समाचार

एकीकृत समाजवादीको कार्यालयमा राजावादी गरे तोडफोड र आगजनी

२०८१ चैत १४ गते १६:१९

काठमाण्डू, १५ चैत– काठमाण्डूको तीनकुने क्षेत्रमा प्रर्दशन गरिरहेका राजावादी समुहका प्रदर्शनकारीले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालयमा तोडफोड गरेका छन् । लोकनगरस्थित मुख्यालयमा प्रदर्शनकारीहरू प्रवेश गरी कागजात सडकमा फाल्नुका साथै कार्यालयमा तोडफोड गरेको हुन्।...

तीनकुने क्षेत्रमा केहीबेरमा कर्फ्यु लाग्दै

२०८१ चैत १४ गते १६:१०

काठमाण्डू, १५ चैत– काठमाण्डूको तीनकुने क्षेत्रमा राजावादी प्रदर्शनकारीलाई सुरक्षाकर्मीले अब केही बेरमा कर्फ्यु लाग्ने सूचना दिएका छन् । भर्खरै माइकिङ गर्दै प्रहरीले उक्त सूचना दिएका हुन् । तीनकुनेमा राजावादी प्रदर्शनकारी अराजक बन्दै जाँदा सुरक्षाकर्मीले स्थिति नियन्त्रणमा लिन प्रयास गरिरहेको छ । आगजनी नियन्त्रणमा आइसकेको...

माओवादी पार्टी कार्यालय छिर्ने प्रयास गर्दै प्रदर्शनकारी

२०८१ चैत १४ गते १६:०५

काठमाण्डू, १५ चैत– प्रहरीले काठमाण्डूको तीनकुने क्षेत्रबाट तितरबितर पारेर खेदेको राजावादी समर्थक प्रदर्शनकारीहरूले कोटेश्वरमा रहेको नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय प्रवेश गर्ने प्रयास गरिरहेका छन् । तीनकुनेको प्रदर्शन र सभा बिथोलिए पछि उनीहरू त्यसतर्फ लागेका हुन् । उनीहरूले पेरिसडाँडा आसपास क्षेत्रमा गाडीमा तोडफोड र...

तीनकुने क्षेत्रबाट लखेटिएका राजावादी ले गरे पेरिसडाँडामा गाडीमा आगजनी, बाइक तोडफोड

२०८१ चैत १४ गते १६:०१

काठमाण्डू, १५ चैत– काठमाण्डूको तिनकुने क्षेत्रमा राजावादी समुहका प्रर्दशनकारीहरुले प्रर्दशन गरी रहेका छन । राजावादी समुहले पेरिसडाँडा नजिक सरकारी गाडीमा आगजनी समेत गरेका छन । राजावादी समर्थक प्रदर्शनकारीहरूले सरकारी गाडीमा आगजनी गरेका  छन भने एउटा बाइकमा तोडफोड गरेका छन । आगलागी भएको सरकारी गाडीको...

विगतमा कमजोरी गर्दा राजतन्त्रले टाउको उठाउन खोज्योः प्रचण्ड

२०८१ चैत १४ गते १५:५५

काठमाण्डू, १५ चैत– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफुहरुले विगतमा विगतमा गरिएका कमजोरीकै कारण इतिहास बनिसकेको राजतन्त्रले टाउको उठाउन खोजेको दाबी गरेका छन । आज (शुक्रबार) काठमाण्डूको भृकुटीमण्डपमा समाजवादी मोर्चाले आयोजना गरेको जनसभामा बोल्दै माओवादी अध्यक्ष प्रचण्डले यस्तो बताएका...

तीनकुनेबाट गाडीमा सुटुक्क भागे दुर्गा प्रसाईं

२०८१ चैत १४ गते १५:५०

काठमाण्डू, १५ चैत– काठमाण्डूको तीनकुने क्षेत्रमा राजावादी समुहहरुले आन्दोलन गरिरहेका छन । राजावादी समुहको आन्दोनको कमान्डर छन विवादस्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईं । उक्त कमान्डर दुर्गा प्रसाई एक निजी गाडीमा चढेर तीनकुनेबाट भर्खरै निस्किएका छन् । त्यसअघि तीनकुनेको एक सटरमा बसिरहेका उनलाई लिन गाडी...

पूर्वराजा ज्ञानेन्द्र शाहलाई अर्को गल्ती नगर्न प्रचण्डको चेतावनी

२०८१ चैत १४ गते १५:४५

काठमाण्डू, १५ चैत– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहलाई अर्को गल्ती नगर्न चेतावनी दिएका छन । आज (शुक्रबार) समाजवादी भोर्चाले काठमाण्डुमा आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन । अध्यक्ष प्रचण्डले नेपाली जनता...

पूर्वराजालाई प्रचण्डको चेतावनीः अर्को गल्ती गरे भोग्न बाँकी केही रहँदैन

२०८१ चैत १४ गते १५:४३

काठमाण्डू, १५ चैत– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहलाई अर्को गल्ती नगर्न चेतावनी दिएका छन । आज (शुक्रबार) समाजवादी भोर्चाले काठमाण्डुमा आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन । अध्यक्ष प्रचण्डले नेपाली जनता...

निजी सम्पत्तिमा आक्रमण नगर्न दुर्गा प्रसाईंको आग्रह

२०८१ चैत १४ गते १५:३८

काठमाण्डू, १५ चैत– राजावादी आन्दोलनका कमाण्डर दुर्गा प्रसाईंले निजी सम्पत्तिमा तोडफोड नगर्न आग्रह गरेका छन । काठमाण्डूको तीनकुनेमा भएको प्रदर्शनका क्रममा निजी घरहरूमा प्रदर्शनकारीले ढुंगामुढा गरेपछि उनले सामाजिक सञ्जालमार्फत तोडफोड नगर्न आफ्ना समर्थकहरुलाई आग्रह गरेका हुन । तीनकुनेको प्रदर्शन स्थलबाट निस्किएका उनले सरकारले आफूहरूको...

कुलमानको बर्खास्तीबारे संसद्‌मा बोल्न प्रधानमन्त्री तयार

२०८१ चैत १४ गते १५:३३

काठमाण्डू, १५ चैत– नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्तीबारे संसद्‌मा बोल्न तयार भएका हुन । यही चैत १८ गते प्रतिनिधि सभामा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिएका छन...

पेरिसडाँडा नजिक सरकारी गाडीमा आगजनी

२०८१ चैत १४ गते १५:२८

काठमाण्डू, १५ चैत– काठमाण्डूको तिनकुने क्षेत्रमा राजावादी समुहका प्रर्दशनकारीहरुले प्रर्दशन गरी रहेका छन । राजावादी समुहले पेरिसडाँडा नजिक सरकारी गाडीमा आगजनी समेत गरेका छन । राजावादी समर्थक प्रदर्शनकारीहरूले सरकारी गाडीमा आगजनी गरेका हुन् । आगलागी भएको सरकारी गाडीको नम्बर खुल्न सकेको छैन । प्रदर्शनकारीहरू...

प्रदर्शनकारीले खोसे सुरक्षाकर्मीको बन्दुक

२०८१ चैत १४ गते १५:२४

काठमाण्डू, १५ चैत– काठमाण्डूको तिनकुने क्षेत्रमा राजावादी समुहका प्रर्दशनकारीहरुले प्रर्दशन गरी रहेका छन । प्रदर्शनकारीले सुरक्षाकर्मीको बोकेको बन्दुक खोसेका छन् । राजावादी प्रदर्शन उग्र बनेपछि भीड नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो । प्रदर्शन र सभा बिथोलिएको केहीबेरमा तीनकुनेस्थित एक घरमा आगजनी भएको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us