रंग-तरङ

अब पालो ‘एक्सन फिल्म’को

२०७३ वैशाख १६ गते १५:००

काठमाण्डु, १६ वैशाख – शुक्रबार दुई एक्सन प्रधान फिल्म ‘जङ्गे र ‘बाजीगर’ एकै साथ ‘रिलिज’ हुँदै छन् । उत्कल थापाको निर्देशनमा बनेको ‘जङ्गे’ पूर्णत पात्र केन्द्रित फिल्म हो । त्यस्तै, रञ्जित राना मगरको निर्देशन रहेको ‘बाजीगर’मा ‘एक्सन’ थोरै ‘सोसियल ड्रामा’ रहेको वितरक सुनिल मानन्धरले...

कंगना र ऋतिकको विषयले लिनेभयो भयानक मोड, लिक भयो गोप्य तस्बिर (तस्बिरसहित)

२०७३ वैशाख १४ गते १४:०९

एजेन्सी– भारतीय चर्चित अभिनेता ऋतिक रोशन र अभिनेत्री कंगना रनावट बीचको नीजि तस्बिर लिक भएको छ । विगत लामो समयदेखि दवैबीच चलेको विवादका बीच लिक भएको तस्बिरले यस विषयलाई थप नयाँ मोडमा लाने देखिएको छ । लिक भएको तस्बिरमा ऋृतिकले कंगनालाई आफ्नो अंगालोमा लिएको...

‘अभागीको कर्म’ लिएर आए भण्डारी

२०७३ वैशाख १३ गते १४:०८

शारीरिक रुपले आफू अशक्त रहेर पनि गायन क्षेत्रबाट नथाकेका व्यक्ति हुन् निलमणी भण्डारी । भोजपुरको उत्तरी दिङ्लाको एउटा किसान परिवारमा जन्मेका भण्डारी पुर्णत शारिरिक रुपमा अशक्त छन् । आफु शारिरिक अशक्त भएपनि सानै देखि कला र गलामा अब्बल देखिएका उनीको अपाङ्गताकै कारण चाहेजति अध्ययन...

जापानी गायिकाले यति मिठो स्वरमा रेसम फिलिलि गीत गाएपछि… (भिडियो)

२०७३ वैशाख ९ गते १७:०७

जापानी गायिका आवइ सान नेपाली गीत रेसम फिलिलि गाउँदै सबैको मन जितेकी छन् । वैशाख १२ गतेको भूकम्पबाट ज्यान गुमाएकाको सम्झनामा भक्तपुर दरबार परिसरमा आयोजना हुन लागेको सांगीतिक कार्यक्रमबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले निकै सुरिलो स्वरमा सो गीत गाएर सुनाइन् । हेर्नुस्...

भूकम्पको स्मृतिमा यसरी दिँदैछन् अमेरिका र जापानले नेपाललाई साथ

२०७३ वैशाख ९ गते १६:२३

काठमाण्डु, ९ वैशाख– ‘गोर्खा भूकम्प’को वार्षिक स्मृतिमा आगामी वैशाख ११ गते राजधानीको भृकुटीमण्डपमा निःशुल्क ‘कन्सर्ट’ साङ्गीतिक कार्यक्रम हुने भएको छ । अमेरिकी राजदूतावासको आयोजनामा हुने ‘कला दूत कार्यक्रम’ नाम दिइएको उक्त ‘कन्सर्ट’ ‘हिप–पप संस्कृति’ र नेपाली युवाको सक्रियताबीच सम्बन्ध स्थापना गर्न गरिन लागिएको पत्रकार...

‘मिस्टर ग्लोबल’का लागि दिक्पालको तयारी पूरा

२०७३ वैशाख ८ गते १७:२१

काठमाण्डु, ८ वैशाख – मोडल तथा अभिनेता दिक्पाल कार्कीले ‘मिस्टर ग्लोबल–२०१६’ का लागि आफूलाई शारीरिक रुपमा तयारी पूरा गरेको बताएका छन् । अन्तर्रा्ष्ट्रिय पुरुष सौन्दर्य प्रतियोगिता ‘मिस्टर ग्लोबल’मा प्रतिस्पर्धीका रुपमा सहभागी हुन दिक्पाल थाइल्याण्ड जानेछन् । जसका लागि मानसिक तथा शारीरिक रुपमा तयारी पूरा...

हेर्नुस् त लगाइरहेको ड्रेस फुकाएर यी महिला प्रहरीले कसरी नाङ्गो सेल्फी खिचेको !

२०७३ वैशाख ८ गते ११:४८

एजेन्सी– मेक्सीकोमा एक महिला प्रहरीले लगाइरहेको प्रहरी ड्रेस फुकाएर अर्धनग्न सेल्फी खिचेको तस्बिर सामाजिक संजालम भाइरल भइरहेको छ । नाडिया गार्सिया नामकी ती प्रहरीले प्रहरीको गस्ती भ्यानमै यस्तो तस्बिर खिचेपछि उनले जागिरबाट समेत हात धुनु परेको छ ।   दुई सन्तानकी आमासमेत रहेकी उनले...

प्रियंकाले स्विमिंग गर्न जाँदा पनि साडीचोलो लगाउनु पर्ने !

२०७३ वैशाख ७ गते १७:४३

विश्वमै दूर्लभ र नेपालको इतिहासमै पहिलो पटक राज्यको तीनै प्रमुख निकाएहरु कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकामा महिलाहरु प्रमुख छन् । हाम्रा दुर्इ होनाहार चेलीहरुले प्रतिष्ठित सिएनए ‘अन्तरास्ट्रिय अवार्ड’ जितिसके भने नेपाली राजनीतिमै पनि केही महिलाहरु शसक्त रुपमा उदाउँदै छन् । केही बर्ष अघिसम्म चुलोचौका मेलापात...

धुर्मसु–सुन्तलीले बनाउने भए अर्को सुन्दर नयाँ बस्ती, यस्तो छ तयारी

२०७३ वैशाख ७ गते १३:२७

काठमाण्डु, ७ वैशाख–भूकम्पले ध्वस्त भएका वस्तीहरुमा एकीकृत वस्ती निर्माण गरेर उदाहणीय काम गरेका चर्चित हाँस्य कलाकारद्धय सिताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली)ले फेरि दोश्रो अभियानको सुरुवात गरेका छन् । गत साल वैशाख १२ को भूकम्पपछि उनीहरुले काभ्रेपलाञ्चोकमा एउटा सुन्दर एकीकृत नमुना वस्ती निर्माण...

गर्भवती थिइन् प्रत्यूषा, बच्चाको बाबु पत्ता लगाउन प्रहरीलाई चुनौती

२०७३ वैशाख ७ गते १३:२५

एजेन्सी – भारतीय टलिभिजन अभिनेत्री प्रत्यूषा बनर्जीको आत्महत्या मुद्दा झनै जटिल बन्दै गइरहेको छ । सञ्चारमाध्यममा आएका खबर अनुसार प्रत्यूषा गर्भवती भएको खूलासा भएको बताइएको छ । आत्महत्याको ठिक अघिल्लो दिन प्रत्यूषाले गर्भपतन गराएको मूम्बईस्थित जेजे अस्पतालको रिपोर्टमा खुलेको छ । टेलिसिरियल ‘बालिका बध’...

हेर्नुस्, मोदीले बुद्ध भारतमा जन्मिएको भनेपछि के–के भयो…(भिडियो)

२०७३ वैशाख ५ गते १६:२४

काठमाण्डु– सिद्धार्थ गौतम ‘बुद्ध’ नेपालमा जन्मिएका हुन् भन्ने विश्वका धेरै मानिसले थाहा पाइसकेका छन् । तर विश्वमा नेपाल देश भनेर कमै चिनिने गर्छ जति मानिसहरु भारतलाई चिन्ने गर्छन् । यस्तोमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहितका केही भारतीयहरुले बुद्ध भारतमा जन्मिएको भन्दै भ्रम छरिरहेका छन् ।...

रेखाको ‘रामप्यारी’ हेरेर मनाए काठमाण्डुवासीले नयाँ वर्ष

२०७३ वैशाख १ गते १७:४८

काठमाण्डु– गत चैत २६ गते रिलिज भएको रेखा थापाको फिल्म ‘रामप्यारी’लाई दर्शकले निकै रुचाएका छन् । फिल्म रिलिज भएको दिनदेखि नै दर्शकको भीडले खचाखच भएका काठमाण्डुका हलमा वैशाख १ गतेपनि त्यस्तै दृश्य देख्न पाइयो । काठमाण्डुका मुख्य गोपीकृष्ण, गुन सिनेमा, अष्टलक्ष्मी, पुष्पाञ्जली लगायतका १४ हलमा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us