रंग-तरङ

नेपाली युवालाई विदेशिनबाट रोक्ने ‘राहदानी’

२०७२ चैत १७ गते १४:५१

काठमाण्डु, १७ चैत – नेपाल कृषिप्रधान देश हो । यहाँका करिब ८० प्रतिशत जनता कृषि पेसामा आश्रित छन् । कृषकका लागि पशु चौपाया अमूल्य सम्पत्ति हुन् । त्यसैले त एउटा पशु चौपायाको मरणले पनि गरिब किसानको आर्थिक अवस्थामा अपुरणीय क्षति हुन पुग्छ । हालै...

निरुताले पहिरिन् मिस कोसीको ताज

२०७२ चैत १६ गते १६:१७

काठमाण्डु, १६ चैत– विराटनगरकी निरुता नेपालले मिस कोसी–२०१६ को उपाधि जित्न सफल भएकी छन् । नेपालले मिस कोसीसँगै मिस फ्रेन्डसिप र मिस पपुलरको उपाधि समेत कब्जा गर्न सफल भएकी छन् । अन्तिम फाइनलमा एक दर्जनभन्दा बढी प्रतिस्पधीहरुलाई पछाडि पार्दै उपाधि जितेकी उनलाई मिस कोसी–२०१५...

सवैलाई मात खुवाउँदै बाहुबली बन्यो २०१५ कै उत्कृष्ट फिल्म

२०७२ चैत १५ गते १४:०८

एजेन्सी– फिल्म बाहुबली २०१५ को भारत सरकारले दिने राष्ट्रिय फिल्म पुरस्कारका लागि उत्कृष्ट घोषित भएको छ । बलिउडलाई मात दिएको यस फिल्मले भारतसँगै विश्व बजारमा राम्रो व्यापार गरेको थियो ।   तीन भाषामा रिलिज भएको एसएस राजमौलीको यस फिल्मले चारैतिरबाट तारिफ पाएको थियो ।...

पुनम पाण्डेले विराट कोहलीलाई दिएको उपहारले भारतमा तरंग

२०७२ चैत १५ गते ११:३९

एजेन्सी– आइतबार भएको टी–२० क्रिकेट प्रतियोगितामा अस्ट्रेलियाविरुद्ध जित हासिल गर्न महत्वपूर्ण पारी खेलेका भारतका ब्याट्सम्यान विराट कोहलीलाई एक बलिउड अभिनेत्रीले मज्जाको उपहार दिएकी छन् ।   आफ्ना अर्धनग्न तस्बिर सार्वजनिक गर्न निकै सिपालु अभिनेत्री पुनम पाण्डेले आफ्नो बक्षस्थलको तस्बिर विराटका लागि उपहार दिएकी हुन्...

रेसलर तथा हलिउड अभिनेता ‘द रक’ अमेरिकाको राष्ट्रपति बन्ने !

२०७२ चैत १४ गते १२:०३

एजेन्सी– रेसलर तथा हलिउड अभिनेता ड्वेन ‘द रक’ जोनसनले आफू भविष्यमा अमेरिकाको राष्ट्रपति दौडमा सामेल हुनसक्ने संकेत दिएका छन् । इअनलाईन डट कमको एक रिपोर्टका अनुसार उनका एक प्रशंसकले रक राष्ट्रपति दौडमा सामेल हुन सक्ने कारणबारे लेखेको लेखपछि रकले आफ्नो राजनीतिक सपनाको खुलासा गरेका...

भारतीय पत्रकारको गालामा सन्नी लियोनले लगाइन् मज्जाको झापड

२०७२ चैत १२ गते १४:२८

काठमाण्डु, १२ चैत– बलिउड अभिनेत्री सन्नी लियोनले एक भारतीय पत्रकारलाई झापड हानेकी छन् ।   गुजरातको एक सहरमा आयोजित होली विशेष कार्यक्रममा टिभी पत्रकारले गलत प्रश्न सोधेपछि उनले झापड लगाएको भारतीय संचार माध्यमले जनाएका छन् । सन्नीलाई एक पत्रकारले रातको कार्यक्रमको चार्ज सोधेपछि उनले...

‘रामप्यारी’ को दोश्रो ट्रेलर सार्वजनिक (ट्रेलरसहित)

२०७२ चैत १२ गते ११:५९

काठमाण्डु– लामो समयको प्रतिक्षापछि यही चैत २६ गते प्रदर्शनमा आउन लागेको नायिका रेखा थापाको फिल्म ‘रामप्यारी’को दोश्रो टे«लर सार्वजनिक भएको छ । निकै रौद्र अवतारमा देखिएकी रेखाले फिल्ममा एक महिला टेम्पो ड्राइभरको भूमिका निभाएकी छन् । रेखा थापाको निर्माण तथा सबिर श्रेष्ठको निर्देशनमा बनेको...

ओली, देउवा, प्रचण्ड र बाबुरामलाई रेखा थापाको प्रश्न ‘ह्यारीसँग के सिक्नुहुन्छ तपाईंहरु ?’

२०७२ चैत ११ गते १९:०९

काठमाण्डु, ११ चैत– नायिका रेखा थापाले बेलायती राजकुमार ह्यारीको प्रशंखा गर्दै आफ्नो फेसबुकमा निकै भावुक स्ट्याटस राखेकी छन् ।   राजकुमार ह्यारीले आफ्नो नेपाल बसाईका क्रममा सवै नेपालीको मन जितिरहेका बेला रेखाले उनको तारिफ गर्दै नेपालका नेतालाई उनीबाट केही सिक्न आग्रह गरेकी छन् ।...

चौँथो डेटिङबाट सुरु हुन्छ यौन सम्पर्क !

२०७२ चैत ११ गते १७:२९

एजेन्सी– धेरैजसो युवा युवतीहरु प्रेम सम्बन्धमा बाँधिएका हुन्छन् । प्रेम सम्बन्धमा बाँधिने कतिपय युवा युवतीहरु यौन समबन्ध पनि राख्ने गर्छन् । हाम्रो समाजमा समाजले खुल्ला रुपमा मान्यता नदिएता पनि पश्चिमा समाजहरुमा यौनलाई सामाजिक बन्देज हुँदैन । यसै विषयमा गरिएको एक अधययनले चौँथो पटकको डेटिङदेखि...

प्रेमीलाई पठाएको नाङ्गो सेल्फी आफ्नै जन्मदिने बुबालाई गएपछि…

२०७२ चैत ११ गते १२:२८

एजेन्सी– नेपालमै सेल्फी लिने चक्करमा ज्यानसमेत गुमाउनु परेको समाचार हामीले सुन्दै आएका छौँ । तर, सेल्फी मोह नेपालमा मात्र होइन विश्वका हरेक कुनामा उत्तिकै लोकप्रिय छ । अन्तर्राष्ट्रिय मिडियाका अनुसार ब्रिटेनमा एक युवतिले नाङ्गो सेल्फी लिएर आफ्नो प्रेमीलाई पठाइन् । तर, गल्तीले सो तस्बिर...

‘ओ नो’, अक्षय कुमार !

२०७२ चैत १० गते १५:५८

काठमाण्डु, १० चैत– रजनीकान्तको आगामी फिल्म ‘२.०’ मा अक्षय कुमारको लुकको तस्बिर सामाजिक संजालमा भाइरल बनेको छ । धेरै यस तस्बिर देखेर दंग परेका छन् । खेलाडी कुमारका रुपमा बलिउडमा परिचित अक्षयको यस लुक यसअघिका फिल्मभन्दा निकै फरक छ । अक्षयको यस्तो खतरनाक लुकका...

लामाले नेपाली रुवाउने स्ट्याटस राखेपछि धुर्मुस् पनि के कम (हेर्नुस् भिडियो)

२०७२ चैत १० गते १४:१२

प्रधानमन्त्री केपी शर्मा ओली अहिले चीन भ्रमणमा छन् । भ्रमणका क्रममा उनले चीनसँग पारवहनलगायत १० सम्झौता गर्न भ्याएका छन् । भारत भ्रमण सकेर फर्किएको महिना दिन नबित्दै उनी चीन भ्रमणमा गएका हुन् । भारतले प्रधानमन्त्री ओलीको साथमा केहि बिजुली पठाएको थियो ।   यता,...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us