कञ्चनपुर, २१ साउन– चार राजनीतिक दलले आफूखुसी निर्णय गरी सुदूरपश्चिमको मौजुदा संरचना टुक्र्याउने निर्णय गर्न लागेको भन्दै राप्रपा नेपालले त्यसको विरोध गरेको छ । राप्रपा नेपालका केन्द्रीय सदस्य हेमबाबु लेखकले बुधबार साँझ एक विज्ञप्ति जारी गर्दै कांग्रेस, एमाले, एमाओवादी र मधेसी मोर्चाद्वारा गरिन लागेको...
काठमाण्डु, २१ साउन– संविधानका विवादित सबै विषयलाई टुंगोमा पु¥याउन शीर्ष नेताहरु सम्मेलित विशेष समितिको बैठक सिंहरदबारमा जारी रहेको छ । बैठक बिहान ९ बजेदेखि जारी रहेको छ । जनताबाट प्राप्त सुझाबका आधारमा मस्यौदा परिवर्तन गर्दै विवादित विषयमा पनि बैठकले टुंगो लगाउने बताइएको छ ।...
जाजरकोट, २१ साउन – जाजरकोटको पश्चिमी क्षेत्रमा पर्ने बालुवामा स्थानीय चिन्डाको साहाराले नदी तर्न बाध्य छन् । जुंगाथापाचौर र कार्कीगाउँ गाविसका बीच छेरागाडमा पुल नहुँदा स्थानीयवासीले चिन्डाको साहारामा नदी वारपार गर्छन् । चिन्डाले लाइफ ज्याकेटको काम गर्ने स्थानीयवासीको भनाइ छ । ‘ज्यानको बाजी लगाएर...
जनकपुरधाम, २१ साउन–राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरतसिंह भण्डारीले सीमांकनबिनाको संविधान आफ्नो पार्टीलाई मान्य नहुने बताएका छन् । बिहीबार जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै उनले प्रारम्भिक मस्यौदाका सन्दर्भमा जनताले दिएको सुझावलाई सम्बोधन गर्नु जरुरी रहेको बताए ।उनले सीमाङ्कनसहितको सङ्घीयता मात्र आफ्नो पार्टीलाई स्वीकार हुने बताउँदै...
पाँचथर, २१ साउन – बर्षायाम सुरु भएसँगै जिल्ला अस्पताल पाँचथरमा भाइरल बिरामीको संख्या बढेको छ । रुघाखोकी, ज्वरो आउने, टाउको दुख्ने र पखालाको संक्रमण बढेपछि श्ययाको अभावमा बिरामीलाई भुइँमै राखेर उपचार गर्नु परेको जिल्ला अस्पतालका निमित्त स्वास्थ्य प्रमुख यादवले बताए । पैत्तीस श्ययाको जिल्ला...
सिन्धुपाल्चोक, २१ साउन– सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालयमा भूकम्पपछि राहदानी बनाउनेको भीड बढेको छ । जेठ महिनायता चार हजारभन्दा बढी राहदानी सिफारिस गरिएको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमखु जिल्ला अधिकारी सूर्यप्रसाद उपाध्यायले जानकारी दिए । भूकम्पपछि राहदानी लिनेको सङ्ख्या बढेको र दैनिक ३० जनाले राहदानी...
काठमाण्ठु, २१ साउन–पोखरा विश्वविद्यालय नेपाल विद्यार्थी संघ केन्द्रिय समितिले बिहीबारबाट संगठनमा शुद्धीकरण अभियानको थालनी गरेको छ । संगठनभित्र टिके प्रथा, आर्थिक अनियमितता, विद्यार्थीहरुलाई संगठनप्रति वितृष्णा पैदा गराउने काम भइरहेकाले शुद्धीकरण अभियान थालनी संघले जनाएको छ । संघका केन्द्रीय अध्यक्ष एवं सभासद रन्जित कर्णले मनोमानी...
महोत्तरी, २१ साउन – महात्तरीको इटहर्वाकट्टी गाविसमा बुधबार ट्र्याक्टरबाट लडेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मनराकट्टी गाविस–६ बस्ने ललिन्द्र सदाका ११ वर्षीय छोरा रामनाथ सदा रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । जिल्लाको सोनौल गाविसबाट माटो लिएर आइरहेको ट्याक्टरको माटोमाथि...
मुस्ताङ, २१ साउन–हिमाली जिल्ला मुस्ताङको जोमसोम गाविसमा पर्ने नमखुलेक दुर्लभ मानिएको हिउँचितुवाको अध्ययन केन्द्र बन्दै गएको छ । वन्यजन्तु संरक्षणको क्षेत्रमा कार्यरत स्वदेशी तथा विदेशी सङ्घसंस्थाले हिउँचितुवाको विषयमा नमखुलेकमा आएर अध्ययन गर्न थालेपछि त्यसलाई स्थानीय ‘हिउँचितुवा’को राजधानी घोषणा गर्न माग गरेका छन् । यो...
काठमाण्डु, २१ साउन– पूर्वप्रधानमन्त्री एवं काँग्रेस वरिष्ठ नेता शेरबहादुर देउवाले आफू भारतीय मुलको नेपाली भएको बताएका छन् । केही समयअघि भएको साताव्यापी दिल्ली भ्रमणका क्रममा देउवाले आफ्ना पिता भारतीय भएको बताए । भारतीय रक्षा अध्ययन तथा अनुसन्धान संस्थाले दिल्लीस्थित रामतुला राव मार्गमा रहको आईडीएसए...
चितवन, २१ साउन– चितवनको रत्ननगर उद्योग वाणिज्य सङ्घले बालश्रमिक बढ्दै गएको भन्दै परिवार सक्षम बनाउने अभियान सुरु गरेको छ । परिवार सक्षम नभएसम्म बालश्रमिक न्यूनीकरण गर्न नसकिने निष्कर्षसहित सङ्घले उक्त अभियान सुरु गरेको हो । अभियानअन्तर्गत घरेलु बालश्रमिकका अभिभावकलाई सहकारीमा खाता खोल्न तीन हजारका...
झापा, २१ साउन– पछिल्लो समय आयुर्वेद चिकित्सा पद्धतिमार्फत औषधि उपचार गर्नेको सङ्ख्या झापामा वृद्धि भएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र चन्द्रगढीका सूचना अधिकारी सकलदेव चौधरीका अनुसार आव २०७१/७२ मा सो केन्द्रबाट ३५ हजार ६२५ ले सेवा लिएका छन् । आव २०७०÷७१ मा २५...