ताप्लेजुङ, १९ साउन-सदरमुकाम फुङलिङ र आसरपासका गाविसमा विद्युत् आपूर्ति गर्दै आएको सोवुवाखोला जलविद्युत् आयोजनाको मेसिनमा आएको खराबी र चिमाल जलविद्युत्को कुलो पहिरोले बगाएपछि एक साताअघिदेखि विद्युत् आपूर्ति ठप्प भएको छ । विद्युत् आपूर्ति बन्द हुँदा ताप्लेजुङका कलकारखाना, उद्योगधन्दा र तीनवटा रेडियो स्टेसन प्रभावित...
मुस्ताङ, १९ साउन-जिल्लाको कोवाङ–९ मा रहेको ऐतिहासिक धार्मिकस्थल गुरुसाङ्बै गुफा प्रचार–प्रसारको अभावमा ओझेलमा परेको छ । धौलागिरि हिमालको फेदी पहाडको बीचमा रहेको यो गुफामा बौद्ध धर्मगुरुले तपस्या गरी ज्ञान हासिल गरेको ठाउँका रुपमा चिनिन्छ । ऐतिहासिक र प्राकृतिक सम्पदाले भरिपूर्ण यो गुफा आवश्यक...
काठमाण्डु, १९ साउन– इन्धनको मूल्य घटेसँगै मंगलबारदेखि हवाई भाडा पनि घट्ने भएको छ । नेपाल आयल निगमले हवाई इन्धनमा प्रतिलिटर १५ रुपैयाँ घटाएको थियो । आजदेखि घटाउन लागिएको भाडा भोलीदेखि लागु हुने निगमका प्रवक्ता रामहरी शर्माले जानकारी दिए । उनका अनुसार आन्तरीक भाडा घटे...
काठमाण्डु, १९ साउन– नेकपा एमालेले बजेटमाथिको असन्तुष्टी संसद बैठकमा जोडदार रुपमा उठाउन निर्देशन दिएको छ । मंगलबार बसेको संसदीय दलको बैठकले कांग्रेसले महाधिवेसन लक्षित गरी बजेट ल्याएको भन्दै बिरोध गन निर्देशन दिएको हो । बैठकमा सभासदहरुले एमाले सरकारमा सहभागी भएपनि कांग्रेसले एकलौटी ढंगबाट बजेट...
काठमाण्डु, १९ साउन– मुलुकमा नयाँ बन्ने संविधानमा राख्ने धर्म सम्बन्धि ब्यवस्थाको विषयमा बहस भईरहेको बेला हिन्दू प्रतिष्ठान नेपालले भारतीय सत्तारुढ दल भारतीय जनता पार्टीका महासचिव अर्जुन मुण्डालाई ल्याएर बृहद अन्र्तक्रिया गराउने भएको छ । प्रतिष्ठानले मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर धर्मको विषयमा...
भीमदत्तनगर, १९ साउन-बझाङको कोटभैरव गाउँमा खम्बा गाडेको सात वर्ष बितिसक्दा पनि गाउँलेले बिजुलीको उज्यालो देख्न पाएका छैनन् । कोटभैरव–८ ओलीवाडामा लामो समयदेखि अन्धकारमा गाउँलेले बाँच्नु परेको स्थानीयवासी दीपक अवस्थीले जानकारी दिए । विसं २०६५ मा ४५ किलोवाट क्षमताको थलारी गाड लघुजलविद्युत् आयोजना विभिन्न...
काठमाण्डु, १९ साउन– नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफ्नो दलले पार्टी १६ बुँदे सहमति गर्नुअघिदेखि नै प्रदेशहरुको नामांकन र सीमांकन टुंग्याएर संविधान जारी गर्ने पक्षमा रहेको बताएका छन् । मंगलबार एमाले संसदीय दलको बैठकपछि अध्यक्ष ओलीले विगतमा आफ्नो दलले सीमांकन र नामांकन टुंग्याएर संविधान...
झापा, १९ साउन-एक्लो प्रहरीले पनि आफ्नो क्षमता र सीप प्रयोग ग¥यो भने समाजको मुहार बदल्न सक्दो रहेछ भन्ने उदाहरण भएका छन् झापाका ट्राफिक प्रहरी हबल्दार योगेन्द्र थापा । झापाको मेचीनगर–१ स्थित धुलाबारी चोक दुई महिनाअघि सम्म साँघुरो, फोहोर र अस्तव्यस्त थियो । धुलाबारी...
म्याग्दी, १९ साउन-ग्रामीण क्षेत्रमा सूचना र प्रविधिको विस्तार भएपनि कतिपय गाउँमा भने सूचना दिने माध्यमका रुपमा ‘कटुवाल प्रथा’ जीवितै छ । म्याग्दीको सदरमुकाम बेनीबजारसँगै जोडिएका र सूचना प्रविधिको पहुँच भएका गाउँमा समेत कटुवाल प्रथा जीवितै रहेको छ भने जिल्लाका दुर्गम मानिने गुर्जा, मुदी,...
गौशाला, १९ साउन-आफ्नी आमाको हत्या गरेको आरोप लागेका यहाँका एक युवकलाई महोत्तरी जिल्ला अदालतले पूर्पक्षका लागि जेल पठाएको छ । गौशाला नगरपालिका– ७ बस्ने १८ वर्षीय युवक दिलीप सदालाई आफ्नै आमा ४५ वर्षीया करियादेवी सदाको हत्या गरेको आरोपमा मंगलबार पुर्पक्षका लागि जलेश्वर कारागारमा...
काठमाण्डु, १९ साउन-नवलपरासीको कुडिया–४ मर्चहवामा गत साउन ५ गते भएको बालक हत्याको घटनाको स्थलगत अनुगमन प्रतिवेदन सार्वजनिक गरिएको छ । बालहिंसाविरुद्ध क्रियाशील राष्ट्रिय कार्य समन्वय समूह ९एनएसिजी–नेपाल० ले मंगलबार पत्रकार सम्मेलन गरी गरिबी, चेतनाको कमी र रुढीगत मान्यताका कारण घटना घटेको निष्कर्षसहित प्रतिवेदन...
काठमाण्डु, १९ साउन–एमाले अध्यक्ष केपी ओली शीर्ष नेता सम्मेलित विशेष समितिको बैठकमा केहीबेर मात्रै बसेर बाहिरिएका छन् । सीमाकंनको, धर्मनिरपेक्षता लगायतका विषयमा जनताबाट प्रपाप्त सुझाबलाई सम्बोधन गर्नका लागि सचेतकहरुको कार्यदलले शीर्ष नेताहरुलाई जिम्मा दिएकाले त्यो विषय टुंग्याउनका लागि मंगलबार बिहान बैठक बलाइएको थियो ।...