म्याग्दी, ६ जेठ– भूकम्पबाट पूर्णरुपमा क्षतिग्रस्त बनेका म्याग्दीका सामुदायिक विद्यालयलाई बेल्जियमका एक नागरिकबाट जस्तापाता सहयोग भएको छ । हिमालयन प्रोजेक्टका अध्यक्ष पल भेण्डी मोर्टेलले भूकम्पबाट क्षतिग्रस्त यहाँका पाँचवटा सामुदायिक विद्यालयलाई जस्तापाता सहयोग गरेका हुन् । मोर्टेलले रु एक लाख ७२ हजार ४ सय बराबरको...
धादिङ, ६ जेठ– धादिङका भूकम्प पीडितलाई थप समस्या आएको छ । उनीहरुमा झाडापखाला सुरु भएको छ । पीडितहरुमा रुघाखोकीको समस्या देखिन थालेको छ भने बस्ने ठाउँ नै नभएपछि एउटा गाउँ सदरमुकाममा आइपुगेको छ । धादिङको उत्तरी क्षेत्रस्थित लापा गाविसमा गाउँवासी त्रिपालमुनि बसेर गुजारा गर्दै...
महोत्तरी, ६ जेठ– एक चिकित्सकको हत्या गर्ने तीन हत्यारालाई मंगलबार महोत्तरी जिल्ला अदालतले सर्वस्वसहित जन्मकैदको फैसला गरेको छ । जिल्लाको सरपल्लो बजारमा क्लिनिक खोली चिकित्सक पेसा गर्दै आएका ३१ वर्षीय राजकुमार साहलाई धारिलो हतियार प्रयोग गरी हत्या गर्ने सरपल्लो गाविस– ३ बस्ने २२ वर्षीय...
चितवन, ६ जेठ– वर्षापछि खसेको पहिरोका कारण रातभर अवरुद्ध बनेको नारायणगढ मुग्लिन सडक पहिरो पन्छाएपछि बुधबार बिहानबाट सञ्चालनमा आएको छ । मङ्गलबार साँझदेखि परेको वर्षाले राति करिब १०:३० बजेदेखि कालिखोलामा पहिरो खसेर सडक बन्द भएको थियो । चितवन प्रहरीका अनुसार डोजरको सहायतामा प्रहरीले रातिभर...
काभ्रे, ६ जेठ– भूकम्पबाट प्रभावित काभ्रेपलाञ्चोकको विभिन्न गाविसमा पुगेको संसदीय टोली दुर्गम गाविसबाहेक स्थलगत अध्ययन गरेर काठमाण्डु फर्किएको छ । सो संसदीय टोलीले खासगरी भूकम्पबाट बढी प्रभावित जिल्लाको गैरी विसौनादेउपुर, पाँचखाल नगरपालिका, महादेवस्थान, ज्याम्दी, बालुवापाटी, कासीखण्ड दाप्चा नगरपालिकालगायतका गाविसका भूकम्पका पीडितसँग भेटघाट गरी क्षतिका...
चितवन, ५ जेठ– चितवनमा भोजाडका एक पुरुषको मृत्यु प्रकरणमा उनकी श्रीमतीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । भरतपुर–११ भोजाडका ओमप्रकाश रेग्मीको रहस्यमय मृत्यु प्रकरणमा प्रहरीले श्रीमती इन्द्रा रेग्मीसहित विजय रेग्मी र डेरा गरी बस्दै आएका महेन्द्रनगरका गोकर्णदेव भट्टलाई पक्राउ गरिएको चितवनका प्रहरी निरीक्षक...
सप्तरी, ५ जेठ– सप्तरीमा मंगलबार दुई लाख १७ हजार रुपैयाँ बराबरको धनमान लुटेर एउटा समुह फरार भएको छ । जिल्लाको शम्भुनाथ नगरपालिका–३ स्थित महेन्द्रप्रसाद चौधरी लगायत ३ जनाको घरबाट करिब १५ जनाको समुह लुटपाट गरी भागेको प्रहरीले बताएको छ । अपरिचित सो समुहले अन्दाजी...
काठमाण्डु, ५ जेठ– राप्रपा नेपालका अध्यक्ष कमल थापाले भूकम्प पीडितका लागि वर्षाअघि नै उचित वासस्थानको व्यवस्था गर्न माग गरेका छन् । मंगलबार गृहजिल्ला मकवानपुरका भूकम्प पीडितहरुको अवस्था बुझ्न पुगेको थापाले सो आग्रह गरेका हुन् । भूकम्पले क्षति पु¥याएका हेटौंडा बजारका घरहरुको अवलोकन गर्दै अध्यक्ष...
काठमाण्डु, ५ जेठ– मंगलबार अपरान्ह फेरि अर्को भूकम्पको पराकम्पन महसुस भएको छ। अपरान्ह ४ बजेर ४४ मिनेटमा सिन्धुपाल्चोकलाई केन्द्र बनाएर ४.२ म्याग्निच्यूटको भूकम्पको धक्का महसुस भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। मंगलबार आएको यो तेस्रो धक्का हो। यसअघि बिहान ४ बजेर ३४ मिनेटमा दोलखालार्इ...
काठमाण्डु, ५ जेठ– वैशाख १२, १३ र २९ गते आएको भूकम्पका कारण पीडित बनेका पत्रकाहरुलाई रिपोटर्स क्लब नेपालले राहत वितरण गरेको छ । क्लबका अध्यक्ष ऋषि धमलाको पहलमा पतञ्जली योग पीठको तर्फबाट मंगलबार एकसय भूकम्प पीडित पत्रकारहरुलाई राहत वितरण गरिएको हो । पत्रकारहरुलाई उपलब्ध...
काठमाण्डु,५ जेठ–बैशाख १२ गते गएको भूकम्पबाट प्रभावित क्षेत्रहरुमा नेपाल प्रहरी श्रीमती संघ र हातेमालो थाइल्याण्डको संयुक्त सहकार्यमा राहत वितरण गरिएको छ । भक्तपुर महामञ्जुश्री नगरपालिका वडा नम्बर ८, ९ र १० का भूकम्प पीडित ५० घरपरिवारका लागि राहत वितरण गरिएको हो । राहत प्याकेज...
ताप्लेजुङ, २५ जेठ– ताप्लेजुङमा आफूहरुको पुनर्वासको लागि केही प्रयास नगरेको भन्दै त्यहाँका अग्नीपीडितले सभासद सहितको टोलीलाई थुनेका छन् । पीडितको विषयमा छलफल गर्न जिल्ला विकास समितिको हलमा बसेको बैठक विना निष्कर्ष टुङ्गिएपछि उनीहरुले सभासद सहितको टोलीलाई थुनेका हुन् । सभासदद्वय भुपेन्द्र थेवे, डम्वरध्वज तुम्वाहाम्फे...