काठमाण्डु, १६ असार–अखिल नेपाल महिला युनियनले कृषि विकासमन्त्री हरिप्रसाद पराजुलीले किसान महिलाहरुमाथी सार्वजनिक कार्यक्रममै अपमान गरी अश्लिल हर्कत देखाएकोप्रति गंभिर ध्यानाकर्षण भएको जनाएको छ । युनियनले बुधबार प्रेस विज्ञप्ती जारी गरी सार्वजनिक पदमा रहेका व्यक्तिले असार १५ को अवसरमा गरीएको कार्यक्रममा महिलामाथी हिंसा गर्न...
काठमाण्डु, १६ असार–सरकारले तीन वटा अध्यादेश संसदमा पेश गरेको छ । वर्षे अधिवेसन शुरु भएको भोलिपल्ट बुधबारको बैठकमा प्रधानमन्त्री एवं सहरी तथा गरिवी निवारण मन्त्रीको तर्फबाट कानुन, न्याय, संविधानसभा तथा संसदीय मामिला मन्त्री नरहरि आचार्यले सहकारी अध्यादेश दोस्रो संसोधन २०७१, सार्वजनिक खरिद पहिलो संसोधन अध्यादेश...
काठमाण्डु, १६ असार– निजी क्षेत्रको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घ विशेष साधारणसभाबाट कार्यबाहक अध्यक्ष पशुपति मुरारका कार्यकारी अध्यक्ष हुने निश्चित भएको छ । यही बिहीबार हुने साधारणसभापछि हुने निर्वाचनमा अध्यक्षका लागि प्रत्यासी भास्कर राजकर्णिकार र भवानी राणाले उम्मेदवारी फिर्ता लिने निर्णय गरेपछि मुरारका...
विराटनगर, १६ असार– मोरङमा खोलाको पानी बस्तीमा पस्दा एक बालकको मृत्यु भएको छ र एक सय ५० घरपरिवार विस्थापित भएका छन् । मधुमल्ला–४ का दूर्गा थापाका ४ वर्षीय छोरा श्रीसको मृत्यु भएको इलाका प्रहरी कार्यालय, उर्लाबारीले जनाएको छ । पूर्वाञ्चलको पहाडी क्षेत्रमा गएराति भएको...
काठमाण्डु, १६ असार– सभासदहरुले नेपाली भूमि लिपुलेक र लिम्पियाधुराका विषयमा गंभिर प्रश्न उठाएका हुन् । व्यवस्थापिका संसदको बुधबारको बैठक शुरु भएलगत्तै समय मागेर बोल्ने सभासदहरुले नेपालको भूमि छिमेकी देशहरु भारत र चिनले प्रयोग गर्ने सहमति हुँदापनि सरकारी पक्ष मौन रहनु दुखद भएको बताए ।...
काठमाण्डु, १६ असार – सभासदहरुले कृषिमन्त्री हरि पराजुलीले सार्वजनिक स्थलमा महिलामाथी दुव्यवहार गरेको भन्दै कारवाही गर्न माग गरेका छन् । बुधबारको संसदको बैठकमा समय मागेर बोल्ने सभासदहरुले कृषिमन्त्री पराजुलीको गतिविधिबारे सदनलाई जानकारी दिन माग गरे । एमाओवादी सभासद जनार्दन शर्मा र नेमकिपाका सभासद अनुराधा...
काठमाण्डु, १६ असार-मित्रराष्ट्र क्यानाडाको राष्ट्रिय दिवसका अवसरमा क्यानाडा–नेपाल मैत्री तथा सांस्कृतिक सङ्घले बुधबार एक विचार गोष्ठीको आयोजना ग¥यो । क्यानाडाले सन् १८६७ देखि राष्ट्रिय दिवसका रुपमा मनाउँदै आएको छ । भू–भागको दृष्टिबाट रुसपछि दोस्रो ठूलो मुलुक क्यानाडासँग नेपालको दौत्यसम्बन्ध १९६५ मा भएको हो...
काठमाण्डु, १६ असार-काठमाण्डु जिल्ला अदालतले न्याय सम्पादनका क्रममा गर्नुपर्ने सबै विषय तथा अदालतका भौतिक पूर्वाधारका बारेमा सूचना सङ्ग्रह गरी तयार पारेको वृत्तचित्र बुधबार प्रदर्शन गरिएको छ । सो वृत्तचित्रमा मुद्दा दर्ता, मुद्दा अगाडि बढाउने प्रक्रिया, सम्बन्धित न्यायाधीशका मुद्दा जाने प्रणाली, सेवाग्राही र अदालतबीच...
काठमाण्डु, १६ असार– शिक्षा मन्त्रालयका प्रवक्ता डा. हरि लम्सालले नेपाली विद्यार्थीहरु विदेश पठ्न जाँदा कुनै हानी नहुने दावी गर्दै तर ती विद्यार्थीलाई शिक्षा लिएपछि स्वदेश फर्काउन सक्नुपर्ने जिकिर गरेका छन् । नवौं इक्यान शैक्षिक मेलाको पूर्वसन्ध्यामा रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले ग्लोबलाइजेसनको...
काठमाण्डु, १६ असार–प्रधानमन्त्री सुशील कोइरालाले चीन र भारतबीच भएको लिपुलेकसम्बन्धी सम्झौताबारे सरकार सचेत रहेको बताएका छन् । बुधबार बिहान युवा संघ नेपालकी उपाध्यक्ष दिलु पन्तको नेतृत्वको टोलीको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री कोइरालाले भने, ‘लिपुलेकबारे सरकार कन्सियस छ ।’उनले लिपुलेक सम्झौताको विस्तृत अध्ययन भइरहेको र केही समयभित्रै...
धनकुटा, १६ असार-धनकुटाको परेवादिन–६ सिधुवाबजार नजिकको छुर्पी उद्योगमा गएराति भएको आगलागीबाट करिब ४५ लाख बराबरको क्षति भएको छ । साँझ करिब ७ बजे विद्युत् सट भएर उद्योगमा लागेको आगो नियन्त्रणमा आउन झन्डै डेढ घन्टा लागेको थियो । धनकुटा सदरमुकामबाट गएको वारुणयन्त्रको सहायतामा प्रहरी...
काठमाण्डु, १६ असार– व्यवस्थापिका संसदले चिन र भारतबीच व्यापार नाका खोल्न संझौता भएका लिपुलेकका विषयमा संसदलाई जानकारी गराउन सरकारलाई निर्देशन दिएको छ । व्यवस्थापिका संसदको बुधबारको बैठकमा सभासदहरुले भारत र चिनले लिपु लेक संझौता गरेको लामा समयसम्म पनि सरकारले आधिकारीक धारणा सार्वजनिक नगरेको भन्दै...