काठमाण्डु, ९ जेठ– एमाओवादीले भूकम्प प्रभावित क्षेत्रको पुनःनिर्माणका लागि अभियान थालेको छ । ‘एकीकृत पुनः निर्माण अभियान’ को सुरुआत अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शुक्रबार भूकम्पबाट अतिप्रभावित सिन्धुपाल्चोकको साँगास्थित जनजागृत उच्च मावि भवन पुनःनिर्माणको शुभारम्भसँगै गरे । जनतासँग अलग रहन नसक्ने र जनताको दुःखमा...
सप्तरी, ९ जेठ– कर्तव्य ज्यान मुद्दासम्बन्धी पुराना मुद्दामा सप्तरी प्रहरीले अनुगमन तीव्र पारेपछि तीन वर्षदेखि बेपत्ता रहेका टिकुलिया गाविसका एक व्यक्तिको हत्या गरी माटामुनि पुरिएको कङ्काल प्रहरीले फेला पारेको छ । पछिलो पटक विशेष सुराकीका आधारमा कल्याणपुरस्थित एक गाउँबाट टिकुलिया गाविस–४ का ४८ वर्षीय...
मोरङ, ९ जेठ– मोरङको बेलबारी एक महिला छोरो नजन्माएको निहुँमा घरबाट निकालिएकी छिन् । बेलबारी घर भएकी २३ वर्षीया ललिता रायले छोरा नजन्माएको भन्दै घर निकाला गरिएकी हुन् । ललितालाई सासू, ससुरालगायत परिवारका अरु सदस्यको मिलेमतोमा छोरी जन्माएको भन्दै घरबाट निकाला गरेको पीडितको भनाइ...
विराटनगर, ९ वैशाख – युवाहरुलाई हिंसात्मक क्रियाकलपाबाट टाढा राख्ने वातावरण सिर्जना गर्नेबारे एक अन्तरक्रिया भएको छ । युवा अभियान मोरङको आयोजना भएको अन्तरक्रियामा युवाहरुलाई रोजगारी, शिक्षा, अवसर प्रवाह गर्नु पर्ने धारणा सहभागीहरुले राखे । कार्यक्रममा युवाहरु, संचारकर्मी, नेपाल प्रहरी, महिलाहरु, तेश्रो लिंगी लगाएतले सहभागीता...
भक्तपुर, ९ जेठ – नेपाली सेनाले भूकम्पपीडितका लागि यहाँ सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरबाट एक हजार जनाभन्दा बढी लाभान्वित भएका छन् । महामञ्जुश्री नगरकोट नगरपालिकास्थित सुडाल मिश्रिकोटारमा आयोजना गरेको स्वास्थ्य शिविरमा नेपाली सेनाको सात चिकित्सकसहित नर्स, ल्याब टेक्निसियनसहित १७ जनाको स्वास्थ्य टोली तथा...
गोरखा, ९ जेठ–वैशाख १२ गते गएको विनाशकारी भूकम्पको केन्द्रबिन्दु गोरखाको बारपाक गाविस–१ पोखरी गाउँको पूर्व र पश्चिम भएर बग्ने दुईवटा खोलामा पानी सुकेको छ । बारपाक र सौरपानीको सिमाना भएर बग्ने हस्र्याङ्खोला र सम्लेडाँडाबाट आउने खोला सुकेको स्थानीय बुधमाया गुरुङले बताइन् । “हाम्रो गाउँमा...
धनगढी, ९ जेठ – ओडारमा बास बसेर किरिया बस्छन् भन्ने सुन्दा पत्यार नलाग्न सक्छ । तर डोटी जिल्लाको मान्नाकापडी गाविसका कतिपय क्षेत्रमा ओडारमा किरिया बस्ने अनौठो प्रचलन विद्यमान रहेको छ । मान्नाकापडीको मान्ना, बाजवाटा, बुढेटार, चुन्थला, बजाडलगायतका गाउँमा १३ दिनसम्म ओडारमा बसेर किरिया बस्ने...
म्याग्दी, ९ जेठ– वैशाख १२ गतेको भूकम्प र पटकपटकको पराकम्पनका कारण पहाड भत्किएर पहिरोको जोखिममा परेको बैसरीका २६ घरधुरीलाई सुरक्षित ठाउँमा सारिएको छ । कालीगण्डकी नदी पारी राम्चे गाविस–९ स्थित काफलडाँडाको भिर भत्किँदा जोखिममा परेका भगवती–२ बैसरी र राम्चे–९ को बस्तीलाई खाली बनाई सुरक्षित...
रसुवा,८ जेठ-भूकम्पपश्चात् चिराचिरा भएको रसुवाका भूभाग अध्ययन गर्ने कार्य शुक्रबारदेखि सुरु गरिएको छ । प्रमुख जिल्ला अधिकारी उद्धवप्रसाद भट्टराईका अनुसार खानी तथा भूगर्भ विभागको एक विज्ञ टोलीले रसुवागढी क्षेत्रबाट अध्ययन सुरु गरेको र कुन ठाउँमा बसोबास गर्न हुने र नहुने छुट्याई छिट्टै प्रतिवेदन प्राप्त...
काठमाण्डु, ८ जेठ–देश भूकम्पको पीडामा रहेको र यो पीडालाई सम्बोधन गर्न राष्ट्रिय सरकारको आवश्यकता महसुस गरिरहेकै बेला वर्तमान सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री दीपकचन्द्र अमात्यले राजीनामा दिएका छन् । कार्यकुशलता नदेखिएको भन्दै एमालेले उनलाई पद पदबाट हट्न दबाब दिएको समचार मिडियामा आए...
दोलखा,८ जेठ-भूकम्पमा परी हराइरहेका व्यक्तिको खोजी गर्न दोलखामा आफन्तले प्रहरीलाई गुहार्न थालेका छन् । जिल्लाको सिँगटी र त्यस वरपरका बासिन्दाले भूकम्पपछि सम्पर्कमा नआएकाको खोजी गर्न आफन्तले प्रहरीमा निवेदन दिन थालेका हुन् । इलाका प्रहरी कार्यालय सिँगटीका अनुसार शुक्रबारसम्म आठजनाको खोजीका लागि निवेदन परेको छ...
सिन्धुपाल्चोक,८ जेठ-एकीकृत नेकपा माओवादीले जिल्लाको जनजागृत उच्च माविको भवनको पुनः निर्माण गर्दै एकीकृत पुनः निर्माण अभियान सुरु गरेको छ । पार्टी अध्यक्ष प्रचण्डले शुक्रबार पुनः निर्माणको कार्यको शुभारम्भ गर्दै जनतासँग पार्टी अलग रहन नसक्ने र जनताको दुःखमा आफू र आफ्नो पार्टीसँगै रहने प्रतिबद्धता व्यक्त...