काठमाण्डु, २७ असार– एकीकृत नेकपा माओवादीका नेता अग्नीप्रसाद सापकोटाले पार्टी अध्यक्ष प्रचण्ड केही सहयोगी बाहेक महत्वपूर्ण नेताहरुलाई साथ नलिई भारत भ्रमणमा जाने बताएका छन । रिपोर्टर्स क्लब नेपालले आइतबार आयोजना गरेको साक्षात्कारमा उनले भने, अध्यक्ष सामान्य सहयोगी बाहेक अरु कुनैपनि नेतालाई साथमा नलिई एक्लै भारत...
कठमाण्डु, २७ असार-स्थानीय स्वायत्त शासनसम्बन्धी व्यवस्थाबारे संविधानसभामा प्रस्तावित नेपालको संविधान, २०७२ को प्रारम्भिक मस्यौदामा जिल्ला विकास समिति महासङ्घ नेपालबाट संशोधन प्रस्तुत गरिएको छ । संविधानसभाका अध्यक्ष सुवास नेम्वाङलाई संविधानसभा भवन नयाँबानेश्वरमा भेटेर महासङ्घका प्रतिनिधिले आइतबार सो संशोधनसम्बन्धी सुझावहरु प्रस्तुत गरे । महासङ्घले...
काठमाण्डु, २७ असार– भारतीय भूतपूर्व गोरखा सैनिक संघ, हङकङले भूकम्प पीडितका लागि झण्डै पाँच लाख रुपैयाँ आर्थिक सहयोग हस्तान्तर गरेको छ । आइतबार हङकङमा आयोजित ‘भूकम्प पीडित राहत वितरण’ कार्यक्रममा संघका अध्यक्ष जजीन चाम्लिङले भूकम्प प्रभावित विभिन्न पाँच क्षेत्रका लागि चार लाख ६५ हजार...
डोटी, २७ असार– आइतबार पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ । जिल्लाको रानागाउँ–३ का रघुनाथ जोशीका ७ वर्षका छोरा दिनेश जोशीको पोखरीमा डुबेर ज्यान गएको हो । मृतक जोशीको आफ्नै घर नजिकैको पोखरीको छेउमा खेलिरहेको बेला एक्कासि खसेर मृत्यु भएको प्रहरीले बताएको छ...
ललितपुर, २७ असार– नेपाल पत्रकार महासंघ ललितपुर शाखाले प्रेसमैत्री संविधान जारी गर्न माग गर्दै संविधानसभालाई ज्ञापनपत्र बुझाएको छ । शाखा अध्यक्ष लेखनाथ न्यौपाने नेतृत्वको टोलीले प्रमुख जिल्ला अधिकारी यादव कोइरालामार्फत संविधानसभा सचिवालयलाई ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्रमा नयाँ बन्ने संविधानमा पूर्ण प्रेस स्वतन्त्रता ग्यारेण्टी...
काठमाण्डु, २७ असार– नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग भारतीय राजदुत रन्जीत रेले आइतबार भेटवार्ता गरेका छन् । एमाले संसदीय दलको कार्यालय सिंहदरवामा भएको एक घण्टा लामो भेटवार्तामा वर्तमान राजनीतिक अवस्थाका बारेमा छलफल भएको थियो । भेटमा राजदुत रेले संविधान निर्माणमा मधेसवादी दलहरुको विरोधप्रति चासो...
चरिकोट, २७ असार-भूकम्पपछि अस्थायी रुपमा सडकबाट सञ्चालन हुँदै आएका दोलखाका निजी अस्पताल सडकमै सञ्चालन भइरहेका छन् । यसरी सधैँजसो अस्पताल सडकबाट सञ्चालन भई सडकबाट नहट्दा सवारी साधन सञ्चालन र सर्वसाधारणलाई हिँडडुल गर्न समस्या भएको त छँदैछ, उपचार गर्न आएका बिरामी थप बिरामी हुने गरेका...
काठमाण्डु, २७ असार– १२ बर्षअघि भएको रानीबारी हत्या घटनाको अभियोग लागेका मनराज गुरुङ र प्रमेश चौहानका परिवारले प्रहरीले झुटो विवरण पेश गरी फसाउन खोजेको आरोप लगाएका छन् । आईतबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा आरोपित मनराज गुरुङकी श्रीमति ललिता अधिकारी र प्रमेश चौहानकी श्रीमती कुमारी...
काठमाण्डु, २७ असार-व्यवस्थपिका–संसद्, सामाजिक न्याय तथा मानव अधिकार समितिको आइ्तबारको बैठकले जनकपुरको जानकी मेडिकल कलेज सञ्चालनमा देखिएको अवरोधबाट सिर्जित समस्याको अविलम्ब समाधान गरेर पीडित विद्यार्थीको अध्ययन प्रक्रिया सुचारु गरी १० दिनभित्र यस समितिलाई जानकारी दिन शिक्षा मन्त्रालय, इन्टिच्युट अफ मेडिसिन (आइओएम) र मेडिकल काउन्सिललाई...
चितवन, २७ असार-चितवनका १० राजनीतिक दलले भरतपुर उपमहानगरपालिकाका कार्यकारी अधिकृत नारायणप्रसाद सापकोटाले जग्गा र गाडी खरिदमा आर्थिक अनियमितता गरेको आरोप लगाएका छन् । उनीहरुले प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहसमक्ष लिखित रुपमा ज्ञापनपत्र बुझाउँदै यस प्रकरणमा छानबिन गर्न माग गरेका छन् । उनीहरुले कार्यकारी...
काठमाण्डु,२७ आसार– प्रधानमन्त्री सुशील कोइरालाले मानिसमा रहेको सहयोगको भावना नै ठूलो कुरा भएको बताएका छन् । आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भूकम्प पीडित नेपालीलाई राहत र पुनस्थापना कार्यमा सहयोग पु¥याउन प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम प्रदान गर्न आएका विभिन्न संघ संस्थाका प्रतिनिधिहरुसँग कोइरालाले...
सोलुखुम्बु, २७ असार-सोलुखुम्बुलाई सङ्कटग्रस्त क्षेत्र घोषणा नगरिएको कारण यहाँका भूकम्पपीडित बिद्यार्थीले कक्षा ११ र १२ मा छात्रवृत्ति पाउनबाट वञ्चित भएका छन् । उच्च माध्यमिक शिक्षा परिषद्ले यो वर्ष एसएलसी उत्तीर्ण गरेका भूकम्पपीडित विद्यार्थीलाई आवाससहित निःशुल्क शिक्षाका लागि छात्रवृत्ति दिने व्यवस्था गरेको भएपनि सोलुखुम्बुका...