नुवाकोट, १५ जेठ– विनाशकारी भूकम्पका कारण गाउँबाट विस्थापित भएर आएका रसुवाका बासिन्दा अहिले बेत्रावतीमा आश्रय लिइरहेका छन् । चिसो बस्तीबाट आएका उनीहरु बेत्रावतीका गर्मीमा सकसपूर्ण दैनिकी बिताउँदैछन् । रसुवाको हाकु–८ र ९ तिरु, गोगने र मैलुङ बेँसीका वासिन्दा भूकम्पले गाउँ उजाड बनाएपछि गेर्खुको बेत्रावतीमा...
1. गर्मीमा तरार्यमा लु तातो हावा चल्दा सस्थ्यमा असर पर्न सक्छ । यसको लक्षण देखिए तुरुन्त प्राथमिक उपचार गराउनुपर्छ । 2. विरामीलाई शीतल तथा छहारीमा राख्ने । विरामीको टाउकोमा पानीपट्टी लगाइदिने वा भिजेको कपडाले पुछिदिने । 3. विरामीको लुगा फुकालेर शरीलाई...
१। त्रिभुवन विश्वविद्यालयका प्राध्यापकको अवकाश उमेर कति वर्ष हो ? (६३ वर्ष) २। आठौ च्याम्पीयनसीपको सवॉत्क्रष्ट खेलाडी को हुनर ? (मन्सुर फगिस्यार) ३। विर अस्पतालले कहिलेबाट जेष्ट नागरिकलाई नि स् शूल्क उपचार सेवा प्रदान गर्न थालेको हो ? (वि.स २०७० वैशाख...
रोल्पा, १५ जेठ– यहाँ बिहीबार भएको जिप दुर्घटनामा ज्यान गुमाएकाका परिवार तथा आफन्तले शुक्रबार बिहानैदेखि यातायात सेवा ठप्प पारेका छन् । चालक र सहचालकको लापर्बाहीका कारण दुर्घटना भएको भन्दै मृतकका आफन्तले विभिन्न माग राख्दै जिल्ला बाहिरिने र जिल्लाभित्र सञ्चालन हुने सम्पूर्ण यातायातका साधन सञ्चालनमा...
काठमाण्डु, १५ जेठ–प्रधानमन्त्री सुशील कोइराला भूकम्पबाट क्षति भएको विश्व सम्पदा सूचीमा सूचीकृत वसन्तपुर दरबार क्षेत्रमा भइरहेको सरसफाइ अभियानमा आज सरिक भएका छन् । । भूकम्पबाट पूर्ण रुपमा क्षति भएका त्यस क्षेत्रको पुरातात्विक मठ, मन्दिर, देवालय र दरबारबाट निस्किएका फोहर हटाएर सरसफाइ गर्ने कार्य तीव्रताका...
काठमाण्डु, १५ जेठ – आज जेठ १५ नेपालमा गणतन्त्र स्थापना भएको ७ वर्ष पुगेको छ । गत वैशाख १२ गते आएको विनाशकारी भूकम्पले ठूलो क्षति पु¥याएपछि आजका दिन गणतन्त्र दिवसमा औपचारिक तथा अनौपचारिक कार्यक्रम नहुने भएको छ । २०६२र६३ को ऐतिहासिक जनआन्दोलनपछि २०६५ जेठ...
काठमाण्डु, १५ जेठ– एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूले एमाले अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्री प्रस्ताव नगरेको दाबी गरेका छन् । उनले भूकम्पले निम्त्याएको संकट व्यवस्थापन र संविधान जारी गर्ने प्रमुख दुई राष्ट्रिय कार्यभार पुरा गर्न राष्ट्रिय सरकारको आवश्कयतामाथि बहस सुरु भए पनि...
नुवाकोट, १५ जेठ – महिला मानव अधिकार रक्षक र ओरेक नेपालको सहयोगमा नुवाकोट जिल्लाका विभिन्न स्थानमा सुत्केरी र किशोरीलाई विभिन्न सामग्री वितरण गरिएको छ । विनाशकारी भूकम्पले प्रभावित भएका सुत्केरी, गर्भवती र किशोरीलाई स्वास्थ्यसम्बन्धी परामर्शसहित खाद्यान्न, पौष्टिक आहार, लत्ताकपडालगायतका सामग्री वितरण गरिएको हो ।...
म्याग्दी, १५ जेठ – म्याग्दीको सदरमुकाम बेनीसँग सिमाना जोडिएको पर्वत बेनीको गुफाटोलमा पसेको बाढीका कारण रु १० लाख बराबरको भौतिक क्षति भएको छ । गत आइतबार म्याग्दीको राम्चे–९ काफलडाँडाको पहिरोले भगवती–२ बैंसरीमा कालीगण्डकी थुनिएपछि नदी एक्कासी खोलिएर पानीको सतह बढेर आउँदा भौतिक सम्पतिमा क्षति...
काठमाण्डु, १५ जेठ – विनाशकारी भूकम्पबाट राजधानी उपत्यकामा भत्किएका र क्षतिग्र्रस्त भएर जोखिममा रहेका घर भत्काउन अनेक समस्या देखिएका छन् । गत वैशाख १२ गते गएको भूकम्प र त्यसपछिका ठूला पराकम्पनबाट मुलुकभर झै काठमाडौँ उपत्यकामा पनि हजारौँ घर क्षतिग्रस्त छन् । यतिखेर घरधनी तथा...
चरिकोट, १४ जेठ । दोलखाको पश्चिमी गाउँ लाँकुरीडाँडा–७ की मङ्गली श्रेष्ठ आज सदरमुकाम चरिकोटस्थित एक सुन पसलमा आफूले लगाएको कानको झुम्का फुकाल्दै गर्दा भेटिइन् । पसलमा सुन बिक्री गर्न आएकी मङ्गलीको एउटै उद्देश्य थियो “सुन बेचेर जस्ता को टहरा जोड्ने । सदरमुकामको सुन पसलेलाई...
भद्रपुर, १४ जेठ– मेचीनगर नगरपालिका–१० का ८२ वर्षीया रणमाया लिम्वुलाई आफ्नै नाती सञ्जिव लिम्बुले हत्या गरेको प्रहरीले आशङ्का गरेको छ । गएराति भएको घटनामा मृतकको शरीरमा कुनै धारिलो हतियारको प्रहार भएको नदेखिएको भएपनि नाती फरार रहेकाले प्रहरीलाई सो आशङ्का लागेको हो ।...