रंग-तरङ

दयाहाङ राई र नम्रता श्रेष्ठ बने उत्कृष्ट

२०७३ असार १६ गते १६:२५

काठमाण्डु, १६ असार– नायक दयाहाङ राई र नायिका नम्रता श्रेष्ठ उत्कृष्ट घोषित भएका छन् । चलचित्र विकास बोर्डले घोषणा गरेको राष्ट्रिय चलचित्र पुरस्कारमा अभिनेतातर्फबाट कबर्डी कबर्डीबाट दयाहाङ र अभिनेत्रीतर्फ क्लासिकबाट नम्रता श्रेष्ठको नाम चयन भएको हो ।...

दयाहाङलाई २० दिनमा ३५ फिल्मको अफर !

२०७३ असार १६ गते १३:३३

काठमाण्डु, १६ असार – अभिनेता दयाहाङ राईलाई चकलेटी वा रोमान्टिक हिरो भन्दा पनि अभिनयका हिरो मानिन्छ । अभिनयका कारण उनी सबै खाले दर्शकको मन मस्तिष्कमा बस्न सफल पनि बने । हिजोआज दयाहाङ नेपालको एक व्यस्त अभिनेता बनेका छन् । शुक्रबार पत्रिकासँगको कुराकानीको सिलसिलामा दयाहाङलाई...

सन्नीसँग सेल्फी खिच्ने अवसर

२०७३ असार १६ गते ८:२७

काठमाण्डु, १६ असार– जिंक अल्ट्रा प्रिमियम भोड्काले बलिउड अभिनेत्री सन्नी लियोनीलाई सहभागी गराएर जिंक–पार्टी आयोजना गरेको छ । कम्पनीले पार्टीमै सेल्फी विथ सन्नी स्किमअन्तर्गतका विजेतालाई सन्नीसँग सेल्फी खिच्ने अवसर प्रदान गरेको जनाएको छ । बलिउड अभिनेत्री सन्नी एक वर्षदेखि जिंक भोड्काको ब्रान्ड एम्बेसडर छिन्...

टर्कीमा भएको आतंकवादी हमलामा ठूलो भाग्यले बाँचे ऋतिक रोशन

२०७३ असार १५ गते १२:५५

एजेन्सी– बुधबार टर्कीको विमानस्थलमा भएको आतंकवादी हमलामा पर्नबाट बलिउड नायक ऋतिक रोशन जोगिएका छन् । करिब ३६ जनाको मृत्यु र सयौँ घाइते भएको सो हमला हुनुभन्दा एक घण्टाअघिमात्र उनी त्यस विमानस्थलमा थिए । आफ्नो पहिलो फ्लाइट मिस भएपछि तनाबमा रहेका उनलाई विमानस्थलका स्टापले सहयोग...

सन्नी लियोन नेपालमा

२०७३ असार १३ गते १६:२२

काठमाण्डु, १३ असार– बलिउड अभिनेत्री सन्नी लियोन सोमबार नेपाल आएकी छन् । उनले फेसुबकमार्फत आफू नेपाल आउन लागेको जानकारी दिएकी हुन् । जिंक भोड्काको व्रान्ड एम्ब्यासडर रहेकी सन्नी उसले आयोजना गरेको पार्टीमा सहभागी हुन् नेपाल आएकी हुन् । उनी केही समयअघि एक कार्यक्रममा बीच...

हलिउडकी चर्चित स्टार नेपालमा

२०७३ असार १२ गते १६:१५

काठमाण्डु १२ असार– हलिउड अभिनेत्री मिचेल योह नेपाल भ्रमणमा रहेकी छिन्। भूकम्पपछिको पुनः निर्माणको अवस्थाबारे बुझ्न नेपाल आएकी योह यतिबेला भूकम्पले क्षति पुर्याएका विभिन्न स्थानको अवलोकन भ्रमण र भेटघाटमा व्यस्त छिन् । युएनडिपीकी सद्भावना दुतसमेत रहेकी योह गत वर्ष भूकम्प जाँदा नेपालमै थिइन्। उनी...

गायक प्रमोद खरेलले गरे सबैको मन छुने काम

२०७३ असार ११ गते १५:२८

दोलखा ११ असार– लोकप्रिय गायक प्रमोद खरेलले गर्त वर्षको महाभुकम्पका कारण ध्वस्त भएको एक विद्यालयको पुनःनिर्माण गरिदिएका छन् । उनले बेल्जियमको पासाःपुच लगायतको सहयोगमा दोलखा, सुन्दरावतीस्थित निकै विकट स्थानमा रहेको सरस्वती प्राथमिक विद्यालय बनाइदिएका हुन् । शुक्रवार शिक्षा मन्त्री गिरिराजमण्ाि पोखरेलले विद्यालयको उद्घाटन गरे...

चोखो माया पाउनलाई कसको पछिपछि धाउँछन् गायक राजेश राई ? (भिडियोसहित)

२०७३ असार १० गते १२:४८

काठमाण्डु– गायक राजेश राईको चौँथो म्युजिक भिडियो पछि पछि (तोडियो भाग २) बजामा आएको छ । सङुग्स नेपालबाट युटुयुवमा अपलोड गरियको गीति भिडियोमा शब्द संगीत राई कै रहेको छ ।   गीतमा संगीत संयोजन ब्रिजेश श्रेष्ठले गरेका छन । र्यापमा भने तोडियो कै सहजाद...

सलमान खानले आफूलाई बलात्कृत महिलासँग तुलना गरेपछि…

२०७३ असार ७ गते १५:०१

एजेन्सी– सोमबार अफगानिस्तानको राजधानी काबुलमा भएको आतंकवादी हमलामा मृत्यु भएका र घाइते नेपालीहरुलाई स्वदेश ल्याउन सरकारले जहाज पठाउने भएको छ । परराष्ट्रमन्त्री कमल थापाले आफ्नो ट्वीटरमार्फत शव ल्याउन जहाज पठाउने आवश्यक तयारी भइरहेको बताए । उनले लेखेका छन्, ‘अफगानिस्तानमा आतंककारी हमलामा निधन भएका नेपालीहरुको...

‘मिसेस साउथ एसिया क्यानडा’ मा नेपाली अनुहार

२०७३ असार ५ गते १८:००

क्यानडा– झन्डै एक दशक देखी क्यानडा रहदै आएकी नेपाली चेली सारा मकुची ‘खनाल ‘ यतिबेला एक ‘ब्युटी प्रिजिएन्ट’ प्रतियोगिताको तयारीमा जुटिरहेकी छिन् । रागा मोडल एण्ड रागा प्रोडक्सनले गर्न लागेको ‘मिसेस साउथ एसिया क्यानडा’ मा सहभागी हुन लागेकी सारा यो प्रतियोगिता टाइटल जित्ने सपना...

को हुन्, जापानमा रोमान्स गर्ने नेपाली ? (भिडियोसहित)

२०७३ असार ५ गते १७:२०

एजेन्सी– हवाल लामाको छाडि जाने मायालु बोलको लोक पप गीति भिडियो सार्वजनिक भएको छ ।   जापानमा छायांकन गरिएको गीति भिडियोमा प्रिति र पवन केसीले अभिनय गरेका छन्।   जापानका सुन्दर दृश्यहरु समेटेर तयार पारिएको गीति भिडियोको निर्देशन बिक्रम तामाङ र एरेन्ज सञ्जय हमालले गरेका...

अर्चना पनेरुको अंग प्रदर्शनले काम गरेन

२०७३ असार ३ गते १४:३५

काठमाण्डु, ३ असार– एकताका सन्नी लियोनजस्तै पार्नस्टार बन्छु भन्ने नाम हो अर्चना पनेरु । भारतीय पूर्व पोर्नस्टार लियोनले पोर्नस्टार भएकै कारण विश्वभर चर्चा कमाएको देखेर आँखा चिम्लिएर उनकै सिकोमा लागेकी अर्चना त्यसबेला सामाजिक संजाल र नेपाली मिडियामा निकै छाइन् । त्यसै क्रममा उनले अंगप्रदर्शन...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us