नुवाकोट, १० जेठ – स्पेन र अमेरिकीको सहयोगमा विकट र भूकम्प प्रभावित दाङसिङवासीलाई आवासका लागि जस्तापाता उपलब्ध गराएको छ । सो सहयोग काठमाडौँको धापासीस्थित सद्भावना बस्ती टोल सुधार समितिमार्फत शनिबार विदुरमा आयोजित कार्यक्रमबीच दाङसिङ गाविसका ५६ घरधुरीलाई प्रजिअ कोशहरि निरौलाले हस्तान्तरण गरे । प्रतिघरधुरीलाई...
नुवाकोट, १० जेठ – विनाशकारी भूकम्पका कारण मरेका पशुको उचित व्यवस्थापन नहुँदा जिल्लाका ग्रामीण भेगमा दुर्गन्ध फैलन थालेको छ । घरगोठ भत्किँदा मरेका पशुपक्षीको उचित व्यवस्थापनमा ध्यान नदिइएका कारण जिल्लाको दुर्गम गाविस साल्मेमा दुर्गन्धको समस्या सुरु भएको साल्मेका शिक्षक दिलबहादुर तामाङले बताए । ‘पशुचौपायाको...
म्याग्दी, १० जेठ– म्याग्दीको उत्तरी बैँसेरीमा खसेको भीषण पहिरोले कालिगण्डकी नदी मध्यरातीदेखि थुनिएपछि कालिगण्डकी नदीको तटीय क्षेत्रमा रहेका बस्ती खालि गरिएको छ । राम्चे–९ काफलडाँडाँ नजीकैको चट्टानी पहाड खसेर गएको सुख्खा पहिरोले कालिगण्डकी नदी राती करिब २ बजेदेखि थुनिएको हो । राम्चे– ९ मा...
सोलुखुम्बु, १० जेठ – सिँचाइमन्त्री एनपी साउदले सोलुखुम्बुलाई भूकम्पबाट सङ्कटग्रस्त जिल्ला घोषणा गर्न पहल गरिने आश्वासन दिएका छन् । भूकम्पबाट सोलुखुम्बुमा गएको मानवीय तथा भौतिक क्षति र खोज, उद्धार तथा राहत वितरणका अनुगमन एवं सुपरीवेक्षणका लागि त्यहाँ पुगेका मन्त्री साउदले अति प्रभावित एवम् पहिराको...
म्याग्दी, १० जेठ – भगवती र राम्चे गाविसको सिमानामा पर्ने बैसरीमा कालीगण्डकी नदी थुनिएको छ । आज बिहान १ बजे राम्चे गाविस–९ मा पर्ने काफलडाँडाको भिरको पहाडबाट खसेको पहिराले कालीगण्डकी थुनेको हो । करिब एक हजार ५०० मि माथिबाट पहाड भत्किएर खसेको पहिराले कालीगण्डकीलाई...
काठमाण्डु, ९ जेठ– काठमाण्डुमा शनिबार अपरान्ह आएको हावाहुरीमा परेर एकजना महिलाको मृत्यु भएको छ । काठमाण्डुको सानोभ¥याङमा आफ्नो श्रीमानसँगै मोटरसाइकलमा सबार लक्ष्मीकुमारी सुवेदीको मृत्यु भएको हो । बुढानिलकण्ठ निवासी सुवेदीलाई रुखले किचेर घाइते भएलगत्तै बालाजुस्थित जनमैत्री अस्पताल लगिएको थियो । अस्पताल पु¥याएको केही क्षणमै...
काठमाण्डु, ९जेठ–प्रधानमन्त्री सुशील कोइरालासँग शनिबार अपरान्ह बिमस्टेकका महासचिव सुमिथ नकन्दलाले प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता गरेका छन् । भेटमा नेपालमा हालै आएको विनासकारी भूकम्पले गरेको जनधनको क्षति, बिमस्टेक क्षेत्रमा प्राकृतिक प्रकोपको जोखिम र त्यसलाई कम गर्ने उपाय, विमस्टेकको नियमित कार्यक्रमको बारेमा छलफल भएके थियो ।...
कन्चनपुर, ९ जेठ– जिल्लाको दैजी–४ वैतडा सामुदायिक वनमा माटो खत्रे क्रममा शनिबार ढिस्को खसेर पुरिँदा एक बालकको मृत्यु भएको छ । स्थानीय दलजीत जाग्रीको छोरा १२ वर्षीय जनक जाग्रीको मृत्यु भएको हो । ढिस्कोले पुरिएर घाइते भएका ४ जनाको उपचारको लागि महाकाली अञ्चल अस्पताल...
चितवन, ९ जेठ– शनिबार चितवनमा थुनामा रहेका एक कैदीले चम्चाले आफ्नै घाँटीमा रोप्दा मृत्यु भएको छ । भरतपुर उपमहानगरपालिका–१० स्थित जिल्ला कारागारमा २०७१ असार १८ गतेदेखि गौबध मुद्धामा पुर्पक्षको लागि थुनामा रहेका भरतपुर उपमहानगरपालिका–८ गौरीगंजका ६२ वर्षीय अम्मरबहादुर नेपालीको मृत्यु भएको हो । बिहान...
काठमाण्डु,९ जेठ-नेपाली सेनाले भूकम्पबाट अति प्रभावित १४ वटा जिल्लाको विभिन्न गाविसमा राहत वितरण र पुनःनिर्माणका काममा सघाउने कार्यलाई जारी राखेको छ । यसैक्रममा शनिबार बिहानसम्म नेपाली सेनाले धादिङ जिल्लाका विभिन्न स्थानमा रहेका १२४ वटा घर, नुवाकोट जिल्लाका २७०, रसुवाका छ, मकवानपुरका १७, रामेछापका ६९,...
काठमाण्डु, ९ जेठ–काठमाण्डु आसपासका क्षेत्रमा अहिले ठूलो हावाहुरी चलेको छ । हावाहुरीले टुँडिखेललगायतका खुला स्थानमा बसेका भूकम्पले पीडितहरु बसेका पाल र त्रिपालहरु उडाउँदा पीडितहरु समस्यामा परेका छन् । हावाहुरीले के कति क्षति ग¥यो भन्ने विषयमा अहिलेसम्म यक्किन विवरण प्राप्त भएको छैन ।...
चितवन,९ जेठ-राहत बोकेर काठमाण्डु जाँदै गरेको ट्रक पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–नैबिसे सडकखण्डको घोप्टे भिरमा शनिबार दुर्घटना भएको छ । विराटनगरबाट काठमाण्डुका लागि राहत सामग्री बोकेर गएको ना४ख ९७६४ नम्बरको ट्रक घोप्टे भिरबाट त्रिशूलीमा खसेको हो । दुर्घटनामा परी दुई जना घाइते भएको इलाका प्रहरी कार्यालय...