दीपक बोहरा दाङ, २० असार–जंगली च्याए खादा दाङमा झन्डै ५० जना गाउँले बिरामी परेका छन् । मानपुर –३ जद्राहा गाउँका ५० भन्दा बढी व्यक्ति जंगली च्याउ खाएका कारण बिरामी परेका हुन् । शनिबार दिउँसो तुलसीपुर नगरपालिका हजवार अन्त्तरगतको कालाखोला जंगलबाट ल्याएको च्याउ खाएपछि बिरामी...
काठमाण्डु, २० असार– कांग्रेसका उपसभापति रामचन्द्र पौंडेलले आफूलाई प्रदेशको संघीयताको खाका आफूलाई नपचेको बताएका छन् । संविधानसभामा आइतबार छलफलमा भाग लिदै पौंडेलले ६ प्रदेश नेपालको अवस्थाका लागि एकदमै उपयुक्त हुने बताए । ‘सबैले सहमतिमा संविधान जारी गर्नेभन्दै आएकाले अधिकतम सहमतिका आधारमा संविधान मस्यौदा निर्माण...
कठमाण्डु, २० असार-नेपाली काँग्रेस संसदीय दल र केन्द्रीय कार्यसमितिको आइतबारको संयुक्त बैठकमा बोल्ने अधिकांश सदस्यहरुले लोकतन्त्रको मूल्य मान्यतालाई संस्थागत गर्न बहुलवादको पक्षमा पार्टी स्पष्ट ढङ्गले उभिनुपर्ने सुझाव दिएका छन् । संविधानसभा भवन बानेश्वरमा चार दिनदेखि पार्टीको संसदीय दल र केन्द्रीय कार्यसमितिको बैठक जारी...
परासी, २० असार-अनियमित विद्युत् कटौती हटाउनुपर्ने माग राख्दै आइतबार आह्वान गरिएको नवलपरासीको सदरमुकाम परासी बन्दको प्रभाव यहाँ परेको छ । बन्दका कारण जिल्लाको सदरमुकाम परासीसहित आसपासका क्षेत्रमा यातायात, उद्योग व्यवसाय, शैक्षिक संस्था पूर्णरुपमा बन्द छन् । बन्दका कारण परासीबाट छुट्ने छोटो तथा लामो...
विराटनगर, २० असार-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले साउनको दोस्रो सातासम्ममा संविधान जारी हुने विश्वास व्यक्त गरेका छन्। विराटनगर विमानस्थलमा आइतबार पत्रकारहरुसँग सङ्क्षिप्त कुराकानी गर्दै उनले संविधानको प्रारम्भिक मस्यौदा संविधानसभाबाट पास भएपछि जनताको राय सुझावका लागि जनताको माझमा लगिने उल्लेख गरे । ...
काठमाण्डु, २० असार–कांग्रेसका उपसभापति रामचन्द्र पौडल यतिबेला देश दौडाहमा रहेका छन् । भदौमा हुने महाधिवेशनका लागि आफ्ना कार्यकर्ताको अवस्था बुझ्दै देउवाले सोमबारबाट एक साता लामो मध्यपश्चिमको भ्रमण गर्न लागेका छन् । पौडेलले दाङ, सल्यान, रुकुम, प्युठान लगायतका जिल्लामा पुगेर कांर्यकर्तासँग भेटघाट गर्ने बताइएको छ...
उदयपुर, २० असार–त्रियुगा नपा–३ निवासी बलु सदाकी २७ वर्षीया छोरी मञ्जु आइतबार बिहान त्रियुगा नगरपालिका–२ गाईघाटस्थित बरुवा नदीको किनारको एक मकैबारीमा मृतावस्थामा भेटिएकी छन् । मञ्जु दश दिनअघि घरबाट काठमाण्डु हिँडेकी थिइन् । बेपत्ता अवस्थामा रहेकी मञ्जु आइतबार बिहान मृत भेटिएकी जिल्ला प्रहरी कार्यालय...
मोरङ, २० असार–अन्तरजातीय विवाह गर्ने पाँच जोडीलाई शनिबार मोरङको उर्लाबारीमा सम्मान गरिएको छ । दलीय समन्वय नगर समिति उर्लाबारीले आयोजना गरेको ‘छुवाछूत मुक्त समाज निर्माणका लागि जनचेतनासम्बन्धी हाम्रो अभियान’ विषयको अन्तक्र्रिया कार्यक्रममा स्थानीयवासी गौरव श्रेष्ठ र सोनिका सुन्दास, प्रमिला सुन्चोरी र सन्दीप कुमाल, सङ्गीता...
काठमाण्डु, २० असार–आइतबार एकाबिहानै भूकम्पका दूई वटा पराकम्पन गएका छन् । बिहान १ बजेर २७ मिनेट जाँदा सिन्धुपाल्चोकको लिस्तिकोट नजिकै केन्द्रबिन्दु भएको ४.४ रेक्टर स्केलको र १० बजेर ७ मिनेट जाँदा दोलखालाई केन्द्रविन्दु बनाएर ४.२ रेक्टर स्केलको पराकम्पन गएको भूकम्प मापन केनद्रले जनाएको छ...
काठमाण्डु, १९ असार– नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले सरकार लिपुलेकका विषयमा मौन बसेको आरोप लगाएका छन् । शनिबार प्रधानमन्त्रीलाई बालुवाटारमा ज्ञापनपत्र बुझाउँदै अध्यक्ष वैद्यले सरकारको मौनतामाथि प्रश्न उठाउँदै भने, ‘सरकार लिपुलेकको विषयमा किन मौन बसेको छ ?’ वैद्यको प्रश्नको जवाफमा प्रधानमन्त्री सुशील कोइरालाले लिपुलेकको घट्नालाई...
काठमाण्डु, २० असार – कागेश्वरी मनहरा नगरपाललिकाका ५० महिला र पाँच पुरुषलाई सांसद विकास कोषको बजेटबाट कृषि र पशुसम्बन्धी तालिम दिइएको छ । सभासद् रामेश्वर फुयाँलको सक्रियतामा सोे कार्यक्रम सञ्चालन गरिएको हो । भोर्लेटार विकास समाजको आयोजनामा भएको तालिम कार्यक्रममा कृषि र पशु विज्ञले तालिम...
नवलपरासी, २० असार – पछिल्लो समय सार्वजनिक कार्यक्रममा बालबालिकाको प्रयोग बढ्न थालेको छ । विभिन्न सरकारी तथा गैरसरकारी सङ्घसंस्थाले सञ्चालन गर्ने पदयात्रा तथा स्वागत कार्यक्रममा विद्यालयसमेत बन्द गरी बालबालिकाको प्रयोग गर्ने गरेको पाइएको छ । पछिल्लो समय जिल्लामा खुल्ला दिसामुक्त घोषणा गर्नेदेखि पूर्ण साक्षर घोषणा...