एजेन्सी – प्रेम सम्बन्धमा लामो समय बिताएका एक जोडी ल अब छुट्टियौँ भन्ने निर्णयसम्म पुगेपछि पनि मनबाट भने एक्कासी छुट्टिन पक्कै गाह्रो हुन्छ । त्यस्तै, एक समय थियो, लवबर्ड भनेर चिनिएका बलिउड स्टार रणवीर कपूर र क्याट्रिना कैफको प्रेम जोडी । उनीहरु जताा पनि...
काठमाडु, ३० चैत– नेपाली सिनेमा क्षेत्रका महानायकका रुपमा चिनिने राजेश हमाल नयाँ वर्षको पूर्वसन्ध्यामा अनाथ बालबालिकासँग देखिएका छन् । नयाँ वर्ष २०७३ को पूर्वसन्ध्यामा काठमण्डुको डिल्लीबजारमा अनाथ बालबालिकाहरुका लागि नयाँ वर्ष मनाउने प्रबन्ध गरिएको थियो । २ सय २५ भन्दा बढी बालबालिका सहभागी भएको...
काठमाण्डु, ३० चैत – ‘पारि त्यो डाँडामा हेर, घाम लाग्यो घमाइलो लाग्यो मलाई रमाइलो, तिमी र म घुम्न जाऊ न अनि घामले तिमीलाई सताउला, काली तिमीलाई बनाउला तिमीलाई पिरतीको छाता ओढाउला …”, यो एउटा नेपाली फिल्मको अति नै चर्चित गीत हो । गत वैशाखमा...
एजेन्सी – किङ खान शाहरुख खानको आगामी फिल्म ‘फ्यान’ रिलिज हुनअघि नै विावादमा फसेको छ । एक फिल्म लेखकले ‘फ्यान’को स्क्रिप्ट उनको फिल्मको कहानीसँग मिल्दो–जुल्दो रहेको आरोप लगाएका छन्, जुन उनले सन् १९९१मै लेखेका थिए । लेखक महेश दोइजोडेले ‘फ्यान’ फिल्म निर्माण समूहलाई प्रतिलिपि...
एजेन्सी – आइतबार अनलाइन माध्यममा एक अभिनेत्रीको नांगो (न्यूड) तस्वीरहरु भाइरल भए । जसलाई बलिउड अभिनेता सलमान खानका लागि पोष्ट गरिएका थिए । ती अभिनेत्री हुन्, दबंग–३ अभिनेत्री भनिएकी लन्डन बस्ने पर्ल राह । एक विज्ञप्तिमा ‘दबंग–३’की अभिनेत्री पर्ल राह नायक सलमान खानको घनिष्ट...
काठमाण्डु, २७ चैत – शुक्रबार राति ‘मिस नेपाल वल्र्ड –१६’ घोषित भएकी अश्मी श्रेष्ठ देशकी २२ औँ मिस नेपाल हुन् । नेपालमा सन् १९९४ देखि मिस नेपाल प्रतियोगिता सुरु भएकोमा रुबी राणाले पहिलो उपाधि जितेपछि ९५ मा सुुमी खड्का, ९६ मा पुनम घिमिरे मिस नेपाल...
एजेन्सी – सम्बन्ध विच्छेद हुने कुराको लामो सिलसिलापछि अन्ततः बलिउड अभिनेत्री करिश्मा कपुर र सञ्जय कपूरबीच वैवाहिक सम्बन्ध टुंगिएको छ । लामो समयदेखि खटपट हुँदै आएको उनीहरुबीचको सम्बन्धलाई अन्तिममा आएर भारतको सर्वोच्च अदालतले छुट्टिने स्वीकृति दिएको छ । अदालतले करिश्मालाई दुबै छोराछोरीको रेखदेख र...
एजेन्सी– सन्नी लियोनीको फेरि अर्को सन्सनीपूर्ण फिल्म रिलिज भएको छ । एक रातको कथावस्तुलाई समेटिएको उनको ‘वान नाइट स्ट्यान्ड’ को ट्रेलर रिलिज भएको हो । यसअघिका फिल्महरुमाझै यो फिल्ममा पनि हट अवतारमा सन्नीलाई देख्न सकिन्छ । फिल्मको कथाले एक युवा र एक युवतीबीचको एक...
काठमाण्डु, २७ चैत – शुक्रबार राजधानीको दरबारमार्ग्स्थित होटल अन्नपूर्णमा सम्पन्न ग्रान्ड फिनालेमा काठमाण्डुकी २२ वर्षीया अश्मीले ‘मिस नेपाल २०१६’को उपाधि जितेकी छिन् । अस्मीले मुलुकभरका १८ प्रतियोगीलाई पछि पारेकी हुन् । जुरी संयोजक तथा साहित्यकार राजेन्द्र थापाले सोधेको ‘महिला आरक्षण चाहिन्छ कि चाहिँदैन ?’...
काठमाण्डु, २६ चैत– शुक्रबार रिलिज भएको चर्चित नायिका रेखा थापाको फिल्म ‘राम प्यारी’ हेर्न दर्शकको भीड लागेको छ । रेखाको निर्माण तथा सबिर श्रेष्ठको निर्देशनमा लामो समयको प्रतिक्षापछि आएको सो फिल्म हेर्न हलहरुमा दर्शकको घुइचो लागेको थियो । त्यसैगरी काठमाण्डुको गोपीकृष्ण हलमा रेखाले दर्शकसँग...
एजेन्सी–भारतीय क्रिकेटर विराट कोहली र बलिउड अभिनेत्री अनुष्का शर्मा एक पटक फेरि प्रगाढ प्रेम सम्बन्धमा परेका छन् । उनीहरु बुधवार राति मुम्बईमा एकसाथ देखिए । दुवैजना बान्द्राको एक होटलमा डिनरका लागि पुगेका थिए । स्रोतका अनुसार, अहिले दुवैबीचको असमझदारी हटेको बताएको छ । टि२० विश्वकपमा...
एजेन्सी– बलिउड स्टार अक्षय कुमार बेलायतको हिथ्रो विमानस्थलबाट पक्राउ परेका छन् । फिल्मको सुटिङका लागि बेलायत पुगेका अक्षयलाई भिसा बिना आएको भन्दै पक्राउ गरिएको भारतीय संचार माध्यमले जनाएका छन् । लण्डनमा आप्रवास सम्बन्धि अधिकारीले पक्राउ गरी ३० मिनेट सोधपुछ गरेपछि उनलाई छाडिएको थियो ।...