काठमकाण्डु, ७ वैशाख–बुढानीलकण्ठ स्कुलका पूर्वविद्यार्थीहरुको संगठन सेब्सले रसुवाको स्याब्रुबेसीका भूकम्प पीडितहरुलाई राहत वितरण गरेको छ । बुधबार सेब्सका प्रतिनिधिहरुले रसुवाको स्याब्रुबेसी पुगेर भिरजिम र स्याब्रुका भूकम्प प्रभावितहरुलाई ५ सय थान त्रिपाल र चार लाख बराबरको खाद्य सामग्री वितरण गरेका हुन् । बुद्ध एयरको सहयोगमा...
वैशाख १२ गते गएको भूकम्पमा पुरिएर २२ घण्टापछि उद्धार गरिएका भक्तपुरका ४ महिने बालक सोनित अवाल अहिले पूर्व रुपमा फ्रेस देखिन्छन् । नेपाली सेनाले सोनितको २२ घण्टापछि उद्धार गरेको फोटो काठमाण्डु टुडेले प्रकाशित गरेपछि विश्व प्रख्यात बनेको थियो । तस्बिरः सिन्ह्वा...
सप्तरी,७ जेठ-सप्तरीको बरहीबिरपुर गाविसमा बिहीबार एक महिलाको करेन्ट लागेर मृत्यु भएको छ । बिहीबार दिउँसो करेन्ट लागेर गम्भीर घाइते भएकी महिलालाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा ल्याउँदा ल्याउँदै बीचबाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा जिल्लाको बरही विरपुर गाविस–९...
काठमाण्डु, ७ जेठ –एमालेका अध्यक्ष केपी शर्मा ओलीले विपत्तिपछिको अवस्थामा राजनीति नभई पवित्र सेवाभावका साथ स्वयंसेवामा जुट्न पार्टी पङ्क्तिलाई निर्देशन दिएका छन् । विनाशकारी भूकम्प प्रभावित क्षेत्रमा राहत र पुनःस्थापनाका लागि सञ्चालन गर्न लागेको राष्ट्रिय स्वयम्सेवक परिचालन अभियानमा खटिने केन्द्रीय टोलीका लागि बिहीबार आयोजित...
काठमाण्डु,७ जेठ-नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान) ले भूकम्पका कारण ज्यान गुमाएका खेलकुद पत्रकार सुमन भोम्जनको परिवारलाई आर्थिक सहयोग गरेको छ । इक्यानका अध्यक्ष राजेन्द्र बरालले नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष अजय फुयाँललाई बिहीबार ५१ हजार १११ को चेक हस्तान्तरण गरे । इक्यानका निवर्तमान अध्यक्ष...
काठमाण्डु, ७ वैशाख–एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशीको भर नपरी आफ्नै खुट्टामा उभिएर क्षतिग्रस्त नेपालको पुनर्निर्माण गर्ने बताएका छन् । राष्टिŒय श्रम अभियान अन्तर्गत भूकम्प प्रभावित क्षेत्रमा अस्थायी बासस्थान निर्माणका लागि जान लागेका कार्यकर्ताहरुलाई बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा विदाइ गर्दै प्रचण्डले कार्यकर्तालाई विपतमा...
काठमाण्डु, ७ वैशाख– राहत र उद्दारमा सक्रिय रहेको इस्लामिक संघ नेपालले सरकारको अस्थायी बसोबास र पुर्ननिर्माणमा पनि सघाउने भएको छ । संघले बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन आयोजना गरेर सो कुराको घोषणा गरेको हो । पत्रकार सम्मेलनमा संघका भूकम्प पीडित राहत वितरण कार्यक्रमका...
काठमाण्डु,७ जेठ-सरकारले भूकम्प प्रभावित क्षेत्रको पुनःनिर्माणका लागि प्रधानमन्त्री सुशील कोइरालाको अध्यक्षतामा पुनःनिर्माण परामर्श समिति गठन गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले संसद्को निर्देशनअनुसार प्रधानमन्त्री अध्यक्ष रहने र अन्य राजनीतिक दलका प्रतिनिधिसमेत रहने गरी सो समिति गठन गरेको सरकारका प्रवक्ता एवम्...
काठमाण्डु, ७ जेठ– बिहीबार प्रहरीले भ्रामक खबर सम्प्रेशण गरेको भन्दै एक्सप्रेस खबर डट कामका सञ्चालक र सम्पादकलाई नियन्त्रणमा लिएको छ । ‘नेपालमा ९० सालको भन्दा ३० गुणा ठूलो भूकम्पको खतरा’ शीर्षकमा समाचार सम्प्रेशण गरेकोले सो साइटका सञ्चालक ज्ञानेन्द्र भट्टराई र सम्पादक चन्द्रमणी सापकोटालाई नियन्त्रणमा...
काठमाण्डु, ७ जेठ–बिहीबार दिउँसो दुई पटक भूकम्पको पराकम्पन महसुस भएको छ। दिउँसो २ बजेर ५६ मिनेटमा नुवाकोटलाई केन्द्रबिन्दु बनाएर ४ म्यााग्निच्यूचडको र २ बजेर ११ मिनेटमा दोलखालाई केन्द्रविन्दु बनाएर ४.२ म्यााग्निदच्यूएडको पराकम्पभन महसुस भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।...
काठमाण्डु, ७ जेठ–वैशाख १२ गते आएको महाभूकम्पले बल्खुस्थित केन्द्रीय कार्यलय बस्न नै नमिल्ने गरि भत्काएपछि एमालेको कार्यसंचालन नराम्ररी प्रभावित बनेको छ । पासाङ ल्ह्यामू प्रतियठानमा कार्यालय सार्ने भनिएपनि त्यसका लागि केहि समय लागने बताइएको छ । सानो आकारको भएकाले स्थायी समितिको बैठक बल्खु कै...
काठमाण्डु,७ जेठ-‘आमा म बाँच्दिन यो दुखाई सहन सक्दिनँ’ भूकम्पपछि दुवै खुट्टा गुमाएका सोलुखुम्बु सल्यान–७ का १४ वर्षीय सन्देश बस्नेत आफ्नो पीडा आमालाई पोख्दै थिए । छोराको पीडा सहन नसकी उनकी आमा पशुपति बस्नेत अर्कोपट्टि फर्किंदै आँसु पुछ्दै थिइन् । उनी आफ्नो छोरालाई हिम्मत...