काठमाण्डु, १० असार– नेपालका नेताहरु समयको ख्याल गर्दैनन् । जतिसुकै महत्वपूर्ण कार्यक्रम भएपनि नेताहरुले समयको ख्याल नगर्दा सहभागीहरुले अनावश्यक तनाव भोग्नुपर्छ । सानातिना देखि अन्तर्राष्ट्रिस्तरका फोरमहरुमा सहभागी हुदाँ पनि नेपाली नेताहरुले समयको ख्याल नगर्दा धेरै मानिसको समय खेर जान्छ । बिहिबार बिहान ८ बजे शुरु...
काठमाण्डु, १० असार–भारतले भूकम्पपछिको नेपालको पुनःनिर्माण, पुनःस्थापना र नवनिर्माणमा सघाउन करिब रु तीन खर्ब प्रदान गर्ने घोषणा गरेको छ । राजधानीमा जारी ‘नेपालको पुनःनिर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलन’ को उद्घाटन समारोहमा भारतका विदेशमन्त्री सुष्मा स्वराजले उक्त घोषणा गरेकी हुन् । भारत–नेपाल सम्बन्धलाई ‘रोटी–बेटी’ का रुपमा...
काठमाण्डु, १० असार– उत्तर छिमेकी चीनले भूकम्पछिको पुनर्निर्माण र पुनस्र्थापनाका लागि नेपाललाई ६७ अर्ब रुपैयाँ सहयोग उपलब्ध गराउने भएको छ । राजधानीमा बुधबार सुरु दाता सम्मेलनलाई सम्बोधन गर्दै चिनिया विदेशमन्त्री वाङ यी ले ४.७ अर्ब युनान अर्थात करिब ७६ अर्ब रुपैयाँ सहयोग घोषणा गरेका हुन् । उनले...
काठमाण्डु, १० असार– अमेरिकाले गैरकानुनी रुपमा अमेरिका छिरेका र भिसा अवधि जुगारेर बसेका नेपालीहरुका लागि काम गर्ने अनुमति दिने भएको छ । गैरकानुनी रुपमा बसेका नेपालीलाई काम गर्न पाउने गरी त्यहाँको सरकारले ‘टेम्पोरेरी प्रोटेक्टेड स्टेटस’ प्रदान गर्ने घोषणा गरेको छ । त्यहाँस्थित नेपाली...
पाँचथर, १० असार – पाँचथर जिल्लामा अहिले धमाधम साक्षर गाविस घोषणा गर्न थालिएको छ । अहिलेसम्म एक नगरपालिकासहित ३० वटा साक्षर गाविस घोषणा भइसकेको जिल्ला शिक्षा कार्यालय पाँचथरले जनाएको छ । जिल्लामा भएका १५ देखि ५९ वर्ष उमेरका १४ हजार ८०३ निरक्षरलाई अहिले साक्षर घोषणा...
काठमाण्डु, १० असार– भूकम्पपछि भत्किएको संरचना पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय दाता सम्मेलन राजधानीमा बुधबार सुरु भएको छ । सोल्टी होटलमा सुरू सम्मेलनको प्रधानमन्त्री सुशील कोइरालाले उदघाटन गरे । सम्मेलन आरम्भमा भूकम्पमा ज्यान गुमाएकाको सम्झनामा एक मिनेट मौन धारण गरिएको थियो । ...
म्याग्दी, १० असार – विदेशी संस्थाको सहयोगमा म्याग्दीको बेग–९ तिप्ल्याङमा पाँचकोठे विद्यालय भवन निर्माण भएको छ । तिप्ल्याङको कालिका निमाविमा (बेलायतको ह्यान्डस टुगेडर तिप्ल्याङ) परियोजनाको सहयोगमा भूकम्प प्रतिरोधात्मक क्षमताको भवन निर्माण भएको हो । बेलायतका नागरिकले सञ्चालन गरेको परियोजनाले भवन बनाउन रु ३१ लाख सहयोग...
खोटाङ, १० असार – जिल्लाका हिंसापीडित दुई महिलालाई आर्थिक सहयोग गरिएको छ । हिंसामा परी सामाजिकरुपमा बहिस्करणमा परेका दुई महिलालाई महिला तथा बालबालिका कार्यालय खोटाङले आर्थिक सहयोग गरेको हो । जबर्जस्ती करणीमा परेकी बाक्सिलाकी एक महिलालाई रु १० हजार र घरेलु हिंसापीडित दिक्तेल–७ की सविता...
सिराह, ९ काठमाण्डु– तराई स्वतन्त्र हुनु पर्छभन्दै कडा अभिव्यक्ति दिदै आएका डा. सिके राउतलाई बुधबार प्रहरीले लहानबाट पक्राउ गरेको छ । भूकम्पले तराईमा पारेको असरबारेको कार्यक्रममा भाग लिन जान लागेको अवस्थामा राधाकृष्ण अतिथी सदनबाट उनलाई प्रहरीले पक्राउ गरेको जनाएको छ।...
काठमाण्डु, ९ असार-नेपाल नागरिक समाज (नेनास) ले सरकारले व्यवस्थापिका–संसद्मा पेस गरेको पूर्वविशिष्ट पदाधिकारीलाई सुविधा दिइने विधेयक फिर्ता गर्न माग गरेको छ । सरकारले भर्खंरै पूर्वराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्वसभामुख, पूर्वप्रधानन्यायधीशलगायत विशिष्ट पदाधिकारीलाई सरकारी आवास, सवारी साधन, सचिवालयसहितका सुविधा आजीवन प्रदान गर्ने विधेयक व्यवस्थापिका–संसद्मा पेस गरेको...
काठमाण्डु, ९ असार-भारतका विदेशमन्त्री सुष्मा स्वराजले भूकम्पपछिको पुनःनिर्माणका लागि आफ्नो मुलुक नेपाल सरकार र नेपाली जनताका साथ सदैव रहने बतएकी छन् । बाह्य सहायता जुटाउने उद्देश्यले बिहीबार आयोजना हुने ‘नेपालको पुनःनिर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलन’ मा भारत सरकारको प्रतिनिधित्व गर्दै बुधबार साँझ काठमाण्डु आइपुगेकी उनले...
काठमाण्डु, ९ असार-बिहीबार हुने नेपालको पुनःनिर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन आएका विभिन्न देशका विदेशी पाहुनाले बुधबार दिउँसो हनुमान ढोका दरबार क्षेत्रको अवलोकन गरेका छन् । भूकम्पले सम्पदा क्षेत्रमा पारेको क्षतिको स्थलगत अवलोकन गर्न स्वीडेन, थाइलैन्ड, पाकिस्तानलगायत देशका विशिष्ट पाहुनाले दरबार क्षेत्रको अवलोकन...