काठमाण्डु, २६ असार – प्रधानमन्त्री सुशील कोइरालाले बूढीगण्डकी जलविद्युत आयोजना जसरी पनि निर्माण गर्ने आस्वासन दिएका छन् । शनिबार बिहान बूढीगण्डकी आयोजना शीघ्र निर्माण हुनुपर्ने मागसहित विभिन्न सरोकारका विषय लिएर प्रधानमन्त्री निवास बालुवाटारमा पुगेको सरोकार समिति र गोरखा तथा धादिङका जनप्रतिनिधिसँग कुरा गर्दै प्रधानमन्त्री...
काठमाण्डु, २६ असार –गत वैशाख १२ गतेको भूकम्पले मन्दिर भत्किएपनि थापाथलीस्थित कालमोचनको मन्दिर सुरक्षित रहेको छ । नौ रोपनी क्षेत्रफल ओगटेको कालमोचनभित्र विभिन्न देवताका मन्दिर रहेका छन् । मन्दिर गुठी संस्थानको संरक्षणमा रहेको छ । भूकम्पपछि सम्पूर्ण मन्दिर क्षति भएका छन् । त्यहाँका पुरानो...
काठमाण्डु, २६ असार– व्यवस्थापिका संसदको बैठकमा मन्त्रीहरु उपस्थित नभएपछि स्थगित भएको छ । शनिबार बिहान ११ बजेका लागि बोलाइएको बैठकमा मन्त्री उपस्थित नभएपछि सभाध्यक्ष नेम्वाङले केही बेरका लागि स्थगित गरिएको हो । बैठक शुरु भएलगत्तै एमाओवादी सभासद अमनलाल मोदीले नियमापत्ति गरेपछि बैठक स्थगित भएको...
काठमाण्डु, २६ असार – भूकम्पका कारण सबैभन्दा बढी महिला, बालबालिका, ज्येष्ठ नागरिक र अपंगता भएका व्यक्ति प्रभावित भएका छन् । विश्व जनसंख्या दिवसका अवसरमा नेपालका लागि संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषका प्रतिनिधि जुलियाभलिसीद्वारा शनिबार जारी विज्ञप्तिमा भूकम्पबाट ज्यादा असर परेका १४ जिल्लाका ८० लाख प्रभावित...
काठमाण्डु, २६ असार– उपप्रधान तथा संघीय मामिला तथा स्थानिय विकासमन्त्री प्रकाशमान सिंहले जनतासँग गरेको प्रतिवद्धता अनुसार संविधान जारी गर्न नसकेको बताएका छन् । शनिबार काठमाण्डु निर्वाचन क्षेत्र नं १ मा भएको कार्यक्रममा मन्त्री सिंहले दलहरुको साझा दस्ततावेजको रुपमा संविधान तयार पार्नु परेकाले जनतासँग गरेका...
ताप्लुजुङ, २६ असार – ताप्लेजुङको पश्चिमी क्षेत्रमा पहिरोबाट विस्थापित भएका ७० परिवारलाई शुक्रबार प्रतिपरिवार दुई बन्डलका दरले जस्तापाता वितरण गरिएको छ । नेपाल बौद्ध महासंघका अध्यक्ष थुप्तेन जिन्टुक लामालगायतको पहलमा संकलन गरिएका १ सय ८० बण्डल जस्तापाता पहिरोबाट पूर्णरुपमा विस्थापितलाई वितरण गरिएको हो ।...
दाङ, २६ असार – पीडित सेवा संघ दाङको आयोजनामा कारागार शाखा तुलसीपुरको परिसरभित्र वृक्षरोपण गरिएको छ । शुक्रबार एक कार्यक्रमबीच त्यहाँ रहेको तीन बिगाह जग्गाको क्षेत्रफलमा विभिन्न जातका पाँचसय बिरुवा रोपिएको कारागार प्रशासनले जनाएको छ । जिल्ला वन कार्यालयबाट प्राप्त कागती, आँप, लिच्ची, श्रीखण्डलगायत...
नवलपरासी, २६ असार – नवलपरासीको सुनवल–७ ज्यामिरेमा शनिबार बिहान भारतीय नम्बरको जिपले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कञ्चनपुर कालिका–१ का २४ वर्षीय जीवन बमजन रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ । प्रहरीका अनुसार पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको युपी...
काठमाण्डु, २६ असार– प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको शुक्रबार अकस्मात बसेको केन्द्रिय कार्यसमितिको बैठकले पार्टीको १३ औं महाधिवेशनको मिति नौ दिन पर सार्यो । महाधिवेसनको मिति सार्नुपर्ने कारणमा कांग्रेसले ‘पार्टीका नेताहरु संविधान निर्माणमा खटिनु पर्ने’ उल्लेख गरेको छ । तर आन्तरिक कारण चाहिँ क्रियाशील...
म्याग्दी, २६ असार – गाउँगाउँमा सडक सञ्जाल विस्तार भए पनि म्याग्दीका कृषकलाई उत्पादित कृषिउपज बजारसम्म पु¥याउन समस्या भएको छ । प्राविधिक हिसाबले उपयुक्त नभएका ग्रामीण सडकमा नियमित सवारीसाधन नचल्ने र सञ्चालन भए पनि महँगो ढुवानी तिर्नुपर्ने समस्याका कारण कृषकले डोको र पिठ्युमै बोकेर तरकारीलगायतका कृषिउपज...
कञ्चनपुर, २६ असार – अभियानमूलक भकारो सुधार कार्यक्रमअन्तर्गत कृषि विकास कार्यालय कञ्चनपुरले दैजीका ५० जनालाई शुक्रबार अनुदान रकम प्रदान गरेको छ । दैजी गाविसअन्तर्गत रहेको कृषि वन तथा वातावरण समितिले छनोट गरेका कृषकलाई अनुदान रकम प्रदान गरिएको हो । गाविसको वडा नं १ देखि ९...
सल्यान, २६ असार – जिल्लाको शारदा नगरपालिका–१२ मा रहेको एक माध्यमिक विद्यालयमा प्रावितहका तीन दरबन्दीबाट कक्षा सञ्चालन हुँदै आएको छ । स्यानीखालमा रहेको शिव माध्यमिक विद्यालयले माध्यमिक विद्यालयको अनुमति पाइसकेको भए पनि दरबन्दी स्वीकृत नभएकाले प्रावि तहका दरबन्दीमा रहेका तीन शिक्षकका भरमा माध्यमिक स्तरसम्मको पढाइ...