युरो मकाई गरेको समेत खुलेको छ । वेबसाइट...
एजेन्सी–हलिउडकी गायिका सेलेना गोमेजले आफ्नो दिनमा पूर्वप्रेमी जस्टिन बिबरको लागि ठाउँ सुरक्षित रहेको बताएकी छन् । हलिउडको एक वेभसाइटका अनुसार लगभग चार वर्षसम्म डेटिङमा रहेको यो जोडी गत अक्टोबरमा छुट्टिएको थियो । २१ वर्षीया यी गायिका जस्टिनसँग अलग भएपछिपनि आफूहरु असल साथी रहेको बताउँछिन्...
एजेन्सी, १७ असोज- माइकल ज्याक्सनका छोराहरु १८ बर्षीय प्रिन्स, १७ बर्षीय पेरिस र १३ बर्षीय ब्लेकेट आफ्नो नातदार टीजे ज्याक्सनको नयाँ टेलिभिजन रियालिटी सो ‘द ज्याक्सन्सः नेक्स्ट जेनेरेशन’मा देखिने भएका छन् । पिपुल म्यागेजिनमा प्रकाशित खबर अनुसार, स्वर्गीय गायक माइकल ज्याक्सनको तीन छोराहरुको हजुरआमासँग...
काठमाण्डु– मुम्बईका रमणीय स्थानमा छायांकन गरिएको म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘दर्पणमा देखे .. मुस्कानमा राखे’ बोलको उक्त गीतमा विकास लामिछाने र गुजराती नायिका रबिना तिलाभाटको रोमान्स देख्न सकिन्छ । गीतमा नित्याशिवा र अनुप रिजालको स्वर सुन्न सकिन्छ । शंकर अधिकारीको शब्द संगीत...
काठमाण्डु– काठमाण्डु मल सुनधारास्थित नाटकघर थिएटर मलमा नाटक ‘च्यातिएको पर्दा’ मञ्चन भइरहेको छ । नेपाली रंगमञ्चका चर्चित नाटककार गोविन्दबहादुर मल्ल ‘गोठाले’ ले लेखेको यस नाटक लाई थिएटर मलका लागि सुदाम सिकेले परिकल्पना तथा निर्देशन गरेका छन् । नाटक असोज १२ देखि मञ्चन सुरु गरिएको...
मुम्बई– ‘बजरंगी भाइजान’ मा मुन्नी (हर्षाली मल्होत्रा) पछि अर्की बाल कलाकार आशिका भाटिया सलमान खानसँग बलिउड डेब्यूको लागि तयार छिन् । टिभी शो ‘मीरा’ मा लिड रोल प्ले गरेकी भाटिया सुरज बडजात्याको निर्देशनमा बनेको फिल्म ‘प्रेम रतन धन पायो’मा सलमान खानकी बहिनीको भुमिकामा देखिदै...
एजेन्सी–बलिउडदेखि हलिउडसम्म आफ्नो अभिनय यात्रा तय गरेका अभिनेता इरफान खानले लगभग सबै खाले भूमिका निर्वाह गरिसकेका छन् । उनी अहिले उनको नयाँ फिल्म ‘तलवार’को प्रचार–प्रसारमा जुटेका छन् । उनले आफ्नो अधुरो इच्छा व्यक्ति गर्दै भनेका छन्, ‘यदि म आफ्नो अन्तिम श्वास लिइरहेको हुन्छ, त्यतिबेला...
काठमाण्डु– हेटौंडाका पप गायक सक्र्राज बानियाको पहिलो गीति संग्रह ‘मनको कुरा’ को दोस्रो गीत ‘आई एम सरी’ को भिडियो सार्बजनिक भएको छ । गीतमा शब्द संगीत सरोज बानियाको रहेको छ । गायनमा पनि सरोजले सक्र्राजलाई साथ दिएका छन् । गीतको संगीत संयोजन भने सुमन...
काठमाण्डु– कलिउडकी चर्चित अभिनेत्री केकी अधिकारीले नेपाली कथानक चलचित्र ‘भाग सानी भाग’ को एक गितको भिडियोमा चार जना अभिनेतासँग अनस्क्रीन रोमान्स गरेकी छिन् । उक्त नृत्यमा केकीले नव–अभिनेता देखी पुराना अभिनेतासम्म नृत्य गरेकी छन् । त्यस भिडियोमा केकीलाई हरेक फरक–फरक अभिनेतासँग भिन्न चार...
एजेन्सी– नायक सलमान खान अभिनित फिल्म ‘प्रेम रतन धन पायो’को ट्रेलर सार्वजनिक भएको छ । सलमानका साथै सोनम कपुरको पनि मुख्य भूमिका रहेको फिल्मलाई पारिवारिक फिल्म निर्देशकका रुपमा स्थापित सुरज बडजात्याले निर्देशन गरेका हुन् । केही दिनअघि मात्र पोस्टर सार्वजनिक गरिएको फिल्मको ट्रेलर हेर्दा...