समाचार

सुजाताले भनिन्, ‘पार्टी सभापतिमा लड्दैछु ’

२०७२ साउन २२ गते १९:२८

पोखरा, २२ साउन-नेपाली काँग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले पार्टीको १३ औँ महाधिवेशनमा सभापति पदमा लड्ने इच्छा व्यक्त गरेकी छन् ।   नेपाल प्रेस युनियन कास्कीले शुक्रबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले पार्टीले पदाधिकारीको सङ्ख्या बढाएर धेरै पु¥याए आफु उपसभापति पदमा पनि चित्त बुझाउने,...

इजरायलले नेपाली कामदार लैजाने

२०७२ साउन २२ गते १८:५९

काठमाण्डु, २२ साउन-नेपाल र इजरायल सरकारबीच ‘केयरगिभर’का रुपमा नेपाली कामदार छनोट गरी इजरायल पठाउनेसम्बन्धी संयुक्त नमुना कार्यक्रमको सम्झौतामा शुक्रबार हस्ताक्षर भएको छ ।   श्रम तथा रोजगार मन्त्रालयमा वैदेशिक रोजगार विभागका महानिर्देशक भरतराज सुवेदी र नेपालका लागि इजरायलका राजदूत यारोन मेयरले सोसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर...

स्थानीय निर्वाचन नहुँदा यूवा नेतृत्व विकास रोकियो

२०७२ साउन २२ गते १८:५८

काठमाण्डु, २२ साउन– आगामि साउन २७ गतेदेखि तीन दिनसम्म राजधानीमा राष्ट्रिय यूवा सम्मेलन आयोजना हुने भएको छ । राष्ट्रिय यूवा परिषद नेपाल र यूवा तथा खेलकुद मन्त्रालयको सहकार्यमा राजधानीको रोयल बैंक्वेटमा आयोजना हुने सम्मेलनमा ७५ वटै जिल्लाबाट १८ देखि ३८ वर्ष उमेर समूहका दुई...

हेटौंडामा ज्योतिर्लिङ्ग भेटियो !

२०७२ साउन २२ गते १८:४७

हेटौँडा, २२ साउन-हेटौँडा उपमहानगरपालिका–२९ सान्नान्टारस्थित चनौटा सामुदायिक वनभित्र उमामहेश्वर नीलकण्ठ ज्योतिर्लिङ्ग फेला परेको छ ।   उक्त वनभित्र ज्योतिर्लिङ्ग स्थान भएको वरिपरि गङ्गाधर कुण्ड रहेको शिलामा श्रीयन्त्र, मृगको पाइला, बाघको पाइला, चराको खुट्टाको डोब, मानव पाइलाको आकृति देख्न पाइनुको साथै शिलामा कृष्ण भगवान्लाई नागले...

रोजगारी दिन नसके बेरोजगारी भत्ताको व्यवस्था गरः युवा नेताहरु

२०७२ साउन २२ गते १८:२५

काठमाण्डु, २२ साउन-विभिन्न राजनीतिक दलका नेताले व्यावहारिक ज्ञान, सीप र क्षमताका आधारमा राज्यले युवा वर्गलाई रोजगारी दिनुपर्नेमा जोड दिएका छन् ।   राष्ट्रिय युवा परिषद्, नेपालद्वारा शुक्रबार आयोजित साक्षात्कारमा नेताहरुले मुलुकभित्रै रोजगारीको सिर्जना गरी राज्यले युवालाई क्षमताअनुसारको रोजगारीको व्यवस्था गर्नुपर्ने बताए ।   नेकपा...

दलित संघर्ष समितिद्वारा दोस्रो चरणको आन्दोलन घोषणा, अन्तक्र्रियादेखि बन्दसम्मका कार्यक्रम सार्वजनिक

२०७२ साउन २२ गते १७:३२

काठमाण्डु, २२ साउन–दलित अधिकार संघर्ष समितिले दोस्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । समितिले शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर ११ दिने आन्दोलनको कार्यक्रम घोषणा गरेको हो । घोषित आन्दोलनका कार्यक्रमहरुमा साउन २३ गते दलित सभासद, गैरदलित युवा सभासद, शुभचिन्तक तथा मानव...

पहिरोले नौ घर जोखिममा

२०७२ साउन २२ गते १७:१७

बनेपा, २२ साउन-काभ्रेपलाञ्चोकको टुकुचानाला गाविस–७ स्थित घिमिरेगाँउमा शुक्रबार गएको पहिरोले करिब नौ घर जोखिममा परेका छन् ।   रातभर परेको पानीका कारणले गएको पहिरोले जोखिममा परेका स्थानीय बासिन्दा त्रसित बनेको श्वेत बाराही उच्च माध्यमिक विद्यालयका प्राचार्य जीवन भण्डारीले जानकारी दिए ।   पहिरो निरन्तर...

सोह्र किमी सडक यात्रा गर्न ३२० रुपैयाँ बसभाडा !

२०७२ साउन २२ गते १७:०६

जाजरकोट, २२ साउन-एक किलोमिटर पार गर्न जाजरकोटवासीलाई २० रुपैयाँ तिर्नुपर्ने बाध्यता छ ।   जाजरकोट सदरमुकाम खलङ्गादेखि रिम्नाघाटसम्म जम्मा १६ किलोमिटर सडक छ । उक्त सडक पार गर्न गाडी भाडा भने ३२० रुपैयाँ तिर्नुपर्ने स्थानीयवासीको भनाइ छ ।   बसले एक सय लिँदै आएकामा...

साउनभित्रै सीमांकनसहितको संविधान जारी गर्नुपर्छः एमाले

२०७२ साउन २२ गते १६:४८

काठमाण्डु, २२ साउन-नेकपा एमालेले यही साउनभित्र सीमांकननसहितको संविधान जारी हुनुपर्नेमा जोड दिएको छ ।   सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा शुक्रबार बसेको बैठकमा प्रदेशको सीमांकनका बारेमा चारदलका शीर्ष नेताका बीच भएको छलफलबारे अवगत गराएपछि सीमाङ्कनको विवादका नाममा संविधान जारी गर्न ढिलो गर्न नहुनेमा जोड...

राष्ट्रिय झण्डा बोकेर क्रान्तिकारी हिँड्यो लिपुलेक

२०७२ साउन २२ गते १६:४२

काठमाण्डु, २२ साउन-अनेरास्ववियु (क्रान्तिकारी) केन्द्रीय समितिका अध्यक्ष रत्न ढकालको नेतृत्वमा ६० विद्यार्थीको समुह लिपुलेकको स्थलगत अवलोकनका लागि निस्केको छ ।   सो विद्यार्थी सङ्गठनले शुक्रबार ‘लिपुलेक सम्झौता र युवा विद्यार्थीहरुको कार्यभार’ विषयक अन्तक्र्रिया तथा बिदाइ कार्यक्रमको आयोजना गरी ती विद्यार्थीलाई बिदाइ गरेको हो ।...

सहमति हुन नसकेपछि संविधानसभाको बैठक स्थगित

२०७२ साउन २२ गते १६:१८

काठमाण्डु, २२ साउन-प्रमुख राजनीतिक दलबीच संविधानका विवादित विषयमा सहमति हुन नसकेपछि संविधानसभाको बैठक सूचना टाँस गरेर स्थगित गरिएको छ ।   संविधानसभा सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुइँकेलका अनुसार शुक्रबार साँझ ५ बजेका लागि तय गरिएको बैठक शनिबार अपरान्ह ३ बजे बस्ने गरी स्थगित गरिएको...

भूकम्पले ध्वस्त बारपाकमा कमलपित्तका रोगी बढे

२०७२ साउन २२ गते १६:००

गोरखाबजार, २२ साउन-गोरखाको बारपाक गाविस–६ की सीताकुमारी घलेको दिनचर्या हिजोआज औषधिमूलो खोज्दैमा बित्ने गरेको छ । उनकी साढे तीन वर्षकी छोरी मेरिस्का घले रोगले थलिएको शुक्रबार २० दिन पुगिसक्यो । औषधिमूलो खोज्दै घले दिनहुँ बारपाक गाउँ नजिकैको रागर सामुदायिक वनमा पुग्छिन् र जडीबुटी खोज्छिन्...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us