नुवाकोट, २४ असार– पासाङ ल्हामु मार्गअन्तर्गत नुवाकोटको ककनीमा यात्रु बस पहिरोमा पुरिएको छ । काठमाण्डुबाट यात्रु लिएर त्रिशूलीतर्फ जाँदै गरेको बा २ ख २८४१ नम्बरको बस बिहीबार अपराह्न ककनी गाविसको सिस्नेरीमा पहिरोमा पुरिएको हो । ठूलो ढुंगासहितको पहिरो खसेर गुडिरहेको बस पुरिएको जिल्ला प्रहरी...
काठमाण्डु, २४ असार– विद्यालय खोल्न साझेदारी गरेका काठमाण्डु कपनका दिलबहादुर खत्रिलाई उनकै साझेदार सोलुखुम्बु बुङ्ग ९ का नरकान्त राईले सबै लगानी हडपी अहिले उल्टै आफ्नो अपहरणमा संलग्न भनि मुद्दा दायर गरेर बेहाल बनाएका छन् । पीडितले विहीबार राजधानीमा पत्रकार सम्मेलन गरेर राईले मिलेर कारोवार...
भक्तपुर, २४ असार – भूकम्पले भग्नावशेषमा परिणत गरिदिएको भक्तपुर नगरपालिका क्षेत्रमा सवारी साधनको आवतजावत बन्द छ । सडकभरि थुपारिएको माटोका कारण विद्यालय जानदेखि सरकारी कार्यालयमा जानआउनसमेत निकै कठिनाइ भएको छ । भत्किएका घरको भग्नावशेष हटाउने क्रममा सडक सडकमा थुप्रिएको माटो र भग्नावशेषका सामग्रीका कारण...
सिन्धुपाल्चोक, २४ असार – भूकम्पपछि पहिरोको उच्च जोखिममा परेका सिन्धुपाल्चोकका छ गाविसका विभिन्न बस्तीका एक सय छ घरपरिवारलाई सुरक्षित ठाउँमा सारिएको छ । प्रथम चरणअन्तर्गत अति जोखिममा परेका सेलाङ, गोल्चे, ताङ्ताङ, स्याउले, बतासे र ज्यामिरे गाविसका विभिन्न बस्तीका एक सय ६ घरपरिवारलाई सेलाङ गाविस–१...
काठमाण्डु, २४ असार – सरकारले नेपालको संविधान, २०७२ को प्रारम्भिक मस्यौदा नेपाल राजपत्रमा प्रकाशन गरेको छ । संविधानसभाको गत मंगलबारको बैठकले प्रारम्भिक मस्यौदा सर्वसाधारणको जानकारीका लागि प्रकाशन गर्ने निर्णय गरेपछि सरकारले त्यसलाई बुधबार राजपत्रमा छापेको हो । त्यसअघि संविधानसभाले ‘संविधानको विधेयकको पहिलो मस्यौदालाई सैद्धान्तिक...
काठमाण्डु, २४ असार– राप्रपा नेपालले हिन्दु राष्ट्र कायम गर्न माग गर्दै संविधानसभा घेराउन गर्ने भएको छ । बिहिबार बसेको पार्टी केन्द्रिय कार्यसम्पादन समितिको बैठकले हिन्दु राष्ट्र कायम गर्न दवाव दिन विभिन्न संघर्षका कार्यक्रमसमेत सार्वजनिक गरेको छ । राप्रपा नेपालले हिन्दु राष्ट्रको पक्षमा व्यापक जनमत...
काठमाण्डु, २४ असार– मधेसवादी दलहरुले बिरोध गरेपनि संविधानसभाले संविधान मस्यौदा सुझाव संकलन कार्ययोजना पारित गरेको छ । संविधानसभाको बिहिबार बसेको बैठकले जनतामाझ सुझाव संकलनका लागि तयार पारिएको कार्ययोजना पारित गरेको हो । बैठकमा नागरिक सम्बन्ध तथा संविधान सुझाव समितिकी सभापति प्रमिला राणाले कार्ययोजना पेश...
चितवन, २४ असार– चितवनमा यो वर्ष आएको ७२ वटा खाद्यान्नको नमुना परीक्षण प्रतिवेदनमा ४५ वटा नमुना खाद्य ऐनविपरीत रहेको पाइएको छ । यो वर्ष कुल एक सय २१ नमुना परीक्षणका लागि पठाइएकामा आजसम्म ७२ नमुनाको मात्रै प्रतिवेदन आएको छ । जिल्ला प्रशासन र खाद्य...
धनगढी, २४ असार– इलाका प्रहरी कार्यालय भजनी कैलालीमा कार्यरत प्रहरी जवान रतनलाल ऐरीको गएराति नम्बर नखुलेको कारको ठक्करबाट मृत्यु भएको छ । कामको सिलसिलामा बाँके गएका प्रहरी जवान ऐरी चढेको भे४प९३९४ नं को मोटरसाइकललाई कोहलपुरमा कारले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ...
काठमाण्डु २४ असार – मध्य वर्षामा संभव नहुने भन्दै जिल्ला सभापतिहरुले लिखित रुपमै बुथ, क्षेत्रीय र जिल्ला अधिवेशन सार्न सभापति सुशील कोइरालालाई दवाव दिएपनि नेपाली कांग्रेस महाधिवेसन र जिल्ला अधिवेसन नसार्ने मनस्थितिमा पुगेको छ । संगठन विभाग प्रमुख आनन्दप्रासद ढुंगानाले जिल्ला सभापतिहरुले केन्द्रिय महाधिवेन...
सिरहा, २४ असार– सिरहाको गोलबजारस्थित खोलामा नुहाउने क्रममा एक सात वर्षीय बालकको डुबेर बिहीबार मृत्यु भएको छ । गोलबजार नगरपालिका–३ स्थित मुनखोलाको बाँधमा डुबेर सोही वडामा पर्ने मुसरी टोलका असैल सदाका सातवर्षीय छोरा राकेश सदाको मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक सन्तोष...
काठमाण्डु २४ असार– लामो समयदेखि अस्थायीमा कार्यरत शिक्षकका लागि सहुलियतपूर्ण अवकाश दिन शिक्षा मन्त्रालयले प्रस्ताव अघि सारेको छ । शिक्षा ऐन संशोधनमै सो प्रावधान राख्ने प्रयास केही वर्षदेखि भए पनि संशोधनमा ढिलाइ भइरहेका बेला शिक्षक समुदाय र सरकारबीच २०६८ चैत २ मा...