काठमाण्डु, असार– चर्चित लोक गायिका मुना थापा मगरको स्वरमा सजिएको ‘खाडिको चर्को घामले’ बोलको गीतले खासिडमा बस्ने नेपालीको भाव बालेको भन्दै त्यसले राम्रो प्रशंसा पाएको छ । मुनासँगै विष्ण खत्री र प्रदीप क्षेत्रीको स्वरमा सजिएको गीतमा विदेशीएका नेपालीको पीडालाई यथार्थ चित्रण गर्न खोजिएको...
निर्देशक तुलसी घिमिरेले चलचित्र दर्पणछाँयाको दोश्रो भाग निर्माण गर्ने भएका छन् । सोमबार सो चलचित्रको शुभमुहर्त गर्दै निर्देशक घिमिरेलगायत अन्य कलाकारहरु । तस्वीरः चन्द्रबहादुर आले/काठमाण्डु टुडे...
काठमाण्डु , २७ जेठ – पूर्व कुमारीको प्रेम–जीवनलाई प्रमुख विषय बनाइएको चलचित्र ‘गाजलु’ भोलि शुक्रबार प्रदर्शनमा आउने भएको छ । चलचित्रले उठाएको विषय र समावेश गरिएका दृश्याङ्कनप्रति ‘कुमारी घर’को आपत्ति भएको कुरा बाहिर आएकाले चलचित्र ‘गाजलु’ विवादमा परेको भनियो । तर कुमारी घरका पदाधिकारीले चलचित्र हेरेपछि...
काठमाण्डु, २७ जेठ– नायिका प्रियंका कार्की नेपाली फिल्म क्षेत्रमा चर्चित नायिका हुन् । उनलाई यस क्षेत्रमा पूर्णरुपमा ‘परफेक्ट’ नायिकाको रुपमा समेत लिइने गरेको छ । तर, विभिन्न कारणले उनी बेलाबेलामा चर्चामा आउने गर्छिन् । यसै सन्दर्भमा बिहीबार उनले इस्टाग्राममा रोखको एक भनाइले उनको आलोचना...
एजेन्सी– आफ्ना नांगा तस्बिर सार्वजनिक गर्न निकै माहिर मानिने पूर्वबलिउड मोडल सोफिया हयात हाल एकाएक भिक्षुणी बनेकी छन् । उनी भिक्षुणी बनेसँगै उनले पुराना दिनहरु बारे कुराहरु खोल्नसमेत थालेकी छन् । उनले आफू आकर्षीत बन्नका लागि नाक, अनुहार र स्तनको अपरेशन गरेको बताउदै एक...
लोक गायिका ज्योति मगरले लण्डनमा भद्रगोलका हास्य कलाकार हरि निरौला (कक्रोज) र सागर लम्साल (बले) सँग मस्ती गरेको तस्बिर सार्वजनिक भएको छ । एक सांस्कृतिक कार्यक्रमका लागि लण्डन पुगेका उनीहरु भ्याएजति पर्यटकीय तथा रमणीयस्थलको भ्रमण गरेर मज्जासमेत लिइरहेका छन् । सोही क्रममा फेसबुकबाट लिइएका...
एजेन्सी– स्टार जोडी विराट कोहली र अनुष्का शर्माको सम्बन्धको बारेमा पछिल्लो समय मिडियामा विभिन्न प्रतिक्रियाहरु आइरहेका गर्छन् । कहिले ब्रेक अपको हल्ला, कहिले प्याच अप भएको त के कहिले के । यसैबीच पछिल्लो समय उनीहरुको सम्बन्ध सुधरिएको बताइएता पनि त्यसको ठोक प्रमाण फेला परेको...
एजेन्सी– एक महिना अघि मृत भेटिएका अमेरिकाका चर्चित गायक प्रिन्सको मृत्युबारे नयाँ खुलासा भएको छ । अमेरिकाको मिनेसोटाका स्वास्थ्य अनुसन्धानकर्ताहरुले गायक प्रिन्सको मृत्यु फेन्टनिल भनिने अत्याधिक शक्तिशाली दुखाई कम गर्ने औषधीका कारण भएको भन्दै तथ्य बाहिर ल्याएपछि उनको मृत्युको कारण खुलेको हो । प्रहरीले...
एजेन्सीः बलिउडका सदाबाहार हास्य अभिनेता रज्जाक खानको हृदयघातका कारण निधन भएको छ । हृदयघात भएपछि मंगलबार अस्पतालमा भर्ना भएका खानको बुधबार डाक्टरले निधन भएको घोषणा गरेका थिए । करिब एक सय फिल्ममा काम गरेका रज्जाकले पछिल्लोे समयमा कपिल शर्माको कमेडी नाइट्स विथ कपिलमा गोल्डेन...
एजेन्सी – विश्वका केही विकसित तथा धनी देशका जुनसुकै उमेर समूहका मानिसको जीवनशैलीबाट धेरै प्रभावित हुन्छन् । त्यस्तै, लन्डनका युवाको विलासी जीवनशैलीका बारेमा एक रिपोर्ट लेखेको छ । वाइन(वियर)ले नुहाउनु, निजी जेट विमानमा उड्नु, सुनका कार चढ्नु, नोटको बन्डल्सलाई सँधै आफ्नो साथमा राख्नु, यसरी...
काठमाण्डु, १८ जेठ – चार बर्षअघि रिलिज सुपरहिट फिल्म ‘लुट’ले नेपाली दर्शकको मन लुटेको थियो । ‘लुट’बाट सफलता पाएपछि सिक्वेल बनाउँने घोषणा गरेका निर्देशक निश्चल बस्नेतको ‘लुट-२’को टिजर रिलिज भएको छ । फिल्म छायांकनमा जानुपूर्व नै फिल्मको टिजर सार्वजनिक गरिएको बताइएको छ । मंगलबार...
काठमाण्डु, १४ जेठ – एकपछि अर्की नेपाली नायिका अमेरिका पलयान हुने क्रम चलिरहेकै छ । गत साता नायिका नन्दिता केसी पनि अमेरिका भासिएपछि त्यहाँ जानेहरुको सूचीमा थप वृद्धि भएको छ । कृष्टि मैनाली, जल शाह, ऋचा घिमिरे, अरुणिमा लम्साल, पूजा चन्द, उषा पौडेल, युना...