काठमाण्डु, २७ चैत– सर्वोच्च अदालतमा न्यायाधीश नियुक्तिका लागि बिहीबार बसेको न्यायपरिषद्को बैठक निष्कर्षविहीन भएको छ । नियुक्तिका विषयमा थप छलफल र अध्ययन गर्नुपर्ने आवश्यकता भएकाले बैठकले न्यायाधीश नियुक्त नगरेको न्यायपरिषद्का निमिक्त सचिव कृष्ण गिरीले जानकारी दिए । सर्वोच्चमा न्यायाधीश नियुक्तिका लागि पटक–पटक बैठक बसे...
काठमाण्डु, २७ चैत– प्रमुख दलका बीचमा गत माघ ५ गते भएको अनौपचारिक सहमतिमा आधारित रहेर संविधान निर्माणमा विवादित विषयलाई पुनः वार्ताका माध्यमबाट अगाडि बढाउने तयारी भएको छ । संविधान निर्माणका विवादित विषयमध्ये सबैभन्दा पेचिलो बनेको राज्य पुनः संरचनाका विषयलाई थाँती राख्न नहुने विपक्षी एमाओवादीलगायतका...
विराटनगर, २७ चैत – लागुऔषधसहित एक रिक्साचालक पक्राउमा परेका छन् । विराटनगर–११ का राहुल पासवानलाई विराटनगर–७ स्थित सरोचियाबाट बिहीबार अपराह्न प्रहरीले लागुऔषध ४४ थान कोरेक्स र ८० वटा नाइट्रोजनको चक्कीसहित पक्राउ गरेको हो । उनले भारतको जोगवनीबाट रिक्साको सिटमुनि लुकाइ ल्याएको अवस्थामा सूचनाको...
बुटवल, २७ चैत – बुटवल औद्योगिक क्षेत्रमा अनियमित र लामो लोडसेडिङ भएको भन्दै उद्योगीले लोडसेडिङ घटाउन माग गरेका छन् । आवासीय क्षेत्रमा भन्दा बढी लोडसेडिङ भएको भन्दै उद्योगीले औद्योगिक क्षेत्रमा भइरहेको अनियमित लोडसेडिङले उत्पादनमा कम भएको पनि गुनासो गरेका छन् । सम्बन्धित निकाय र...
लहान,२६ चैत- सिरहा र सप्तरीको छुटाछुट्टै स्थानमा बिहीबार दिउँसो भएको आगलागीमा डेढ सयभन्दा बढी घर जलेर नष्ट भएको छ । सप्तरीको रम्पूरा मल्हनियाँ गाविसमा भएको भीषण आगलागीमा सिँगो बस्तीनै खरानी भएको छ । रम्पूरा मल्हनियाँ गाविस–५ स्थित दशरथ यादवको घरबाट सल्केको आगो...
काठमाण्डु, २६ चैत– सार्वजनिक स्थलमा यौनजन्य क्रियाकलाप प्रदर्शन गर्ने १६ जनालाई महानगरीय प्रहरी परिसर हनुमानढोकाले सावर्जनिक अपराध सजाय ऐनअन्तर्गत बिहीबार मुद्दा दर्ता गरेको छ । उनीहरूलाई रत्नपार्क तथा लैनचौर क्षेत्रबाट बुधबार पक्राउ गरिएको थियो । पक्राउ परेकामध्ये दश महिला, दुई पुरुष र चार तेस्रो...
नवलपरासी, २६ चैत– बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा बर्दघाट बस्ने २० बर्षीय अनमोल थापालाई प्रहरीले पक्राउ गरेको छ । उनले दाउन्नेदेवी–४ की १५ बर्षीया बालिकालाई मंगलबार साँझ दाउन्नेदवी १ र २ को बिचमा पर्ने खजुरा खोलामा जवरजस्ती करणी गरी फरार भएको बताइएको छ ।...
काठमाण्डु,२६ चैत-अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी सेवा प्रवेश गरेको भन्दै सिरहाका एक शिक्षकविरुद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । श्री प्राथमिक विद्यालय रमपुरा सिरहामा कार्यरत शिक्षक विष्णुप्रसाद यादवले सुरु नियुक्तिका लागि पेस गरेको शैक्षिक योग्यताको प्रमाणपत्र...
काठमाण्डु, २६ चैत–एमालेले हालै गरेको केन्द्रिय सदस्यहरुको कार्यविभाजन र पार्टीका बैठक आफ्नै निवासमा बोलाउने अध्यक्ष केपी ओलीको कार्यशैलीप्रति असन्तुष्टी जनाउँदै उपाध्यक्ष युबराज ज्ञवाली, उप महासचिव घनश्याम भुसाल र सचिव योगेश भट्टराईले बिहीबार पार्टी कार्यलय बल्खुमा नोट अफ डिसेन्ट दर्ता गराएका छन् । सचिवालय सचिव...
काठमाण्डु, २६ चैत– नयाँ बर्ष २०७२ लाई कसरी मनाउने योजना घर, कार्यालय, समूह समूहमा योजना बन्न थालेका छन् । तर, काठमाडुमा रहेका सुदूरपश्चिमेलीले भने फरक किसिमले नयाँ बर्ष मनाउने भएका छन् । सुदूरपश्चिमाञ्चल विकास क्षेत्रको प्राकृतिक, सांस्कृतिक स्वरुपका विषयमा जानकारी दिन नयाँ बर्षको पहिलो...
काठमाण्डु,२६ चैत- नेपाल पत्रकार महासङ्घले बाग्मती सरसफाइ अभियानमा सहभागी हुन महासङ्घमा आबद्ध सबै पत्रकारलाई आग्रह गरेको छ । बाग्मती सफाइ अभियान एकसयौं औं हप्ता पुगेको अवसरमा आगामी शनिबार बाग्मतीका दुवै किनारमा मानवसाङ्लो निर्माण गरी महाअभियानलाई ऐतिहासिक रुपमा भव्यताका साथ सम्पन्न पार्न उक्त दिन...
काठमाण्डु, २६ चैत– संसदको एक समितिले कर्मचारीहरुको आधिकारिक ट्रेड यूनियनको निर्वाचन गराउन निर्देशन दिएको केही दिन मै एमाले निकट कर्मचारीहरुको संस्था नेपाल निजामती कर्मचारी संगठनले पनि निर्वाचनको माग गरेको छ । संगठनले यहि चैत्र २९ र ३० गते काठमाडौंमा हुन लागेको १५ औं केन्द्रिय...