काठमाण्डु, १८ साउन– अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेपछि नेपाल आयल निगमले पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासको मूल्य घटाएको छ । निगमका अध्यक्ष तथा बाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव ङइन्द्र उपाध्यायले पेट्रोल, डिजेल र मटृीतेलमा प्रतिलिटर दुई रुपैयाँ ५० पैसा मूल्य घटेको र...
नवलपरासी, १७ साउन– विरामी लिएर भरतपुर जाँदै गरेका एक युवकलाई रक्सी आएर कुट्ने ट्राफिक प्रहरीले माफी पाएका छन् । कावासोती नगरपालीकाका नायव सुब्वा गणेश कोइराला र उनको परिवारलाई उपचारका लागि अस्पताल लजाँदै गर्दा गँैडाकोट थुम्सीमा ट्राफिक प्रहरी माधव पोखरेलले चिरञ्जीवी जिसीलाई कुटपिट गरेको स्थानीय...
काठमाण्डु, १८ साउन– प्रधानमन्त्री सुशील कोइरालाले सबैले मान्ने संविधान जारी गर्ने प्रक्रियामा छलफल जारी रहेको बताएका छन् । सोमबार आफ्नै निवास बाुलवाटारमा ३३ दलीय राष्ट्रिय मोर्चाको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री कोइरालाले सबै नेपालीको साझा संविधान जारी गर्न लागिपरेकाले आशंका नगर्न आग्रह गरे । उनले सबै...
काठमाण्डु, १८ साउन– कीर्तिमानी विश्व पर्वतारोही एवंम अल्ट्रा धावक संजय पण्डितले प्रधानमन्त्री सुशील कोइरालालाई अमेरिका महादेशकै सर्बोच्च शिखर अर्जेन्टिना इस्तित अकोन्कगुआ चुचुरोको ढुंगा उपहार स्वरुप दिएका छन् । सात महादेशका सातै सर्बोच्च हिमाल आरोहणको सिलसिलामा रहेका पण्डितले सोमबार प्रधामन्त्रीको निवास बालुवाटारमा सहासिक चिनोको रुपमा...
सिराहा, १८ साउन – खाना पकाउने एलपीजी ग्याँसको सिलिन्डर पड्केर सिरहा नगरपालिकामा आइतबार राति एक महिलाको मृत्यु भएको छ । खाना पकाउने क्रममा अचानक ग्यास सिलिन्डर पड्केर शरीरमा आगो लाग्दा सिरहा नगरपालिका–७ माड्र निवासी पप्पु मुखियाको २० वर्षीया श्रीमती बबिता मुखियाको मृत्यु भएको हो...
कञ्चनपुर, १८ साउन – कञ्चनपुरको चुरेको फेदीमा रहेको ऐतिहासिक धार्मिक र पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण बेदकोट तालमा रहेका जलचरको अस्तित्व संकटमा पर्न थालेको छ । तालमा रहेका जलचरलाई अज्ञात व्यक्तिका समूहले धमाधम मार्न थाले पछि ताल जलचरविहीन हुने अवस्थामा पुग्न थालेका छन् । माछा, कछुवा...
काठमाण्डु, १८ साउन – उच्च माध्यमिक शिक्षा परिषद्ले देशभरिका ३९ वटा उच्च माविको अनुमति खारेज गरिदिएको छ । दुई वर्षभन्दा बढी समयदेखि उच्च मावि तहका कक्षा सञ्चालन नगरेका उच्च माविको सम्बन्धन खारेज गरिदिएको परिषद्ले जनाएको छ । उच्च माध्यामिक शिक्षा नियमावली २०५२ को नियम...
काठमाण्डु, १८ साउन– संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा. बाबुराम भट्टराईले साउन मसान्तभित्रै सीमांकनसहितको संविधान जारी गर्न शीर्ष तहमा छलफल भइहरेको बताएका छन् । सभापति डा. भट्टराईले सञ्चामाध्यममा नकारात्मक हल्ला आएपनि शीर्ष तहमा भएको छलफल सकारात्मक रहेको दावी गरेका छन् । उनले...
सप्तरी, १८ साउन–भारतको वीरपुरबजारबाट भन्सार छलेर अवैधरुपमा विभिन्न किराना सामान साइकलमा पैठारी गरी ल्याउँदै गर्दा सामानसहित एक व्यक्तिलाई प्रहरीले सोमबार पक्राउ गरेको छ । गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय भारदहको गस्ती टोलीले जाँच गर्दा भारदह–१ निवासी राहुलकुमार गुप्तालाई अवैध सामानसहित पक्राउ गरिएको जिल्ला...
बागलुङ, १८ साउन– ढोरपाटन सिकार आरक्षको सुरक्षार्थ सेना खटाउने सरकारी निर्णय कार्यान्वयनमा ढिलाइ भएको छ । चोरी सिकार, अतिक्रमण जस्ता अवैध कार्य रोक्न मन्त्रिपरिषद्ले सेना राख्ने निर्णय गरेको थियो । दुई वर्षअघि भएको निर्णय लागू हुन नसक्दा आरक्षको सुरक्षा अवस्था थप जोखिममा परेको छ...
काठमाडौँ, १८ साउन– साउन महिनाको अवसर पारेर पशुपतिनाथ मन्दिरमा दर्शनका लागि जाने दर्शनार्थी भूकम्पले जीर्ण भवनका संरचनाका कारण भयभीत हुनुपरेको गुनासो गर्छन् । वैशाख १२ र २९ गतेको भूकम्प एवम् पटकपटकका परकम्पले विश्व सम्पदा सूचीमा सूचीकृत पशुपतिनाथको मूल मन्दिरमा क्षति नभए पनि वरिपरिका पुरातात्विक,...
काठमाडौँ, १८ साउन–उपप्रधान एवम् गृहमन्त्री वामदेव गौतमले ८० प्रतिशतभन्दा बढी हिन्दू रहेको नेपालको राष्ट्रिय धर्म हिन्दू भएको बताएका छन् । बोल बम काँवरिया सङ्घले आइतबार राति सुन्दरीजलस्थित ओखरेनी माध्यमिक विद्यालयमा आयोजना गरेको बोल बम काँवर यात्रा विशेष कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री गौतमले...