समाचार

असार २३ मा सरकारको नीति तथा कार्यक्रम आउने

२०७२ असार १९ गते २०:०४

काठमाण्डु, १९ असार-आर्थिक वर्ष २०७२/७३ को सरकारको नीति तथा कार्यक्रम व्यवस्थापिका–संसद्को असार २३ गते बुधबारको बैठकमा प्रस्तुत हुने भएको छ ।   संसद्को शनिबारको बैठकमा सभामुख सुवास नेम्वाङले आगामी आर्थिक वर्षका लागि सो दिन अपराह्न ३ बजे राष्ट्रपति रामवरण यादवबाट चालू अधिवेशनमा सरकारको नीति...

प्रहरीबाट गोली प्रहार गरी तामाङ पक्राउ

२०७२ असार १९ गते २०:०१

काठमाण्डु, १९ असार-प्रहरीले भूकम्पपछि जिल्ला कारागार सिन्धुपाल्चोकबाट फरार रहेका काभ्रे तिमाल–९ घर भएका सन्की भन्ने रावणजीत तामाङलाई पक्राउ गरेको छ ।   सुन्धरास्थित वेवीलोन डिस्कोमा तामाङलाई शनिबार बिहान पौने २ बजे नियन्त्रणमा लिएर आउने क्रममा तामाङका साथीहरुले अवरोध खडा गरी प्रहरी टोलीमाथि हुलहुज्जत एवम्...

पोसाक र झोला पाएपछि विद्यार्थी मख्ख !

२०७२ असार १९ गते १९:१९

गोरखा, १९ असार-भूकम्पपीडित गोरखाको मसेल र बगुवा गाविसका विद्यालयका विद्यार्थीलाई शनिबार पोसाक र झोला वितरण गरिएको छ ।   हेल्प नेपाल फाउन्डेसनले शनिबार मसेल गाविसको दुल्लव उच्चमावि, विन्द्रावति उच्चमावि र बगुवाको शान्ति उच्चमावि, सरस्वति उच्चमावि, दूधकन्या प्रावि, पन्द्रुङको जनजागृति प्रावि, महालक्ष्मी उच्चमाविलगायत विद्यालयका एक...

बस्नेतले भने, ‘अवरोध गर्नेलाई पाखा लगाएर भएपनि संविधान ल्याईन्छ’

२०७२ असार १९ गते १९:०९

भक्तपुर, १९ असार-उद्योग मन्त्री महेश बस्नेतले अबको एक महिनाभित्रै कुनै हालतमा पनि नयाँ संविधान जारी हुने बताएका छन् ।   निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन ९प्याब्सन० भक्तपुर र हिसान भक्तपुरले शनिबार आयोजना गरेको भक्तपुरका एसएलसी परीक्षा २०७१ का उत्कृष्ट विद्यार्थी र विद्यालयलाई सम्मान गर्दै...

हरि पराजुलीले मदिरा पिएर महिलामाथि अश्लील हर्कत गरेको खुलासा (केही तस्बिरसहित)

२०७२ असार १९ गते १८:५९

काठमाण्डु, १९ असार– असार १५ गते धान दिवसका दिन काठमाण्डुको मुलपानीमा महिलामाथि अश्लील र अमर्यादित हर्कक गरेका कृषिमन्त्री हरि पराजुलीले चौतर्फी दबाबपछि पदबाट राजीनामा दिए । मन्त्री पद त्यागेपछि पनि उनलाई केन्द्रीय सदस्यबाट हटाउन एमाले अध्यक्ष केपी ओलीमाथि पार्टीभित्रैबाट दबाब छ । दिन बित्दै...

हिन्दू राष्ट्र कायम गरः चौंलागाईं

२०७२ असार १९ गते १८:५३

काठमाण्डु, १९ असार-संयुक्त राष्ट्रवादी समाजवादी पार्टी नेपालले संविधानको मस्यौदामा धर्म निरपेक्ष राष्ट्रको प्रावधान यथावत् राखेकामा आपत्ति जनाएको छ ।   शनिबार आयोजित पत्रकार सम्मेलनमा पार्टीले राष्ट्रिय अखण्डता तथा एकताका लागि भएपनि धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्र कायम रहनुपर्ने माग गरेको छ ।   अध्यक्ष कमल...

सार्क सम्मेलनमा निर्माण गरिएका सडक बत्ती बिग्रिए !

२०७२ असार १९ गते १८:२१

काठमाण्डु, १९ असार– अनुगमनको क्रममा दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन९सार्क०को १८औं सम्मेलनको क्रममा निर्माण गरिएका सडक बत्ती बिग्रिएको पाइएको छ । सडक बत्ती मर्मतको लागि कुनै पहल नभएको तथा कतिपय बत्ती नबल्ने अवस्थामा रहेको भन्दै ती बत्तीको पनि तत्काल पुनःनिर्माण गर्न प्रधानमन्त्री कार्यालयले काठमाण्डुले...

करेन्ट लागेर गयो दुईको ज्यान

२०७२ असार १९ गते १८:१३

काठमाण्डु, १९ असार–काठमाण्डु महानगरपालिका–३५ जडीबुटीस्थित गाडी ग्यारेजमा काम गर्ने २९ वर्षीय रुपक खड्काको करेन्ट लागेर मृत्यु भएको छ । शनिबार ग्यारेजमा काम गरी रहेको अवस्थामा करेन्ट लागेका उनको सिभिल अस्पताल बानेश्वरमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । यसैगरी भीमढुंगा घर भई बलम्बु...

प्रधानमन्त्री कार्यालयको आपत्ति

२०७२ असार १९ गते १८:११

काठमाण्डुृ, १९ असार-प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले राजधानीका विभिन्न स्थानमा मर्मतको नाममा सडक खनेर पुनःनिर्माण नगरिएकामा आपत्ति प्रकट गर्दै तत्काल पुनःनिर्माण गर्न सरोकारवाला निकायलाई निर्देशन दिएको छ ।   मेलम्ची खानेपानी आयोजनाले पाइप जडान गर्ने नाममा सडक खनेर त्यत्तिकै छाडेकाले राजधानीका विभिन्न स्थानमा आवतजावतसमेत समस्या...

मापासे गरी श्रीमतीको हत्या गर्ने सन्यासी पुगे प्रहरी खोरमा

२०७२ असार १९ गते १८:०८

गुल्मी, १९ असार– मादक पदार्थ सेवन गरी आफ्नै श्रीमतीको हत्या गर्ने श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ । पल्लीकोट–३ ठूलापोखरा बस्ने ५६ वर्षीय खेमबहादुर सन्यासीले आफ्नै ५० वर्षीया श्रीमती भीमकला सन्यासीको हत्या गरेका हुन् । प्रहरीले सन्यासीलाई पक्राउ गरेको छ । मादक पदार्थ सेवन गरेका...

पश्चिम क्षेत्रमा भारी वर्षा हुने !

२०७२ असार १९ गते १८:०२

काठमाण्डु, १९ असार– लामो खडेरीको बाबजुद आइतबारदेखि देशको पश्चिम क्षेत्रमा भारी वर्षा हुनसक्ने अनुमान गरिएको छ । जन तथा मौसम पूर्वाअनुमान महाशाखाले सो अनुमान गरेको हो । न्युनचापीय रेखा पूर्वी भागमा भन्दा पश्चिमतिरका भागमा फुल हिल अफ द हिमालयमा परेकोले पश्चिम क्षेत्रमा भारी वर्षा...

१२ वर्षीया बालिका बलात्कार गर्ने युवा पक्राउ

२०७२ असार १९ गते १७:५९

मोरङ, १९ असार– बालिकालाई जवरजस्ती करणी गरेको अभियोगा केराबारी–२ बस्ने २२ वर्षीय दिनेश विकलाई प्रहरीले पक्राउ गरेको छ । विकले शुक्रबार केरावारी–४ बस्ने १२ वर्षीया बालिकालाई हिमचुली सामुदायिक बनमा लगेर जवरजस्ती करणी गरेको बताइएको छ । प्रहरीले पीडित बालिका तथा पीडकलाई स्वास्थ्य परीक्षणको लागि...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us