एकीकृत समाजवादीको कार्यालयमा राजावादी गरे तोडफोड र आगजनी

काठमाण्डु टुडे २०८१ चैत १४ गते १६:१९ मा प्रकाशित

काठमाण्डू, १५ चैत– काठमाण्डूको तीनकुने क्षेत्रमा प्रर्दशन गरिरहेका राजावादी समुहका प्रदर्शनकारीले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालयमा तोडफोड गरेका छन् ।

लोकनगरस्थित मुख्यालयमा प्रदर्शनकारीहरू प्रवेश गरी कागजात सडकमा फाल्नुका साथै कार्यालयमा तोडफोड गरेको हुन्।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us