समाचार

सुशील, केपी, प्रचण्ड र गच्छदारलाई राष्ट्रपतिले भने, खाली कागजमा राजीेनामा लेखेर ल्याउनुस् आजै पद छाड्न तयार छु

२०७२ असार २५ गते २०:४६

काठमाण्डु, २५ असार- राष्ट्रपति रामवरण यादवले अनन्तकालसम्म पदमा टिकिरहने चाहना नरहेको बताएका छन् ।   प्रमुख चार दलका शीर्ष नेतालाई शुक्रबार शीतलनिवास डाकेर उनले पदमा बसिरहने मनसाय आफ्नो नरहेको भन्दै आफ्नो कारणबाट संविधान लेखनमा बिलम्ब हुन नदिने बताएका हुन् ।   त्यस क्रममा उनले...

कांग्रेसको १३औँ महाधिवेशन असोजमा काठमाण्डुमा

२०७२ असार २५ गते १८:५९

काठमाण्डु, २५ असार– नेपाली काँग्रेसले १३औँ केन्द्रीय महाधिवेशन आगामी असोजको २ देखि ५ गतेसम्म काठमाडौँमा गर्ने निर्णय गरेको हो । संविधानसभा भवन नयाँ बानेश्वरमा बसेको केन्द्रीय कार्यसमिति बैठकले संविधान निर्माण प्रक्रियालाई ध्यानमा राखी महाधिवेशनको पूर्वनिर्धारित कार्यपालिका संशोधन गरेको काँग्रेस प्रवक्ता दिलेन्द्रप्रसाद बडूले राससलाई जानकारी...

आजका सबै समाचार पढ्न यहाँ थिचौँ ।

२०७२ असार २५ गते १८:५१

आजका सबै समाचार पढ्न यहाँ थिचौँ । ...

सोलोमोनमा ६.५ रेक्टर स्केलको भूकम्प

२०७२ असार २५ गते १८:४२

सिड्नी, २५ असार– सोलोमोन द्वीपमा शुक्रबार ६.५ रिक्टर स्केलको भूकम्प गएको समाचार छ । सो भूकम्पको कारण सुनामीको चेतावनी भने दिइएको छैन । सो भूकम्पको केन्द्रविन्दु दादालीदेखि १५४ किलोमिटर दक्षिणपश्चिम र सोलोमान द्वीपको राजधानी होनीयारदेखि १७० किलोमिटर पश्चिममा २० किलोमिटर गहिराइमा रहेको अमेरिकी भौगर्भिक...

आमाको नामबाट नागरिकता माग्दै वानेश्वरमा नाराबाजी

२०७२ असार २५ गते १८:२५

काठमाण्डु, २५ असार– नयाँ संविधानमा आमाको नामबाट नागरिकता पाउने व्यवस्था गर्नु पर्ने भन्दै विभिन्न महिलावादी सघ संघटनले वानेश्वरमा चर्को स्वरमा नारबाजी गरेका छन् । र होइन म हो, आमाको नामबाट नागरिकता सुनिश्चित गर लगायतका नारा लगाउँदै उनीहरुले एकछिन वानेश्वर तताए । लामो समयदेखि आमाको...

मस्यौदामाथि जनताले सुझाव दिन थाले

२०७२ असार २५ गते १७:४५

काठमाण्डु, २५ असार – उच्च राजनीतिक नेतृत्वले देखेको नयाँ संविधानको मस्यौदालाई अब जनताले केलाउन सुरु गरेका छन् । विद्युतीय तथा छापाका माध्यमबाट सार्वजनिक भएको मस्यौदामाथि जनताले आफूलाई लागेका सुझाव लिखित एवम् मौखिकका रुपमा दिन सुरु गरेका छन् । बिहीबारदेखि मस्यौदामाथि राय दिन शुरु भएपनि...

वाणिज्य नीति एक साताभित्र आउँछः थापा

२०७२ असार २५ गते १७:२८

काठमाण्डु, २५ असार – वाणिज्य तथा आपूर्तिमन्त्री सुनिलबहादुर थापाले एक साताभित्र वाणिज्य नीति आउने बताएका छन् । नेपाल पस्मिना उद्योग संघको १४औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री थापाले उद्योगी, व्यवसायी तथा विज्ञको सुझाव लिएर वाणिज्य नीति–२०५७ लाई परिमार्जन गरी नयाँ नीति ल्याउन लागिएको बताए ।...

यार्सागुम्बा संकलक फर्किए

२०७२ असार २५ गते १७:०८

दार्चुला, २५ असार – बिगतका वर्षहरु जस्तै यस वर्ष यार्सागुम्बा नपाएपछि दार्चुलाका विभिन्न भेगमा संकलनका लागि गएकाहरु धमाधम फर्किन थालेका छन् । गत वैशाखको अन्तिमतिरबाट उच्च हिमाली भेगमा यार्सागुम्बा संकलनका लागि जिल्ला र जिल्ला बाहिरबाट हजारौँको संख्यामा संकलकहरु गएका थिए । उनीहरु यार्सा भेटिन...

विप्लवको काठमाण्डुमा शक्ति प्रदर्शन, लिपु लेक सम्झौतालाई चुनौती

२०७२ असार २५ गते १७:०८

काठमाण्डु, २५ असार– ‘लिपु लेक हाम्रो हो, चार दलबीच भएको १६ बुँदे सहमति खारेज गर’ भन्ने मुल नाराका साथ नेकपा माओवादीले काठमाण्डुमा बिरोध र्याली निकालेको छ । पार्टीका महासचिव नेत्र बिक्रम चन्द विप्लवको नेतृत्वको आयोजित र्यालीमा हजारौँको सहभागिता रहेको थियो । र्याली रत्नपार्कबाट सुरु...

नीति तथा कार्यक्रमप्रति सत्ता पक्षकै सभासदको आलोचना

२०७२ असार २५ गते १६:५८

काठमाण्डु, २५ असार – विभिन्न दलका नेताहरुले सरकारले ल्याएको नीति तथा कार्यक्रम राजनीतिक सहमति बिना विगतका कार्यक्रमहरुको नक्कल मात्र भएको टिप्पणी गरेका छन् । संसद्को शुक्रबारको बैठकमा विभिन्न दलका नेताहरुले राष्ट्रपति डा. रामवरण यादवले प्रस्तुत गरेको नीति तथा कार्यक्रमले नयाँपन दिन नसकेको बताएका हुन्...

प्रेसमैत्री संविधान जारी गर्न सञ्चारकर्मीको आग्रह

२०७२ असार २५ गते १६:२४

काठमाण्डु २५ असार– संविधानको मस्यौदा प्रेस मैत्री नभएको भन्दै नेपाली छापा माध्यम राष्ट्रिय सञ्जालले कडा आपत्ति जनाएको छ । सञ्जालले शुक्रबार विज्ञप्ती जारी गरेर सरकारले विभिन्न बहानामा प्रेस स्वतन्त्रतालाई कुण्ठित हुन ेगरी कानुन बनाउने व्यवस्था प्रस्तावित मस्यौदाले गरेको भन्दै विरोध गरेको हो । लोकतान्त्रिक...

राष्ट्रपतिले नीति कार्यक्रम पढ्दा सभासद निदाएः प्रचण्ड

२०७२ असार २५ गते १६:२४

काठमाण्डु, २५ असार– एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले हालै सार्वजनिक गरेको निीति तथा कार्यक्रमले जनचाहना सम्बोधन गर्न नसकेको भन्दै आपत्ति जनाएका छन् । व्यवस्थापिका–संसद्को शुक्रबारबो बैठकमा प्रमुख प्रतिपक्षी दलका नेताको हैसियतमा उनले पुरानो नीति तथा कार्यक्रमको फोटो कपी पेश गरिएको भन्दै आपत्ति...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us