काठमाण्ड, १९ असार-संविधानसभाको शुक्रबारको बैठकमा संविधानको मस्यौदालाई संवैधानिक सहमति दिई जनताको प्रतिक्रियाका निमित्त नेपाल राजपत्रमा प्रकाशन गरियोस् भन्ने प्रस्तावमाथि छलफल जारी रह्यो । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका सभासद्को रोस्ट्रम अगाडि भइरहेको नाराबाजीका बीचमा आफ्नो भनाइ राख्दै एकीकृत नेकपा माओवादीका प्रभु साहले संविधानको मस्यौदामा...
काठमाण्डु, १९ असार – एकीकृत नेकपा माओवादीका सभासदहरुले सधैँ सम्झौता मात्रै गर्ने प्रवृत्तिको अन्त्य गरी विगतमा पार्टीले उठाएका कार्यसूचीलाई संस्थागत गर्न पार्टी नेतृत्वलाई विशेष ध्यान दिन आग्रह गरेका छन् । संविधानसभा भवन नयाँ बानेश्वरमा शनिबार बसेको संसदीय दलको बैठकमा सभासद्ले पार्टी नेतृत्व सम्झौैतावादमा फसेको...
काठमाण्डु, १९ असार– नेपाली कांग्रेसमा देखिएको गुटगत प्रभावका कारण फुटेका पार्टी निकट निजामति कर्मचारी शनिबार एक हुने भएका छन् । २०६८ मा एउटै रहेको कांग्रेसको सुभेच्छुक निजामति कर्मचारीहरुको संगठन निजामति कर्मचारी युनियन फुटेर निजामति कर्मचारी संघ जन्मिएको थियो । अपरान्ह ४ बजे प्रधामन्त्रीको सरकारी...
काठमाण्डु, १९ असार-सुर्तीजन्य पदार्थ नियन्त्रण, नियमन गर्न बनेको ऐन लागू भएको चार वर्ष बितिसक्दासमेत त्यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । ऐनको प्रभावकारी कार्यान्वयन नहुँदा मानिसहरू अहिले पनि विद्यालय, अस्पताल, क्याम्पस, होटल, मठमन्दिर र पाटीपौवालगायत सार्वजनिक स्थलमा खुला रूपमा चुरोट, बिँडी, खैनी, सुर्ती...
काठमाण्डु, १९ असार– काठमाण्डुको गोंगबुमा एक व्यक्तिलाई आक्रमण गरी घाइते बनाएर फरार रहेका एक अभियुक्तलाई फुटुङबाट प्रहरीले पक्राउ गर्न सफल भएको छ । गोंगबु भण्डारीटोलमा बस्ने नुवाकोटका सिताराम पाण्डेलाई आक्रमण गरी फरार भएका दिपेश लामा शनिबार पक्राउ परेका हुन् । असार १८ गते साँझ...
काठमाण्डु, १९ असार-नेपाली काँग्रेस संसदीय दलको शनिबारको बैठकमा सभासद्ले सङ्घीयताको सीमाङ्कन टुङ्गो लगाएर मात्र संविधानसभाको विघटन गर्न सुझाव दिएका छन् । संविधानसभामा प्रस्तुत ‘नेपालको संविधान, २०७२’ को प्रारम्भिक मस्यौदाका सम्बन्धमा भएको बैठकमा सभासद्ले सकेसम्म सीमाङ्कनको विषय छिट्टै टुङ्गो लगाउन र नामाङ्कनको काम प्रदेशसभाले...
पोखरा, १९ असार-प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग नक्साल काठमाण्डुको आयोजनामा स्थानीय फिस्टेल उमाविमा सञ्चालित एकदिने प्रहरी नागरिक हातेपालो शान्तिदूत प्रशिक्षण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । प्रशिक्षण कार्यक्रममा विद्यालयमा कक्षा ८ र ९ मा अध्ययनरत १४० छात्रछात्रालाई शान्तिदूतसम्बन्धी प्रशिक्षण दिइएको थियो ।...
काठमाण्डु, १९ असार-नेपाल शैक्षिक परामर्श सङ्घले भृकुटीमण्डपमा आयोजना गरेको नवौँ शैक्षिक मेलामा दर्शकको बाक्लो भीड बढिरहेको छ । त्यहाँका विभिन्न स्टलमा रहेका परामर्सदातासँग बाह्य मुलुकका कलेज र विश्वविद्यालयमा अध्ययनमा जाँदा आइपर्ने विभिन्न समस्याका बारेमा जानकारी लिने विद्यार्थीको घुइँचो देखिन्छ । धेरैजसोले अमेरिका,...
पोखरा, १९ असार – संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधानसभामा पेस गरिएको प्रारम्भिक मस्यौदा विभेदकारी धारणा राख्दै त्यसैले च्यातिएको बताएका छन् । संघीय प्रेस युनियन कास्कीले शनिबार गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले संविधानको मस्यौदाले विगतमा भएका सम्झौतालाई बेवास्ता गरी मुलुकलाई गलत बाटोमा...
काठमाण्डु, १९ असार – राप्रपा नेपालका सभासद्को नाराबाजी र अवरोधको प्रयासका बीच संविधानसभाको शनिबारको बैठक शुरु भएको छ । बैठकमा नयाँ संविधानको मस्यौदामाथी छलफल भइरहेको छ । बैठकको प्रारम्भमै राप्रपाका सभासद् रोष्ट्रम घेराउमा उत्रेपछि सभाध्यक्ष सुवाचन्द्र नेम्वाङले आफूले शुक्रबारको बैठकमा नै पार्टीले उठाएका आवाजलाई...
काठमाण्डु, १९ असार – भौतिक पूर्वाधार तथा यातायातमन्त्री विमलेन्द्र निधिले सहकारी क्रियाकलापलाई लोकतन्त्रसँग जोड्नुपर्ने बताएका छन् । महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानले ‘नेसनल कोअपरेटर्स एलाइन्स नेपाल’ का नवनिर्वाचित कार्यसमितिको स्वागतका लागि शनिबार गरेको कार्यक्रममा मन्त्री निधिले सहकारी सिद्धान्तअनुसार हुने जनताको सहभागिताले मात्र लोकतन्त्रको दिगो विकास...
कञ्चनपुर, १९ असार – कञ्चनपुरका चारवटा नयाँ नगरपालिकामा नगरपालिकास्तरीय शान्ति समिति गठन गरिएको छ । पुनर्वास, बेलौरी, झलारी पिपलाडी र दोधारा चाँदनीमा एक साताको अवधिमा शान्ति समिति गठन गरिएको हो । नगरपालिका क्षेत्रमा शान्ति तथा पुनः निर्माणको कार्यमा सघाउ पु¥याउन शान्ति समिति गठन गरिएको...