समाचार

विद्युत प्राधिकरणलाई धरासायी बनाउन भित्रबाटै खेल भईरहेको खुलासा

२०७२ असार २३ गते १६:४९

                            चार करोडमा बन्ने आयोजनाको मर्मत खर्च मात्र डेढ अर्ब काठमाण्डु, २३ असार– नेपाल विद्युत प्राधिकरणका चार कर्मचारी ट्रेड यूनियनले प्राधिकरणलाई धारासायी बनाउन प्राधिकरण भित्रबाटै अवान्छित खेल भईरहेको खुलासा गरेका छन...

झरीमा प्रहरीलाई सास्ती

२०७२ असार २३ गते १६:४७

काठमाण्डु, २३ असार– मुसलधारे वर्षाका कारण राष्ट्रिपति डा रामवरण यादवको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई सास्ती भएको छ । सरकारको नीति तथा कार्यक्रम पेश गर्न बुधबार व्यवस्थापिका संसदमा गएका राष्ट्रपति डा यादवको सुरक्षामा खटिएका सुरक्षाकर्मी मुसलधारे झरीको प्रवाह नगरी बानेश्वर आसपासमा पहरा दिएर बसेका थिए ।...

प्रधानन्यायाधीशको गृह जिल्लामा खुसियाली

२०७२ असार २३ गते १६:२४

बागलुङ, २३ असार-बुधवार सर्वोच्च अदालतको २०औँ प्रधानन्यायाधीशका रुपमा बहाल एका कल्याण श्रेष्ठको गृह जिल्ला बागलुङमा खुसियाली छाएको छ ।   बागलुङको इतिहासमै मुलुकको यति उच्च पदमा पुग्ने पहिलो व्यक्ति श्रेष्ठ नै हुन् । न्याय क्षेत्रमा प्रभावशाली मानिने श्रेष्ठको बहालीपछि यहाँ रहेका उनका परिवारजन, आफन्त,...

अदालतमा राजनीति नगरीयोस्ः श्रेष्ठ

२०७२ असार २३ गते १५:१८

काठमाण्डु, २३ असार– नवनियुक्त प्रधानन्यायाधीश कल्याण श्रेष्ठले न्यायालयमाथी कसैले पनि राजनीति गर्न नहुने बताएका छन् । बुधबार सर्वोच्च अदालतको प्रधानन्यायाधीशको कार्यभार सम्हाल्दै श्रेष्ठले न्यायालयलाई संक्रमणकालको प्रभावबाट मुक्त बनाउन सबै चनाखो हुनुपर्ने बताए । न्यायालयलाई स्वतन्त्रतापूर्वक काम गर्ने वातावरण बनाइनुपर्ने भन्दै श्रेष्ठले आफूहरुले पनि राजनीति...

भूकम्पले क्षतिग्रस्त घर भत्काउँदा एकजनाको मृत्यु

२०७२ असार २३ गते १४:५३

चरिकोट, २३ असार-भीमेश्वर नगरपालिका–१० चरिकोटस्थित मुख्य सडकमा रामबहादुर बुढाथोकीको घर भत्किँदा एकको मृत्यु र अर्का गम्भीर घाइते भएका छन् ।   मृत्यु हुनेमा सुस्पाक्षमावती–९ का ४५ वर्षीय श्रीकृष्ण थामी रहेको र घाइते हुनेमा सुस्ता खेमावती–८ का ४३ वर्षीय मानवीर थामी रहेको जिल्ला प्रहरी कार्यालय...

प्रहरी सहायक निरीक्षकमा जागिर खुल्यो

२०७२ असार २३ गते १४:५२

काठमाण्डु, २३ असार– नेपाल प्रहरीको रिक्त रहेका प्रहरी सहायक निरीक्षकको पदमा दरखास्त खुलेको छ । प्रहरी प्रधान कार्यालय नक्सालले १ सय ५३ जनाका लागि दरखास्त आव्हान गरेको हो । खुल्लामा ८२ जना, अमर र असक्त प्रहरीका परिवारबाट तीन जना, आदिवासी जनजातिबाट २१ जना, मधेसीबाट...

म्यानपावर बन्द गरेर व्यवसायी आन्दोलनमा

२०७२ असार २३ गते १४:४२

काठमाण्डु, २३ असार – सरकारले विभिन्न सात मुलुकमा वैदेसिक रोजगारीका लागि जाने नेपालीलाई निशुल्क टिकटि र भिषाको व्यवस्था लागु गरेको विरोधमा व्यवसायीहरु आन्दोललित भएका छन् । सरकारी कदमको विरोधमा व्यवसायीहरुले बुधबारदेखि मुलुकभरका म्यानपावर कार्यालय अनिश्चितकालका लागि बन्द गरेका छन् । सरकारले गरेको निर्णयले आफूहरु...

असार २६ गते त्रिशूली नदीमा जलयात्रा महोत्सव हुँदै

२०७२ असार २३ गते १४:०८

कठमाण्डु, २३ असार-भूकम्पपछि देशमा साहसिक जलयात्राको विकासलाई निरुत्साहित हुन नदिन नेपाल एसोसिएसन अफ ¥याफ्टिङ एजेन्ट्सले यो वर्ष पनि त्रिशूली नदीमा ¥याफ्टिङको आयोजना गर्ने भएको छ ।   सो संस्थाले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष चन्द्रबहादुर दाहालले ‘विषम परिस्थितिपछिको जलयात्रा, सुरक्षित जलयात्रा र...

सबै दाजुभाइकी एउटै श्रीमती नभए पैत्रिक सम्पत्ति नपाउने यो कस्तो चलन !

२०७२ असार २३ गते १३:५८

मुस्ताङ, २३ असार-हिमाली जिल्ला मुस्ताङमा अझै बहुपति प्रथा कायम रहेको छ । एउटा घरमा रहेका सबै दाजुभाइले एकजना महिलासँग सामूहिक विवाह गर्ने प्रचलनलाई बहुपति प्रथा भनिन्छ । जिल्लाको छोसेर, छोन्हुप, लोमान्थाङ, चराङ, सुर्खाङ, घमी, मुक्तिनाथ, कागवेनी, झोङलगायतका गाविसमा अझै यस्तो संस्कृति यथावत् रहेको पाइएको...

विगतका नीति तथा कार्यक्रमलाई निरन्तरता दिन चार दल सहमत

२०७२ असार २३ गते १३:३९

काठमाण्डु, २३ असार – प्रमुख चार दलका नेताहरुले बिगतका नीति तथा कार्यक्रमलाई पनि निरन्तरता दिने सहमति गरेका छन् । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेपाली कांग्रेस, नेकपा एमाले, एकीकृत माओवादी र फोरम लोकतान्त्रिकका शीर्ष नेताहरुको बैठकले सरकारको नीति तथा कार्यक्रम तथा आगामी बजेटमा बिगतका...

बोलेरोले ठक्कर दिँदा स्कुलबसमा सवार विद्यार्थी घाइते

२०७२ असार २३ गते १३:२८

इलाम, २३ असार-मेची राजमार्गअन्तर्गत इलामको सुर्योदय नगरपालिका–११ कन्याममा बुधबार बिहान सवारी दुर्घटनामा चार विद्यार्थी घाइते भएका छन् ।   कन्यामबाट विद्यार्थी बोकेको पाथीभरा एजुकेसन बोर्डिङ स्कूलको बसलाई विपरीत दिशाबाट आइरहेको मे १ ज ९२१ नम्बरको बोलेरो गाडीले ठक्कर दिँदा बसमा सवार विद्यार्थी घाइते भएका...

देशभरका कारगारमा मानवअधिकारको गम्भीर उल्लंघन भएको ठहर

२०७२ असार २३ गते १३:२२

कठमाण्डु, २३ असार-एउटै मुद्दामा दोहोरो सजाय भोगिरहेका, शौच गर्न बोकेर लानुपर्ने अवस्थाका तथा क्षमताभन्दा तीनगुणा बढी कारागारमा कैदीबन्दी राखेर मानव अधिकारको गम्भीर उल्लङ्घन गरिएको प्रतिवेदन संसदीय समितिमा बुझाइएको छ ।   कारागारको अवस्था तथा कैदीबन्दीको मानव अधिकारको सम्बन्धमा अध्ययन गर्न गठित कार्यदलले मुलुकका २०...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us