रंग-तरङ

ह्वाइट हाउसमा बाराक ओबामासँग ‘डिनर’ गर्न पाउने यी भाग्यमानी बलिउड अभिनेत्री को हुन् ?

२०७२ चैत २३ गते १५:४८

एजेन्सी – केही समयअघि ओस्कार अवार्ड कार्यक्रमको हिस्सा बनेकी बलिउड अभिनेत्री प्रियंका चोपडालाई अब एक पटक फेरी सफलताको अर्को उचाई टेक्ने क्रममा छिन् । प्रियंका अब चाँडै नै अमेरिकी राष्ट्रपति बाराक ओबामाका साथमा देखिँदैछिन् । राष्ट्रपति बाराक ओबामाको बार्षिक कार्यक्रम ‘ह्वाइट हाउस कारेस्पोडेन्टस् डिनर’मा...

बाराक ओबामाले किन बोलाए अभिनेत्री प्रियंकालाई ह्वाइट हाउस ?

२०७२ चैत २२ गते १६:५०

एजेन्सी– अमेरिकी राष्ट्रपति बाराक ओवामाको लिस्टमा भारतीय अभिनेत्री प्रियंका चोपडा पनि परेकी छन् । पछिललो समय द रकसँग हलिउड फिल्ममा व्यस्त रहेकी प्रियंकालाई ओवामाले ह्वाइट हाउसमा वर्षेनी आयोजना हुने ‘करेस्पोण्डेन्ट’ डिनरका लागि निमन्त्राया गरेका हुन् । हलिउड फिल्म छिर्नु र अस्कार अवार्डमा सहभागी हुनुले...

धुर्मुस र सुन्तली लोटा बोकेर चर्पी पुगेपछि… (हेर्नुहोस भिडियो)

२०७२ चैत २२ गते १४:४१

काठमाण्डु, २२ चैत– सरसफाइको विषयमा निर्माण भएको छोटो फिल्म लोटे चर्पी सार्वजनिक गरिएको छ । धुर्मुस–सुन्तली युट्युब च्यानलमार्फत उक्त जनचेतनामुलक फिल्म सार्वाजनिक गरिएको हो । सरसफाई र शौचालयको महत्व, आवश्यकता एवं प्रयोगबारे आमनागरिकलाई जानकारी गराउनको डेफ र डब्लुएसएससीसको आर्थिक सहयोगमा लोटे चर्पी निर्माण गरिएको...

मिलनका दिन सम्झिदै रोइन् गायिका अन्जु पन्त (भिडियोसहित)

२०७२ चैत २१ गते १४:०६

काठमाण्डु– प्रेममा असफल भएर रुनेहरुको ठूलो भीड छ । थोरैको फ्रेम सपल भएको छ, सफल भएपनि सबै खुशी भएको यथार्थ निक्कै कम छ । यहि असफल प्रेमको कसिमा उभिएकी मान्छे हुन गायिका अज्नु पन्त । वास्तविक जीवनमा नै प्रेम वियोग भोगेकी पन्तका अधिकांश गीत...

सन्नी लियोनलाई लिएर आमिर खानको सनसनीपूर्ण खुलासा

२०७२ चैत २१ गते १३:५३

एजेन्सी– आमिर खान र सन्नी लियोन एकै पर्दामा देखेनी भन्दै भारतमा चलेको हल्लालाई अमिर खानले नकारिदिएका छन् । फिल्मी डेली बेलीमा आमिर खानको आग्हमा नै सन्नी लियोनलाई फिलममा लियएको विषय भारतीय मिडियामा आएपछि यसलाई लिएर भारतमा निकै चर्चा भएको थियो । तर एक कार्यक्रममा...

‘बालिका वधु’ कलाकार प्रत्युषा बेनर्जीको मृत्यु

२०७२ चैत २० गते ८:३२

एजेन्सी– चर्चित  हिन्दी धारावाहिक ‘बालिका वधु’ मा आनंदीको भूमिका निर्वाह गर्ने कलाकार प्रत्युषा बेनर्जीको मृत्यु भएको छ । भारतीय प्रहरीका अनुसार गोरेगाउँस्थित उनको फ्ल्याटमा उनी मृत अवस्थामा फेला परेकी थिइन् । तर पनि उनको शरिरलाई अस्पताल पुर्याइयो, जहाँ डाक्टरहरुले मृत घोषणा गरे । २४...

पुनम पाण्डेले बोल्ड तस्बिर राख्दै भनिन्, ‘इन्ज्वए गाइज’

२०७२ चैत १९ गते १४:३२

एजेन्सी– आफ्नो नग्न र अर्धनग्न तस्बिर सार्वजनिक गर्ने भारतीय अभिनेत्री पुनम पाण्डेले फेरि त्यस्तै हर्कत गरेकी छन् । टी–२० विश्वकप अन्तर्गत विहीबार भएको खेलमा भारत वेष्टइण्डिजसँग हार्दै प्रतियोगिताबाट बाहिरिए पनि  पाण्डेले भने अर्धनग्न तस्विर ट्वीटरमा राखेर भारतको हारमा फ्यानलाई खुसी पार्न खोजेकी छन् ।...

बुधबारदेखि राष्ट्रिय दोहोरी गीत प्रतियोगिता

२०७२ चैत १८ गते १८:०४

काठमाण्डु, १८ चैत – ‘दोस्रो अन्तर दोहोरी साँझस्तरीय राष्ट्रिय दोहोरी गीत रनिङ सिल्ड प्रतियोगिता–२०७२’ चैत २४ गतेदेखि हुने भएको छ । ‘हाम्रो अभियान, लोक संस्कृति संरक्षण, स्रस्टाको सम्मान, नवप्रतिभाको प्रोत्साहन’ भन्ने मूल नाराका साथ चैत २८ गतेसम्म भृकुटीमण्डपमा चल्ने प्रतियोगितामा व्यावसायिक तथा लोकप्रिय दोहोरी...

चार वटा सुनको कारमा घुमिरहेका एक धनाढ्य साउदी पर्यटकले लण्डन हल्लाए !

२०७२ चैत १८ गते १६:५४

एजेन्सी – लण्डनमा यतिबेला साउदी अरबका एक पर्यटकको चर्चा खुब चलिरहेको छ । छुट्टी मनाउन लण्डन अएका यी साउदीका पर्यटकले आफ्नो साथमा ४ वटा सुपर कार लिएर पुगेका थिए । यी चार वटै कारमा सुनको जलप लगाएको थियो । यी कारहरुको मूल्य दश करोड...

कसले दियो गायिका मुना थापा मगरलाई धोका ? (भिडियोसहित)

२०७२ चैत १८ गते ११:५६

काठमाण्डु– चर्चित लोक गायिका मुना थापा मगरको स्वरमा ‘मनै त हो’ बोलको गीतको म्युजिक सार्वजनिक भएको छ । थापले ‘खुसी माग्दा आँसु पाएँ माया गर्दा धोका’ भन्दै आफ्नो सुरिलो स्वरमा गाएको मनै त होे बोलको गीत निकै मन पराइएको छ । गीतमा थापालाई धनबहादुर...

नेपाली युवालाई विदेशिनबाट रोक्ने ‘राहदानी’

२०७२ चैत १७ गते १४:५१

काठमाण्डु, १७ चैत – नेपाल कृषिप्रधान देश हो । यहाँका करिब ८० प्रतिशत जनता कृषि पेसामा आश्रित छन् । कृषकका लागि पशु चौपाया अमूल्य सम्पत्ति हुन् । त्यसैले त एउटा पशु चौपायाको मरणले पनि गरिब किसानको आर्थिक अवस्थामा अपुरणीय क्षति हुन पुग्छ । हालै...

निरुताले पहिरिन् मिस कोसीको ताज

२०७२ चैत १६ गते १६:१७

काठमाण्डु, १६ चैत– विराटनगरकी निरुता नेपालले मिस कोसी–२०१६ को उपाधि जित्न सफल भएकी छन् । नेपालले मिस कोसीसँगै मिस फ्रेन्डसिप र मिस पपुलरको उपाधि समेत कब्जा गर्न सफल भएकी छन् । अन्तिम फाइनलमा एक दर्जनभन्दा बढी प्रतिस्पधीहरुलाई पछाडि पार्दै उपाधि जितेकी उनलाई मिस कोसी–२०१५...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us