बुटवल, २५ असार- नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले दलबीच सहमति भएमा संविधान जारी गर्नु अघि नै संघीयताको सिमांकनमा कुनै समस्या नभएको बताएका छन् । शुक्रबार बुटवलमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उपसभापति पौडेलले संविधानसभाबटै सिमांकनको टुंगो लगाउनुपर्ने बताए । आठ प्रदेशमा अहिले पनि आफ्नो बिमत्ति...
काठमाण्डु, २५ असार – चिनियाँ सरकारको सहयोगमा टुँडिखेलमा पालमा बस्दै आएका भूकम्पपीडितले अझैसम्म राहत पाएका छैनन् । भूकम्पले धादिङ जिल्ला जीवनपुरका दीपक थापाको घर पूर्णरुपमा क्षति भए पनि उनले अझैसम्म केही राहत पाएका छैनन् । राहतका नाममा सरकारबाट घोषणा भए पनि उनले टहराका लागि...
काठमाण्डु, २५ असार– व्यवस्थापिका संसदमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल शुरु भएको छ । संसदको शुक्रबारको बैठकमा नीति तथा कार्यक्रममाथि सभासदहरुले संसोधन प्रस्तावसहित धारणा राख्ने संसद सचिवालयले जनाएको छ । गत बुधबार राष्ट्रपति डा रामवरण यादवले सरकारको नीति तथा कार्यक्रम पेश गरेपछि सभासदहरुले बजेट...
महोत्तरी, २५ असार– महोत्तरीको गौशालामा एक युवकले आफ्नै आमालाई बेल्चा प्रहार गरी हत्या गरेको छ । गौशाला नगरपालिका– ७ का ४५ वर्षीय करियादेवी सदालाई आफ्नै छोरोले बेल्चा प्रहार गरी हत्या गरेको हो । शुक्रबानर बिहान ८ः३० बजे मदिरा सेवन गरेका १८ वर्षीय दिलीप सदाले...
सिन्धुपाल्चोक, २५ असार – सिन्धुपाल्चोक जिल्लाको हगाम गाविस वडा नं ९ स्थित सेर्माथानमा सुक्खा पहिरो जाँदा बिहीबार एक महिलाको मृत्यु भएको छ । जलविरेबाट आफ्नो घर जाँदै गर्दा पहिरोमा परी २४ वर्षीया सुकुरानी तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजकुमार थापाले जानकारी...
खोटाङ, २५ असार – गुडिरहेको बस सडकमै पल्टिँदा खोटाङमा पाँचजना गम्भीर घाइते भएका छन् । लोकसेवा आयोगको परीक्षा दिन खोटाङ आउने परीक्षार्थी लिएर दिक्तेल आउँदै गरेको बा ३ ख ३४४१ नम्बरको बस गएराति बुइपास्थित पञ्चेदोबाटोमा पल्टिँदा पाँच परीक्षार्थी गम्भीर घाइते भएका हुन् । घाइते...
नुवाकोट, २५ असार – भूकम्पको कम्पन र लगातारको वर्षाले पहिरोको जोखिममा रहेका बस्ती स्थानान्तरणको प्रक्रियाअन्तर्गत सुरक्षाकर्मीको टोली मनकामना पुगेका छन् । नेपाली सेना, सशस्त्र प्रहरीको सहयोगमा जिल्ला प्रहरी कार्यालय नुवाकोट र प्रहरी चौकी फिकुरीबाट खटिएका प्रहरीले मनकामनाका विभिन्न गाउँमा रहेका भूकम्पपीडितलाई सुरक्षित स्थानमा अस्थायी...
म्याग्दी, २५ असार – म्याग्दीका विभिन्न ६ वटा सामुदायिक विद्यालयलाई नजिकको अर्को विद्यालयमा गाभिएको छ भने एउटा विद्यालय बन्द गरिएको छ । विद्यार्थी संख्या न्यून रहेका विद्यालयलाई नजिकको अर्को विद्यालयमा गाभिएको जिल्ला शिक्षा अधिकारी दिलीपकुमार ठाकुरले जानकारी दिए । विद्यार्थी संख्या न्यून रहेको र...
काठमाण्डु, २५ असार – राष्ट्रपति डा रामवरण यादवले दलहरुले फास्ट ट्रयाकबाट संविधान जारी गर्न अपनाएको विधिप्रति असंतुष्ट व्यक्त गरेका छन् । शुक्रबार बिहान प्रमुख चार दलका शीर्ष नेताहरुलाई शीतलनिवासमा बोलाएर राष्ट्रपति यादवले सहमतिका नाममा संविधानको मस्यौदामा जनताको राय सुझाव लिने समय थोरै दिन मात्र...
म्याग्दी, २५ असार – म्याग्दीको दुर्गम गाविस गुर्जामा पदमार्ग निर्माण गरिएको छ । लुलाङ हुँदै गुर्जा पुग्नका लागि देउराली डाँडादेखि सल्यवनसम्मको करिब चार किलोमिटर लामो पदमार्ग निर्माण गरिएको हो । पहिरोले बाटो बगाएर आवतजावत गर्न समस्या भएपछि बहुसरोकारवाला वन कार्यक्रम, लिवर्डमार्फत मिलन म्याग्दीको स्थानीय...
मुस्ताङ, २५ असार – मुस्ताङको मुक्तिनाथ गाविसस्थित लोप्रा लेकबाट नियन्त्रणमा लिइएको कस्तुरीको पाठालाई सदर चिडियाखाना जाउलाखेलको जिम्मा लगाएको छ । भेडाबाख्राको बथानसँगै गोठमा आएका करिब एक महिनाको उक्त पाठालाई गोठालाले अन्नपूर्ण संरक्षण आयोजनालाई जानकारी गराएपछि त्यहाँबाट खटिएका प्राविधिकले नियन्त्रण लिएर जोमसोम ल्याएका थिए ।...
दाङ, २५ असार – राप्ती नदीमा बगेर बेपत्ता भएका दाङ देउखुरीका एक वृद्धको शव चार दिनपछि फेला परेको छ । देउखुरी उपत्यकाअन्तर्गत पर्ने बेला गाविस नयाँ बस्ती निवासी ६८ वर्षीय भागिराम चौधरीको शव बिहीबार राप्ती नदीको किनारामा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।...