काठमाण्डू, २८ चैत– परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले अन्तर्राष्ट्रिय स्तरबाट आउने गरेका अनुदानहरू पहिलेभन्दा घट्दै गइरहेको बताएकी छन । परराष्ट्रमन्त्री राणाले भूराजनीतिक कारणले वैदेशिक अनुदान अझै घट्ने पनि बताएकी छन । आज (बिहिबार) नेपाल उद्योग वाणिज्य महासंघको ५९ औं वार्षिक साधारण सभा एवं उद्योग...
काठमाण्डू, २८ चैत– बाजुराको बुढीगंगा नगरपालिकाको तल्लोकुटीमा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ । बुढीगंगा नगरपालिका–१ तल्लोकुटी बस्ने बिरू सार्कीको घरमा बुधबार राति चट्याङ पर्दा उनको ९ वर्षीया छोरी दृष्टिको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय बाजुराले जानकारी दिएको छ । यस सम्बन्धमा...
काठमाण्डू, २८ चैत– त्रिभुवन विश्वविद्यालयका उपकुलपति केशरजंग बरालको राजीनामा स्वीकृत भएको छ । कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयका उपकुलपति बरालको राजीनामा स्वीकृत गरेका छन् । बरालको बिहीबार राजीनामा स्वीकृत भएको प्रधानमन्त्रीको सचिवालय उच्च स्रोतले जानकारी दिएको छ । बरालले १५...
काठमाण्डू, २८ चैत– कांग्रेसका महामन्त्री गगन थापाले केही समयअगाडि सरकारले ल्याएको अध्यादेश कांग्रेसकै आइडियामा ल्याएर संयुक्त सरकारमार्फत् कार्यान्वयन गरेको बताएका छन । आज (बिहिबार) कांग्रेस क्षेत्र नम्बर २ अन्तर्गत दोस्रो प्रदेश सम्मेलनलाई विहीबार सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो बताएका हुन । महामन्त्री थापाले अर्थतन्त्र...

काठमाण्डू, २८ चैत– पूर्व प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले शिक्षकका माग सम्बोधनमा कांग्रेस गम्भीर रहेको बताएका छन् । आज (बिहिबार) बुढानीलकण्ठस्थित निवासमा पार्टी निकट शिक्षक संघका प्रतिनिधिहरुसँगको भेटघाटमा सभापति देउवाले यस्तो प्रतिक्रिया दिएका हुन । देउवाले शिक्षा ऐन जारी गर्ने विषयमा प्रधानन्त्री केपी...
काठमाण्डू, २८ चैत– नेपाल बार एसोसिएसनको अध्यक्षमा प्रा.डा.विजय मिश्र विजयी भएका छन । उनले प्रतिस्पर्धी वरिष्ठ अधिवक्ता रमन श्रेष्ठलाई पराजित गर्दै बार एसोसिएसनको अध्यक्षमा निर्वाचित भएका हुन् । अन्तिम मतपरिणाम अनुसार मिश्रले पाँच हजार ५२ मत प्राप्त गर्दै अध्यक्षमा विजयी भए भने उनका प्रतिस्पर्धी...

काठमाण्डू, २८ चैत– पछिल्लो केहि दिन यता आन्दोलनरत नेपाल शिक्षक महासंघ र नेपाल सरकारबीच आज साँझ ५ बजे वार्ता हुने भएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले साँझ ५ बजेका लागि शिक्षक महासंघलाई वार्ताका लागि बोलाएको शिक्षा मन्त्रालय स्रोतले जानकारी दिएको छ ।...
काठमाण्डू, २८ चैत– नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारलाई बाध्य बनाउनका लागि कुनै आन्दोलन गरिरहनु नपर्ने बताएका छन । आज (बिहिबार) नेपाल उद्योग वाणिज्य, महासंघको ५५ औं वार्षिक साधारण सभा एवं उद्योग वाणिजय दिवस–२०८१ लाई उद्घाटनपछि सम्बोधन गर्दै...
काठमाण्डू, २८ चैत– काठमाण्डू महानगरपालिका–३१ शंखमुलमा एक व्यक्ति मृत अवस्थामा भेटिएका छन । मृत फेला पर्नेमा मोरङको विराटनगर महानगरपालिका–३ घर भएका ४५ वर्षीय युवराज ढकाल रहेको जिल्ला प्रहरी परिसर काठमाण्डूले जानकारी दिएको छ । उनी शंखुमलमा डेरा गरी बस्दै आएका थिए । उनी आफ्नै...
काठमाण्डू, २८ चैत– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी अर्थिक वर्षको बजेट तयारीबारे सबै मन्त्री र सचिवहरुसँग छलफल गर्ने भएका छन । छलफल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज दिउँसो साढे ३ बजे हुने प्रधानमन्त्री ओलीको सचिवालय उच्च स्रोतले जानकारी दिएको...