समाचार

भान्जाले गरे मामाको हत्या !

२०७२ असार २१ गते १३:४४

परासी, २१ असार-नवलपरासीको देवचुली नगरपालिका–४ परानपुरमा सोमबार बिहान भान्जाले आफ्नै मामाको हत्या गरेका छन् ।   कुखुराको विषयमा विवाद हुँदा ३५ वर्षका भान्जा गुनबहादुर आलेले करिब ६० वर्षका मामा तेजबहादुर पुलामीलाई कैँचीले प्रहार गर्दा गम्भीर घाइते भएका थिए ।   घाइते पुलामीको उचारका क्रममा...

बिरामी बढेपछि भरतपुर अस्पताल अस्तव्यस्त !

२०७२ असार २१ गते १३:३२

चितवन, २१ असार-भरतपुर अस्पतालमा स्त्री तथा प्रसूति रोगको उपचार गर्न आउनेको सङ्ख्या बढेपछि व्यवस्थापनमा कठिनाइ भएको छ ।   अन्य उपचारमा धनी र समाजका प्रतिष्ठित व्यक्तिले निजी अस्पताल रोज्ने गरेपनि प्रसूति रोगको उपचारका लागि भने सबैको आकर्षण सरकारी भरतपुर अस्पताल बनेको छ । बर्सेनि...

स्थानीय निर्वाचनको वातावरण बनाउन राप्रपाले उपत्यकास्तरीय सम्मेलन गर्दै

२०७२ असार २१ गते १३:२३

काठमाण्डु, २१ असार-राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले स्थानीय सर्वदलीय संयन्त्रका प्रतिनिधिको काठमाण्डु उपत्यकास्तरीय सम्मेलन असारको अन्तिम सातामा काठमाण्डुमा गर्ने भएको छ ।   पार्टीको स्थानीय निकाय परिचालन विभागले संयोजन गर्ने उक्त सम्मेलनमा स्थानीय निकायका पूर्व पदाधिकारी र सदस्यको नामावली तयार गर्न सुरु भएको छ ।...

आठ महिनादेखि तलब नपाएपछि…

२०७२ असार २१ गते १३:०१

इलाम, २१ असार-सेवा सुविधा अन्त्यन्तै न्यून र आठ महिनादेखि पारिश्रमिक नपाएको भन्दै इलामका बालविकास केन्द्रमा कार्यरत सहयोगी कार्यकर्ता आन्दोलित भएका छन् ।   सहयोगी कार्यकर्ताको इलाम सदरमुकाममा भएको भेलाले असार २४ गतेदेखि चरणबद्ध आन्दोलन गर्ने निर्णय गरेका छन् ।   विभिन्न बहानामा जिल्ला शिक्षा...

बिरोधले संविधान निर्माण रोकिँदैनः ओली

२०७२ असार २१ गते १२:५८

झापा, २१ असार – नेकपा एमाले अध्यक्ष केपी ओलीले केही दलका नेताले विरोध गर्दैमा संविधान निर्माण नरोकिने बताएक छन् । मंगलबार झापाको दमकमा पत्रकाारहरुसँग कुरा गर्दै अध्यक्ष ओलीले संविधानको प्रस्तावित मस्यौदाप्रति असहमति राखेर केही समूहले जलाउँदै हिँड्नुमा कुनै तुक नभएको बताए । उनले संविधान...

जन्मिएको १७ वर्षपछि कायम भयो थर

२०७२ असार २१ गते १२:४३

खोटाङ, २१ असार – जिल्लाको उत्तरी गाविस दुवेकोल–६ का दुर्गाराजको १७ वर्षपछि ‘थर’ कायम भएको छ । बुबा विद्यापति भट्टराई र आमा फुलमायाँ नेपालीको अन्तरजातीय विवाहपछि जन्मिएका दुर्गाराजको १७ वर्षपछि थर कायम गरिएको हो । वि सं २०५५ असार २९ गते जन्मिएका दुर्गाराजको थर...

जग्गाको विवादमा भाइले लिए दाइको ज्यान

२०७२ असार २१ गते १२:०७

बारा, २१ असार– आफ्नै  भाइको कुटपिटबाट बारामा एक जनाको ज्यान गएको छ । पिप्राई–८ बस्ने ५० वर्षीय रामआश्रय राय यादवको भाइको कुटाइबाट मृत्यु भएको हो । उनलाई आइतबार भाई रामनिवास राय यादवले जग्गाको बिषयमा कुटपिट गर्दा घटनास्थलमै मृत्यु भएको थियो । कुटपिटबाट दाइको मृत्यु...

घरमै मृत अवस्थामा भेटिइन् २६ वर्षीया रन्जु, परिवारका सबै सदस्य फरार

२०७२ असार २१ गते १२:०२

रौतहट, २१ असार–पचरुखी–२ छतवना टोल बस्ने २६ बर्षीया रन्जु देवी ठाकुर आइतबार आप्mनै घरमा मृत्त अवस्थामा भेटिएकी छन् । घरको विस्तारामा घोप्टो परेको अवस्थामा उनको शव भटिएको प्रहरीले जनाएको छ । रन्जु शवमाथि पहेलो कपडाले ढाकिएको र घाँटीमा धारिलो हतियारले काटेको चोटसमेत रहेको छ...

लोकतान्त्रिक संविधान छिट्टै निर्माण हुन्छ : सिंह

२०७२ असार २१ गते ११:४०

काठमाण्डु, २१ असार– उपप्रधानमन्त्री प्रकाशमान सिंहले संघीय लोकतान्त्रिक संविधान छिट्टै निर्माण हुने बताएका छन् । नेपाल सरकार सहरी विकास मन्त्रालय काठमाण्डु विकास प्राधिकरणले नन्दीकेशर बगैँचाको व्यवस्थापन सामुदायिक सेवा केन्द्रलाई हस्तान्तरण कार्यक्रममा उपप्रधानमन्त्री सिंहले संविधानको प्रारम्भिक मस्यौदा निर्माण भएर छलफल सुरु भएकाले अब छिट्टै संविधान...

बाग्लुङमा असारे मेला

२०७२ असार २१ गते ११:३५

बागलुङ, २१ असार – जिल्लाको ताराखोलामा मनाइने परम्परागत मगर संस्कृतिमा आधारित असारे मेला मंलबारदेखि सुरु हुँदैछ । पाँच दिनसम्म लाग्ने मेलाको सबै तयारी पूरा भएको आयोजकले जनाएको छ । स्थानीय तारामी मगरले पुस्तौँदेखि असारे मेला मनाउँदै आएका छन् । धार्मिक मान्यता र आस्थाका आधारमा...

न्यूनतम सहमति गरेर संविधान जारी गरौंः नेपाल

२०७२ असार २१ गते ११:१८

काठमाण्डु, २१ असार– नेकपा एमालेका नेता माधवकुमार नेपालले जसरी भए पनि संविधानसभाबाटै संविधान जारी गरेर संविधानसभालाई सफल पार्नुपर्ने बताएक छन् । सोमबार संविधानको मस्यौदामाथिको छलफलमा भाग लिँदै नेता नेपालले सहमतिको यात्रा कठिन भएकाले पूर्ण सहमति कायम गर्न असम्भव रहेको बताए । उनले न्यूनतम सहमति...

चार दलले गरे संविधानसभा बैठक बहिष्कार

२०७२ असार २१ गते १०:३७

काठमाण्डु २१ असार– संविधानसभामा प्रस्तुत ‘नेपालको संविधान, २०७२ को मस्यौदा’ प्रति असहमति जनाउँदै चारवटा दलले संविधानसभाको सोमबारको बैठक बहिष्कार गरेका छन् । बैठकको प्रारम्भमा संविधानको मस्यौदामा आफ्ना विचार प्रस्तुत गर्दै सङ्घीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले सङ्घीयतासहितको लोकतान्त्रिक संविधानका लागि जनताले गरेको आन्दोलनको मर्म...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us