काठमाण्डु, १८ जेठ – चार बर्षअघि रिलिज सुपरहिट फिल्म ‘लुट’ले नेपाली दर्शकको मन लुटेको थियो । ‘लुट’बाट सफलता पाएपछि सिक्वेल बनाउँने घोषणा गरेका निर्देशक निश्चल बस्नेतको ‘लुट-२’को टिजर रिलिज भएको छ । फिल्म छायांकनमा जानुपूर्व नै फिल्मको टिजर सार्वजनिक गरिएको बताइएको छ । मंगलबार...
काठमाण्डु, १४ जेठ – एकपछि अर्की नेपाली नायिका अमेरिका पलयान हुने क्रम चलिरहेकै छ । गत साता नायिका नन्दिता केसी पनि अमेरिका भासिएपछि त्यहाँ जानेहरुको सूचीमा थप वृद्धि भएको छ । कृष्टि मैनाली, जल शाह, ऋचा घिमिरे, अरुणिमा लम्साल, पूजा चन्द, उषा पौडेल, युना...
एजेन्सी– बलिउड अभिनेत्री रिचा चड्डाले बलिउडभित्रका धेरै गोप्य कुराको पर्दाफास गरेकी छन् । बलिउडमा पाइला टेक्दै गर्दा रिचालाई कहिले तौल घटाउन, कहिले बढाउन, कहिले नाक र ओठ ठिक पार्न भनियो । जसका कारण उनको आत्मविश्वास नै कमजोर भयो । ‘टेडएक्स टाल्क’ मा आफ्नो अनुभव...
एजेन्सी– किम कार्दशिया बारे कसैलाई धेरै कुरा भनिरहनु नपर्ला । रियालिटी टिभी स्टार र ग्ल्यामर विश्वको ठूलो नाम हो किम । उनै किमले विश्वको चर्चित म्याग्जिन ‘प्ले ब्वाइ’ का लागि नांगो पोज दिनका लागि उनकै आमाले भनेको बताएकी छन् । फेमिली फस्र्टका अनुसार ३५...
एजेन्सी– यौन मानव जीवनको निकै महत्वपूर्ण र आवश्यक प्राकृतिक उपहार हो । यौनले आत्म सन्तुष्टि मात्र होइन मानव जीवनको अस्तित्व नै राख्दै आएको छ । पश्चिमा देशहरुमा त यौन खुल्ला भइसकेको छ तर, परम्परागत देशहरुमा यसलाई अझै धामिृक आस्था, परम्परागत मान्यतासँग जोडेर हेर्ने गरिन्छ...
एजेन्सी– हलिउड अभिनेत्री मेगन फक्स ‘सेक्स सिंबोल’ का रुपमा चिनिएता पनि उनले कहिल्यै एक रात वाला सेक्स नगरेको बताएकी छन् । एक रिपोर्टका अनुसार मेगनले आफूलाई माया नगर्ने कुनै व्यक्तिसँगग त्यस्तो सम्बन्ध राख्न आफू तयार नरहेको बताएकी हुन् । उनले भनेकी छन्, ‘एक रात...
काठमाण्डु, ७ जेठ–गिरान्चौर एकिकृत बस्ती निर्माणका लागि नायिका रेखा थापाले धुर्मुस सुन्तलीलाई आर्थिक सहयोग गरेकी छन् । धुर्मुस सुन्तली फाउण्डेसनको कार्यालयमै पुगेर उनले एक लाख रुपैँया सहयोग हस्तान्तरण गरेकी हुन् । सम्पूर्ण कला जगतको प्रतिनिधित्व गर्दै धुर्मुस–सुन्तलीले गरेको काममा सानो सहयोग गरेको नायिका थापाले...
एजेन्सी– भारतीय मूलुकी क्यानेडियन अभिनेत्री हुन्, सन्नी लियोनी । भारतमा मात्र नभएर विश्वमा नै उनको ठूलो ‘चार्म’ छ । सन् २०१५ मा उनी भारतबाट गुगलमा सबैभन्दा बढी खोजिएको व्यक्तिमा दरिएकी थिइन् । भारतीयहरूले गुगलमा उनलाई प्रधानमन्त्री नरेन्द्र मोदीलाई भन्दा बढी खोजेका थिए ।...
काठमाण्डु, ६ जेठ– नेपाली फेसन डिजाईनरहरुलाई प्रर्वद्धन गर्ने उद्देश्यले गरिदै आएको बृहद फेसन डिजाईनिङ्ग प्रतिष्पर्घा ‘भोयाज अफ क्रिएसन’ को दोस्रो संस्करण अगामि जेठ ७ गते राजधानीमा हुँदैछ । नेपाल ईन्स्टिच्यूट अफ फेसनले बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर आगामि जेठ ७ गते राजधानीको...
काठमाण्डु, ६ जेठ – भोलि शुक्रबार आशा गरिएका दुई नेपाली चलचित्र ‘बुद्ध वर्न इन नेपाल’ र ‘होम वर्क’ एकैसाथ प्रदर्शनमा आउँदैछन् । ‘भगवान् बुद्ध भारतमा होइन नेपालमा जन्मिएका हुन्’, भन्ने सन्देश विश्वभर फैलाउने चलचित्र ‘बुद्ध वर्न इन नेपाल’लाई नायक रमित ढुङ्गानाले निर्माण गरेका हुन्...
एजेन्सी– बलिउड अभिनेता सलमान खानको बलिउड हल्लाउने खबर सार्वजनिक भएको छ । पछिल्लो समय रोमानियाकी युवती लुलिया वंतुरसँग अफयर चलेको हल्लाका बीच भारतीय मिडियाले सलमान बारे विशेष खुलासा गरेका हुन् । समाचारमा जनाइए अनुसार सलमानको डिसेम्बर २७ मा बिहे गर्ने तयारी भएको बताइएको...
काठमाण्डु, ५ जेठ– मिस पिङ्क–२०१६ को उपाधि यानी लामाले प्राप्त गरेकी छन् । १८ जना प्रतिस्पर्धीमध्ये लामाले सो उपाधि पहिरिइन् । यानीले अब थाइल्यान्डमा हुने मिस पिङ्क इन्टरनेसनलमा सहभागिता जनाउने र विश्वका प्रतिस्पर्धी सँगै तालिममा सहभागी हुनछिन् । समलिङ्गी तेस्रोलिङ्गी घृणा विरुद्धको अन्तर्राष्ट्रिय...