काठमाण्डु, ७ जेठ – शिक्षा मन्त्रालयले भूकम्प प्रभावित जिल्लामा पठनपाठन सञ्चालन गर्नुअघि मनोसामाजिक परामर्श दिनेसम्बन्धी शिक्षक–पठन सामग्री तयार गरी प्रशिक्षण प्रारम्भ गरेको छ । मन्त्रालयअन्तर्गतको शैक्षिक जनशक्ति विकास केन्द्रले मनोसामाजिक परामर्श दिन तालिम, सुरक्षाका उपाय र सामग्री मुद्रण गरेको हो । मन्त्रालयले जेठ १७...
काठमाण्डु, ५ जेठ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका भूकम्पपीडितका लागि जस्तापाता पठाउने भएका छन् । भूकम्पपछि नेपालको तत्कालको आवश्यकताबारे अध्ययन गर्न आएका मोदीका अतिरिक्त नेपाल भ्रमणमा आएका मोदीका प्रमुख सचिव प्रमोद मिश्राले बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै मोदी नेपालका भूकम्पपीडितका लागि जस्ता पठाउन इच्छुक रहेको...
काठमाण्डु, ६ जेठ– राष्ट्रपति डा रामवरण यादवले मन्त्रिपरिषद्को सिफारिसमा आगामी असार मसान्तसम्म नेपाली सेना प्रयोग र परिचालन गर्ने स्वीकृति दिएका छन् । राष्ट्रपति यादवले नेपालको अन्तरिम संविधान, २०६३ को धारा १४४ को उपधारा ९३० बमोजिम २०७२ साल वैशाख १२ गते शनिबारदेखि प्राकृतिक विपत्ति...
काठमाण्डु, ६ वैशाख– भूकम्पमा ज्यान गुमाएका खेल पत्रकार सुमन भोम्जनका परिवारलाई ‘प्रिमियर लिग सपोर्टर्स क्लब अफ नेपालले २२ हजार ३०० प्रदान गरेको छ । उक्त क्लबले भोम्जनका परिवारलाई हस्तान्तरण गर्ने गरी आज उक्त रकम नेपाल खेलकुद पत्रकार मञ्चलाई प्रदान गरेको हो । ...
काठमाण्डु, ६ जेठ – नेपाल पत्रकार महासंंघले भूकम्पबाट क्षति पुगेका सञ्चारगृहलाई अनुदान दिँदा त्यहाँ काम गर्ने पत्रकारको पेसागत सुरक्षाको प्रत्याभूति गर्न सूचना तथा सञ्चारमन्त्री डा मीनेन्द्र रिजालसँग माग गरेको छ । महासङ्घका सभापति डा महेन्द्र विष्ट नेतृत्वको टोलीले भूकम्पले कतिपय सञ्चारगृह तथा उपकरणमा क्षति...
काठमाण्डु, ६ जेठ– भूकम्पपछिको नेपालको अवस्था तथा पुनः निर्माण एवम् राहतबारे आफ्ना नेपाली समकक्षीसँग छलफल गर्न चीनका परराष्ट्र सहायक मन्त्री लिउ जेनचाओ ११ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै दुईदिने भ्रमणमा भोलि यहाँ आउँदै छन् । प्रतिनिधिमण्डलमा परराष्ट, वाणिज्य, राज्य प्रशासन तथा सांस्कृतिक सम्पदा, चीन...
तनहुँ, ६ जेठ–मुग्लिनबाट आँबुखैरेनी बजारतर्फ आउँदै गरेको ना १८ प २९५५ नम्बरको मोटरसाइकलमा सवार तीन जनामध्ये दुई जनाको घट्नास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा आँबुखैरेनी गाविस–८ बेनीटार बस्ने वर्ष १५ का गणेश थापा र सोही वडा निवासी वर्ष १६ का भक्तबहादुर थापाको मृत्यु...
काठमाण्डु, ६ जेठ–कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले विपत्तिमा एक आपसमा सहयोगको भावना अपरिहार्य हुने बताएका छन् । भूकम्पका कारण क्षतिग्रस्त मकवानपुरको टिस्टुङ, पालुङ क्षेत्रको बुधबार स्थलगत निरीक्षणका लागि पुगेका नेता देउवाले भूकम्पका कारण राष्ट्रिय रुपमा परेको यस विपत्तिमा एकले अर्कालाई सहयोग गर्नु पर्नेमा जोड...
काठमाण्डु, २० वैशाख– नेपालमा विक्रम सम्वत १२१८ असार शुक्ल तृतीया सोमबाररका दिन पहिलो विनाशकारी भूकम्प गएको थियो । त्यतिबेला भूकम्प मापन यन्त्र (रेक्टर स्केल) को आवीस्कार नभएका कारण कति रेक्टरको भूकम्प गयो भन्ने वैज्ञानिक आधार छैन । तर क्षतिको मूल्यांकनका आधारमा विज्ञहरुले त्यतिबेला करिब...
काठमाण्डु, ६ जेठ– भूकम्पको विपदका बेला चोरी गर्ने १२ जनालाई महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरेको छ । पाकेटमारीमा संलग्न चार जना र चोरीकै मुद्धामा फरार एक अभियुक्त पनि पक्राउ गरेका छन् । अपराध महाशाखाले बुधबार पत्रकार सम्मेलन गरेर पक्राउ परेकाहरुलाई सार्वजनिक गरेको हो।...
को–को नेता कहाँ–कहाँ खटिदै ? काठमाण्डु, ६ जेठ– एमालेले भुकम्प प्रभावित जिल्लाहरुमा सञ्चालन गर्ने स्वयंसेवा अभियानमा स्थायी समितिमा रहेका नेताहरुलाई अनुगमनको जिम्मेवारी दिएको छ । अभियानको सचिवालय बैठकले पार्टी अध्यक्ष केपी ओलीलाई काठमाडौंमा सञ्चालन हुने स्वयंसेवा अभियानको अनुगमन गर्ने जिम्मेवारी दिइएको छ ।...
अस्पतालको चौरमा टेन्ट हालेर सेवा सञ्चालन गरेपछि शल्यक्रियादेखि सुत्केरी गराउनेसमेत टेन्टमै हुन थालेको हो । सय वर्ष पुरानो अस्पतालको २०३१ सालमा बनेको ४० वर्षे पुरानो भवन भूकम्पको धक्काले बस्नै नहुने गरी क्षति पुगेपछि अस्पतालले गत वैशाख २९ गतेदखि चौरमा ६ वटा टेन्ट हालेर सेवा...