खोटाङ, २४ असार – जिल्लाको दक्षिणी गाविस खिदिमाका बाढीपीडितले पुनर्वासको व्यवस्था गरिदिन माग गरेका छन् । भारी वर्षापछि गत शनिबार राति आएको भीषण बाढीले घरबार बगाएपछि विस्थापित बनेका स्थानीयले बुधबार जिल्ला प्रशासन कार्यालयसमक्ष अनुरोधपत्र बुझाउँदै पुनर्वासको व्यवस्था गरिदिन माग गरेका हुन् । टेम्मा र मात्तिमको...
काठमाण्डु, २३ असार-भारत र चीनबीच गत जेठ १ गते लिपुलेकका विषयमा भएको सम्झौता सच्याउन माग गर्दै नेकपा–माओवादी नेतृत्वको तेत्तीस दलीय राष्ट्रिय मोर्चाले बुधबार भारतीय दूतावासमा ज्ञापनपत्र बुझाएको छ । माओवादीका उपाध्यक्ष सी पी गजुरेल र नेकपा (एकीकृत)का महासचिव परी थापासहितको टोली लैनचौरस्थित भारतीय...
रौतहट, २३ असार-नेकपा एमालेका नेता माधवकुमार नेपालले सम्पूर्ण नेपालीलाई मान्य हुनेखालको संविधान बनाए मात्रै मुलुकमा शान्ति स्थापना हुने बताएका छन् । बुधबार स्थानीय गङ्गापिप्रा गाविसमा जापान सरकारको सहयोगमा रौतहट विकास गुठीद्वारा निर्माण गरिन लागेको सामुदायिक भवनको शिलान्यास गर्दै उनले सबै जातजाति र भाषाभाषीको...
काठमाण्डु, २३ असार-सरकारले प्रत्येक नगरपालिकामा न्यूनतम १५ श्ययाको अस्पताल स्थापना गर्ने घोषणा गरेको छ । राष्ट्रपति रामवरण यादवद्वारा व्यवस्थापिका–संसद्मा बुधबार प्रस्तुत आगामी आर्थिक वर्ष २०७२/०७३ को सरकारको नीति तथा कार्यक्रममा केन्द्रीय, क्षेत्रीय तथा अञ्चलका सेवा विकेन्द्रीकरण गरी विशेषज्ञ सुविधासहितको स्याटलाइट अस्पताल सञ्चालनमा ल्याइने...
काठमाण्डु, २३ असार– बुधबार मध्यान्हदेखि नै नयाँ बानेश्वरमा सुरक्षाकर्मीको चहलपहल बाक्लो थियो । सरकारले प्रस्तुत गर्ने नीति तथा कार्यक्रममा राष्ट्रपति डा रामवरण यादव स्वयं नै व्यवस्थापिका संसदको बैठकमा नयाँ बानेश्वर आउने भएपछि सुरक्षाकर्मीलाई त्यसको प्रवन्ध गर्न हम्मेहम्मे परेको थियो । दिउँसो साढे दुइ बजे...
काठमाण्डु, २३ असार– ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरले कसैले पनि निसन्तान भएर बाच्न नपरोस् भन्ने उद्धेश्यका साथ बृहत राष्ट्रिय निसन्तान दिवस तथा टेष्ट ट्यूब बेबी जन्मोत्सव गर्ने भएको छ। पछिल्लो समय समस्याका रुपमा अगाडि आइरहेको बच्चा नहुने समस्याका बारेमा पुर्ण जानकारी दिने र त्यसको...
काठमाण्डु, २३ असार-सरकारले निजामती प्रशासनको संरचनालाई सङ्घीयता अनुकूल हुनेगरी पुनःसंरचनाको आवश्यक पूर्व तयारीका लागि सङ्कमणकालीन व्यवस्थापनको योजना बनाउने भएको छ । राष्ट्रपति रामवरण यादवले व्यवस्थापिका–संसद्मा बुधबार सार्वजनिक गरेको सरकारको आगामी आर्थिक वर्ष २०७२र०७३ को नीति तथा कार्यक्रममा सो कुरा उल्लेख छ । ...
काठमाण्डु, २३ असार-सरकारले भूकम्पपछिको पर्यटनबारे अन्तराष्ट्रिय समुदायमा सकारात्मक सन्देश प्रवाह गर्न विशेष अभियान सञ्चालन गर्ने भएको छ । राष्ट्रपति रामवरण यादवले व्यवस्थापिका–संसद्मा बुधबार प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७२/०७३ को सरकारको नीति तथा कार्यक्रममा सो कुरा उल्लेख छ । भूकम्पपछि नेपालका अधिकांश...
काठमाण्डु, २३ असार-सरकारले भूकम्पबाट क्षति भएका भौतिक संरचनाको पुनःनिर्माण आगामी पाँच वर्षभित्र पूरा गर्ने लक्ष्यका साथ आवश्यक काम तत्काल अघि बढाउने घोषणा गरेको छ । राष्ट्रपति रामवरण यादवले संविधानसभार व्यवस्थापिका–संसद्बाट आगामी आर्थिक वर्ष २०७२र७३ को नेपाल सरकारको नीति तथा कार्यक्रम बुधबार प्रस्तुत गर्दै...
काठमाण्डु, २३ असार– सुचना तथा सञ्चारमन्त्री रिजाल ‘एसिया प्यासिफिक अल्ट्रा ब्रोडब्यान्ड फोरम, २०१५’ मा भाग लिन बुधबार थाइल्यान्डको बैंकक प्रस्थान गरेका छन् । हुवाइ टेक्नोलोजिज कम्पनीले आयोजना गरेको सो दुईदिने सम्मेलनमा विश्वस्तरमा विकसित भइरहेका अल्ट्रा ब्रोडब्यान्डको सम्भावना र चुनौतीबारे छलफल हुनेछ । सम्मेलनमा सरकारी...
भक्तपुर, २३ असार – नेकपा एमालेकी केन्द्रिय सदस्य रामकुमारी झाँक्रीले एमालेभित्र अध्यक्षले आफ्नो मात्र निर्णय लागू गर्न खोजेको आरोप लगाएकी छिन् । बुधबार रफत सञ्चार क्लवले गरेको साक्षतकारमा नेतृ झाँक्रीले पार्टीमा छलफल नगरी निर्णय लागु गर्दा अन्य नेताले अध्यक्षमाथि आरोप लगाएको बताइन । उनले योग्य...
गौशाला, २३ असार-महोत्तरीको एकरहिया गाविस– ६ खैरबाबाट आएका दलित महिलाको एक समूहले जिल्ला वन कार्यालय घेराउ गरेका छन् । करिब ६० जनाको समूहमा आएका दलित महिलाले जिल्ला सदरमुकाम जलेश्वरमा अवस्थित वन कार्यालय घेराउ गरेका हुन् । महिलाहरुको समूहले वन कार्यालय घेराउ गर्नुका साथै...