सिन्धुपाल्चोक, ९ असार-जिल्लाको कुञ्चोक गाविसमा घरले पुरिएर बुधबार अपरान्ह दुई वृद्धको मृत्यु भएको छ । अर्का एक वृद्ध गम्भीर घाइते भएका छन् । यो घटनामा परेर कुञ्चोक गाविस–५ का ८२ वर्षीय डम्मरबहादुर न्यौपानेको घटनास्थलमै र अर्का ८६ वर्षीय गणेशबहादुर थापाको उपचारका लागि अस्पताल...
काठमाण्डु, ९ असार– नेकपा एमालेका अध्यक्ष केपी ओलीले संविधान बन्न नदिनेहरु राष्ट्रघाती भएको आरोप लगाएका छन् । बिहिबार पार्टीको राष्ट्रिय पुननिर्माण अभियान अन्तर्गत एमाले काठमाडौं क्षेत्र नम्बर ३ का स्वयंसेवकहरुले निर्माण गरेको गोकर्णेश्वर नगरपालिका–७ स्थित सुन्ताखान माविको अस्थायी टहरा हस्तान्तरण गर्दै अध्यक्ष ओलीले मुलुकमा...
रुपन्देही, ९ असार–बुटवल उपमहानगरपालिकाको मोतीपुरमा एक १७ वर्षीया युवती मृत अवस्थामा भेटिएकी छन् । उपमहानगरपालिका –१ बस्ने १७ वर्षीया गंगा थारु सोही उपमहानगरपालिका–१९ मोतीपुरमा बुधबार मृत अवस्थामा फेला परेकी हुन् । उनको के कारणले मृत्यु भयो भन्ने विषयमा अहिलेसम्म केही खुल्न सकेको छैन ।...
नुवाकोट, ९ असार–वैशाख १२ को भूकम्पमा परी चर्किएको एक घर भत्काउने क्रममा एकको मृत्यु भएको छ भने दुई जना घाइते बनेका छन् । बिदुर नगरपालिका–२ स्थित फाम हाउस होटेलको भवन भत्काउने क्रममा पुरिएर फाममा काम गर्ने नुवाकोट गेर्खु–७ की १८ वर्षीया संगीता तामाङको घटनास्थलमै...
मोरङ, ९ असार– विराटनगरको कोशी अञ्चल अस्पतालले एक करोड पाँच लाख विद्युत महसुल तिरेको छैन । बिगत दुई वर्षदेखि अस्पतालका विभिन्न बिभागमा प्रयोग गरिएको विद्युतको महसुल नतिरेको विद्युत प्राधिकरणले जनाएको छ । बिद्युत प्राधिकरण विराटनगरले शाखाले १५ दिन भित्र महसुल नबुझाए बिद्युत कटौती गर्ने...
काठमाण्डु, ९ असार– स्थानिय निकायको संरचना र प्रदेशको निर्वाचन प्रणालीको बारेमा विवाद भएपछि मस्यौदा समितिले अझै पहिलो मस्यौदा तयार पार्न सकेको छैन । दलहरुले गरेको १६ बुँदे सहमतिको मर्म अनुसार नै मस्यौदा तयार पार्न समितिले कार्यदल बनाएर केही दिनदेखि छलफल जारी राखेपनि प्रारम्भिक मस्यौदाको...
काठमाण्डु, ९ असार– बुधबार दुई दिनपछि सिन्धुपाल्चोक केन्द्रबिन्दु भएकर भूकम्पको पराकमपन गएको छ । दिउँसो २ बजेर ५९ मिनेट जाँदा ४ रेक्टर स्केलको धक्का गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यसअघि सोमबार ४ रेक्टर स्केलको दोलखा केन्द्र भएको धक्का गएको थियो ।...
गौशाला, ९ असार-चर्को घामसँगै अत्यधिक गर्मीका कारण महोत्तरी जिल्लाका विभिन्न गाउँ–ठाउँमा दादुरा रोगको प्रकोप देखा परेको छ । जिल्लामा बदलिँदो मौसमसँगै आएको हावाहुरी र प्रचण्ड घामका कारण हावापानी दुषित भई विभिन्न गाविस तथा नगरपालिकामा दादुराका रोगी फेला परेको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको...
रुकुम, ९ असार-रुकुमको मुनपा– १० साँखमा बुधबार मिनी ट्रक दुर्घटना हुँदा अन्दाजी ११ वर्षीय बालक मिलन परियारको मृत्यु भएको छ भने चालक यामबहादुर रावल घाइते भएको जिल्ला प्रहरी कार्यालय रुकुमले जनाएको छ । रुकुमकोटबाट खलङ्गातर्फ आउँदै गरेको रा १ क १६९ नम्बरको मिनी...
काठमाण्डु, ९ असार-सरकार र राजनीतिक दलबाट निर्वाचन गर्ने बारम्बार प्रतिवद्धता आएपनि स्थानीय निकायको निर्वाचनको अभावमा राजनीतिक संयन्त्र जवाफदेही बन्न नसकेको निष्कर्ष निकालिएको छ । नेपाल कानुन समाजद्वारा बुधबार ललितपुरमा ‘स्थानीय निकायको निर्वाचन र चुनौती’ विषयक कार्यक्रमा सहभागी वक्ताहरुले वैशाख १२ गतेको भूकम्पपछिको खोज, उद्धार...
काठमाण्डु, ९ असार – संविधानसभा अन्र्तगतको नागरिक सम्बन्ध तथा संविधान सुझाव समितिले जनताको राय लिएरपछि एक महिनाभित्र संविधान मस्यौदाको अन्तिम प्रतिवेदन तयार पार्न सकिने जनाएको छ । संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई बुधबार नागरिक सम्बन्ध तथा संविधान सुझाव समितिले नयाँ संविधानका लागि जनताको राय लिने...