भक्तपुर, १४ जेठ– एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले भक्तपुरका भूकम्प पीडितलाई उचित राहत र बासको व्यवस्था गर्नुपर्ने बताएका छन् । बिहीबार भक्तपुरको भूकम्पले क्षति पु¥याएका क्षेत्रको अवलोकन गर्दै उनले भक्तपुरका भूकम्प पीडितलाई व्यवस्थित गर्न नसकेको गुनासो गर्दै यसबारेमा सरकारसँग कुरा गर्ने उल्लेख गरे...
काठमाण्डु, १४ जेठ– एकीकृत माओवादीले एमाले अध्यक्ष केपी ओलीलाई राष्ट्रिय सरकारको प्रधानमन्त्री प्रस्ताव नगरेको बताएको छ । सचिव वर्षमान पुनले राष्ट्रिय सरकारको बहसले आकार ग्रहण गरिनसकेको अवस्थामा ओलीलाई प्रधानमन्त्री प्रस्ताव गरिएको भन्ने चर्चामा सत्यता नभएको बताए । ओलीलाई प्रधानमन्त्री बनाउनेबारे आफ्ना अध्यक्ष पुष्पकमल दाहाल...
एजेन्सी– अफ्रिकी देश इथियोपियामा अनुसन्धानकर्ताले मानिसको नयाँ प्रजातिको पत्ता लगाएका छन् । उनीहरुले पत्ता लगाएको अवशेष ३३ देखि ३५ लाख वर्ष पुरानो भएको जनाइएको छ । साइन्स मयाग्जिन ‘नेचर’मा छापिएको रिसर्जका अनुसार यस प्रजातिलाई ुऑस्ट्रैलोपिथेकस डेयिरेमेडाु नाम दिइएको छ । अनुसन्धानका क्ममा हड्डी र...
नुवाकोट, १४ जेठ– विनाशकारी भूकम्पका कारण नुवाकोट जिल्लामा बस्नका लागि स्वर्गजस्तै मानिएका स्थान अहिले अत्यास लाग्ने बनेका छन् । तीसभन्दा बढी घना मानवबस्ती भूकम्पका कारण चिराचिरा भएका छन् । आफ्नै जमिनमा धाँजा फाट्न थालेपछि स्थानीय त्रसित छन् । विशेषगरी पराकम्पनले जमिन चिर्दै आएको छ...
काठमाण्डु, १४ जेठ– मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले अर्थमन्त्री डा। रामशरण महतको संयोजकत्वमा असार १० गते दातृनिकायको राष्ट्रिय सम्मेलन काठमाण्डुमा आयोजन गर्ने निर्णय गरेको छ । गत वैशाख १२ गते र त्यसपछिका पराकम्पनका कारण क्षतविक्षत विभिन्न पूर्वाधारको निर्माण तथा भूकम्पपीडितको पुनर्वासका लागि आर्थिक सहयोग सङ्कलन...
रोल्पा, १४ जेठ– सशस्त्र द्वन्द्वका क्रममा ज्यान गुमाएका र बेपत्ता पारिएका रोल्पालीका परिवारले आर्थिक सहायतास्वरुप थप एक लाख पाउने भएका छन् । यसअघि तीन लाख प्राप्त गरिसकेका मृतक तथा बेपत्ताका परिवारलाई थप एक लाख राहत दिने निर्णय गरिएको रोल्पाका प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले...
काठमाण्डु, १४ जेठ– देश भूकम्पको विपत्तिमा पारेका कारण प्रत्येक वर्ष जेठ १५ गते मनाइने गणतन्त्र दिवसका औपचारिक तथा अनौपचारिक कार्यक्रम यस वर्ष नहुने भएका छन् । गत वैशाख १२, १३ र २९ गतेको ‘गोरखा भूकम्प’ र त्यसपछिका ठूला पराकम्पनबाट प्रभावित भएकाहरुको उच्च प्राथमिकताका साथ...
काठमाण्डु, १४ जेठ– नेकपा मालेले पार्टीका केन्द्रीय सल्लाहकार समितिका सदस्य घनश्याम भट्टराई र पार्टी सदस्यहरु सर्जनबहादुर बोगटी, बमबहादुर बिसी, केकसशङ्कर कुँवर तथा लक्ष्मी फुयाँललाई पार्टीको साधारण सदस्यताबाट निष्काशित गरेको छ । पार्टीका महासचिव सिपी मैनालीको अध्यक्षतामा यही जेठ १० देखि १३ गतेसम्म बसेको नवौँ...
रोल्पा, १४ जेठ– रोल्पाको कोटगाउँ–१ माडिचौरमा आज यात्रुबाहक जिप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । दुर्घटनामा अन्य चारजना गम्भीर घाइते भएका छन् । इरिबाङ थुनीकोटका ४२ बर्षीय दलबहादुर डाँगी र इरिबाङ–८ की अन्दाजी २७ वर्षीया विष्णु बादीको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी...
काठमाण्डु, १४ जेठ– पूर्वका नौ जिल्लालाई समेटेर अलग्गै लिम्बुवान राज्यको माग गरेर आन्दोलन गरिरहेको संघीय लिम्बुवान पार्टी, नेपालले सबै राजनीतिक पार्टी, संघ सस्थाहरुलाई भूकम्पका क्षतिग्रस्त बनेको गाँउको पुर्ननिर्माणमा लगाउन गोलमेच सम्मेलनको माग गरेको छ । बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनमा गरेर पार्टीका अध्यक्ष...
प्युठान, १४ जेठ– भूकम्पपछि लगातार सुक्खा पहिरो जान थालेपछि फोप्ली–८ स्याउलेका १० परिवार विस्थापित भएका छन् । लगातार ढुङ्गासहितको पहिरो खस्दा त्रास सिर्जना भएपछि स्थानीयवासी विस्थापित भएको स्थानीयवासी डिलाराम घर्ती मगरले बताए । पछिल्लो एक सातादेखि सामान्य पहिरो गए पनि दुई दिनदेखि ठूला ढुङ्गासहितको...
काठमाण्डु, १४ जेठ–कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलको नेतृत्वमा गएको टोलीले तनहुँको मान्द्रेमा भूकम्पबाट क्षति भएका २८ घरको पुनःनिर्माण गरेको छ । गत वैशाख १२ गते गएको विनाशकारी भूकम्प र २९ गते गएको शक्तिशाली पराकम्पनबाट ध्वस्त भएका घरको पुनःनिर्माण गरेको हो । तनहुँको मान्द्रेमा इन्जिनियर...