झापा, २१ असार–महिला शिक्षकले पाउँदै आएको सुत्केरी बिदाको तलब सुविधा पुरुष शिक्षकले लिएको खुलासा भएको छ । झापाको डाँगीबारी– ९ मा सञ्चालित गौरीशङ्कर उच्च माध्यमिक विद्यालयमा कार्यरत शिक्षक तिलरुपा अधिकारी निरौलाले पाउने सुत्केरी बिदाको तलब सोही विद्यालयमा कार्यरत शिक्षक नेत्रप्रसाद पौडेललाई दिएपछि यस्तो रहस्यको...
काठमाण्डु, २१ असार– नेपाली कांग्रेसका नेता तथा सनातन हिन्दुराष्ट्र स्थापना अभियानका संयोजक खुमबहादुर खड्काले नयाँ बन्ने संविधानमा धर्म निरपेक्षता नराख्न माग गर्दै संविधानसभाको ध्यानाकर्षण गराएका छन् । सोमबार खड्काले सभाध्यक्ष नेम्वाङको कार्यकक्षमा पुगेर धर्म बन्दै गरेको संविधानको मस्यौदाबाट धर्म निरपेक्षता हटाउन माग गरे ।...
काठमाण्डु, २१ असार-राज्यका प्रमुख निकायमा महिलाको समान प्रतिनिधित्व हुनुपर्नेमा महिला सभासद्ले जोड दिएका छन् । संविधानसभाको सोमबारको बैठकमा बोल्ने अधिकाशं सभासदले राष्ट्रपति, प्रधानमन्त्री र सभामुखमध्ये एकजना महिला हुनैपर्ने व्यवस्था गर्नुपर्ने बताए । राज्यका प्रशासनिक निकाय, अदालतलगायतका निकायमा महिलाको समान प्रतिनिधित्व गराउनुपर्ने, केन्द्र, प्रदेश...
काठमाण्डु, २१ असार– नेकपा–माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले संविधानको मस्यौदा यथास्थितिवादी र पश्चगामी भएको भन्दै विरोध गर्ने जनाएको छ । मोर्चाको सोमबार बसेको बैठकले संसदवादी दलहरुले आफ्नो स्वार्थ मात्र पूरा गर्न एकलौटी ढंगबाट संविधान निर्माण अघि बढाएको भन्दै बिरोध गर्ने जनाएको छ । मोर्चाले...
बागलुङ, २१ असार-रातको समयमा घरमै सुतिरहेको अवस्थामा सर्पको डसाइबाट यहाँका एक किशोरको ज्यान गएको छ । मालिका–२ का १७ वर्षीय आशिक सापकोटाको सर्पको डसाइबाट ज्यान गएको आफन्तले जानकारी दिए । सर्पको डसाइबाट गम्भीर भएका सपकोटालाई तत्काल उपचारका लागि धवलागिरि अञ्चल अस्पतालमा ल्याइएको थियो...
ललितपुर २१ असार-सुदूरपश्चिमाञ्चलको धनगढीबाट डेढ वर्षअघि सुरु भएको यस पटकको नेपाली सेना भूतपूर्व सैनिक सम्मेलनको सोमबार समापन भएको छ । मुलुकमा सिर्जना भएको द्वन्द्वका कारण विगतमा १५ वर्षसम्म रोकिएको भूतपूर्व सैनिक सम्मेलन–२०७० साल माघ २६ गतेबाट पुनः आरम्भ गरिएको थियो । यो...
पोखरा, २१ असार-एक बैंकका कर्मचारीलाई गोली प्रहार गरी रकम लुटेर फरार भएकामध्येका एक लुटेरालाई प्रहरीले कञ्चनपुर जिल्लाबाट पक्राउ गरेको छ । वि।सं २०७१ वैशाख १५ गते पोखराको न्युरोडमा रहेको मेगा बचत तथा ऋण सहकारी संस्थाबाट रकम निकालेर यति डेभलपमेन्ट बैंकमा जम्मा गर्न लैजाँदै...
काठमाण्डु, २१ असार– कांग्रेसका सभासद् विमलेन्द्र निधिले संघीयतासहित प्रदेशको सीमांकन गरेर मात्रै पूर्ण संविधान जारी गर्नुपर्ने बताएकबा छन् । संविधानसभाको सोमबारको बैठकमा ‘नेपालको संविधान, २०७२’ को प्रारम्भिक मस्यौदाको सैद्धान्तिक पक्षमा भएको छलफलमा भाग लिँदै भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रीसमेत रहेका निधिले सीमाकंनविनाको प्रदेशमात्रै...
काठमाण्डु, २१ असार–बानेश्वर क्षेत्रमा प्रहरी र खुमबहादुर खड्का कार्यकर्ताबीच केही बेर दोहोर झडप भएको छ । सनातन हिन्दु राज्यको माग गर्दै संविधानसभा घेराउ गर्न वानेश्वर चोकको निशेधित क्षेत्र टोडेर अगाडि बढ्न खोज्दा केहीबेर झडप भएको थियो । मसालधारे वर्षामा पनि खुमबहादुर सहितका करिव दुई...
उदयपुर, २१ असार-उदयपुर जिल्लाको पहाडी गाविस बलाम्ता– ८ मा आइतबारराति दाजुको कुटपिटबाट बहिनीको मृत्यु भएको छ । बलाम्ता निवासी सुनील राईका छोरा १७ वर्षीय रुदल राई र ११ वर्षीया छोरी निगिता राईबीच रातको १२ बजेतिर झगडा भएको र कुटपिटबाट निगिताको घटनास्थलमा नै मृत्यु...
ललितपुर, २१ असार-अपराध नियन्त्रण र शान्ति सुव्यवस्था कायम राख्ने उद्देश्यले महानगरीय प्रहरी परिसरले सोमबारदेखि नयाँ योजना सुरुवात गरेको छ । परिसरमा सोमबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक पीताम्बर अधिकारीले आपराधिक घटना रोक्न र समाजमा शान्ति स्थापना गर्ने उद्देश्यका साथ...
नवलपरासी, २१ असार– आमासँग अनैतिक सम्बन्ध राखेको आरोपमा एकजनालाई हत्या गर्ने अभियुक्तलाई प्रहरीले हत्या भएको नौ घन्टाभित्र पक्राउ गर्न सफल भएको छ । आमासँग अनैतिक सम्बन्ध राख्ने शिवपुजन थारुलाई कोदालोको प्रयोग गरी हत्या गर्ने हेमराज थारुलाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरी आइतबार सार्वजनिक...