समाचार

आफू प्रमुख अतिथि भएको कार्यक्रम बहिष्कार गरेको भन्दै ऊर्जा राज्यमन्त्री तामाङले सोधे सचिवलाई स्पष्टीकरण

२०८१ चैत २८ गते ८:४२

काठमाण्डू, २९ चैत– आफू प्रमुख अतिथि रहेको कार्यक्रममा नबसेको भन्दै ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) ले मन्त्रालयका सचिव सुरेश आचार्यलाई स्पष्टीकरण सोधेका छन् । गत चैत २५ मा ललितपुरको जावलाखेलस्थित सिंचाई विभागमा आयोजित सिँचाइ दिवस एवं ७२औँ वार्षिक उत्सव कार्यक्रम बहिस्कार गरेको भन्दै तामाङले...

महानगर प्रहरी प्रमुख पाण्डेलाई निलम्बन र शाहलाई कारबाहीको माग राख्दै महानगरका कर्मचारी आक्रोशित

२०८१ चैत २७ गते १८:३१

काठमाण्डू, २८ चैत– काठमाण्डू महानगरपालिकाका कर्मचारीहरूले काठमाण्डू महानगरपालिका महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डे र मेयर बालेन्द्र शाहको स्वकीय सचिवालयप्रति आक्रोश व्यक्त गरेका छन् । २१ चैतमा महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं कार्यकक्षमा पस्न लाग्दा नगर प्रहरी प्रमुख पाण्डे र उनको कमाण्डमा खटिएको प्रहरीबाट...

उत्पादन र रोजगारी वृद्धि गर्ने गरी बजेट ल्याउन प्रधानमन्त्रीको निर्देशन

२०८१ चैत २७ गते १८:२३

काठमाण्डू, २८ चैत– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले उत्पादन र रोजगारी वृद्धि गर्ने गरी जनताको विकासको आवश्यकता र प्राथमिकताका आधारमा आगामी आर्थिक वर्षको बजेट ल्याउन निर्देशन दिएका छन् । आगामी आर्थिक वर्षको बजेट तर्जुमा तथा प्राथमिकता निर्धारणका सम्बन्धमा बिहीबार प्रधानमन्त्री तथा...

उदयपुरमा बन्दै गरेको पक्की पुल भत्कियो

२०८१ चैत २७ गते १८:१६

काठमाण्डू, २८ चैत– उदयपुरको कटारी नगरपालिका-२ सिद्धिचरण लोकमार्ग स्थित सिमानपुर र कल्याणपुर जोड्ने अमाहा खोलामा बन्दै गरेको पक्की पुल भत्किएको छ । बुधबार रातिको वर्षापछि अमाह खोलामा बाढी आउँदा निर्माणाधीन पक्की पुल भाँचिएको त्याँहाका स्थानीयले जानकारी दिएका छन । २० दिन अघि मात्रै उक्त...

तीनकुनेमा शंख फुकेर भिड उत्तेजित पार्ने मनोज सापकोटा पक्राउ

२०८१ चैत २७ गते १७:४१

काठमाण्डू, २८ चैत– प्रहरीले गत १५ चैतमा काठमाण्डूको तीनकुने क्षेत्रमा भएको राजावादी समुहको आन्दोलनमा प्रदर्शनकारीलाई उत्तेजित बनाउने कार्यमा संलग्न थप एकजना पक्राउ गरेको छ । शंख फुकेर प्रदर्शनलाई उत्तेजित बनाउने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो । ‘वीर गोर्खाली मिडिया’ को...

अर्घाखाँचीमा चट्याङ लागेर एक जनाको मृत्यु

२०८१ चैत २७ गते १७:३५

काठमाण्डू, २८ चैत– अर्घाखाँचीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको भूमिकास्थान नगरपालिका– १० लिसेपानी बस्ने वर्ष ७२ वर्षीय यमबहादुर घर्तीको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीले जानकारी दिएको छ । घर्ती आफ्नै घरको दलानमा बसिरहेका बेला चट्याङ लागि बेहोस...

इलाममा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

२०८१ चैत २७ गते १७:३१

काठमाण्डू, २८ चैत– इलाममा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । इलाम नगरपालिकाको जिरो किलोमा गएराति को १ त ७३४१ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको इलामका एसपी एकनारायण कोइरालाले जानकारी दिएका छन । मृतकको पहिचान खुलेको छैन । उनले भने, ‘मृतकको...

सिंहदरबारमा शिक्षक महासंघ र सरकारबिच छलफल सुरु

२०८१ चैत २७ गते १७:२५

काठमाण्डू, २८ चैत– नेपाल सरकार र केहि दिनयता आन्दोलनरत शिक्षकहरूबिच सिंहदरबारमा छलफल सुरु भएको छ । शिक्षामन्त्री विद्या भट्टराईको उपस्थितिमा आन्दोलनरत नेपाल शिक्षक महासंघ र सरकारका प्रतिनिधिबिच केहि बेर अधि मात्रै वार्ता सुरु भएको हो । शिक्षा ऐन माग्दै शिक्षकहरू नौ दिनदेखि काठमाण्डूको माइतीघरमा...

कर्णालीका मुख्यमन्त्रीद्वारा एक वर्षे उपलब्धि सार्वजनिक

२०८१ चैत २७ गते १७:१८

काठमाण्डू, २८ चैत– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आफ्नो एक वर्षे कार्यकालमा कार्य सम्पादन गरेका प्रमुख उपलब्धिहरू सार्वजनिक गरेका छन् । आज (बिहीबार) पत्रकार सम्मेलन गर्दै उनले उपलब्धि सार्वजनिक गरेका हुन् । ०८० चैत्र २७ गते नेकपा (माओवादी केन्द्र) को समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका...

कांग्रेसको महाधिवेशन समयमै हुन्छः महामन्त्री

२०८१ चैत २७ गते १७:०९

काठमाण्डू, २८ चैत– कांग्रेस महामन्त्री गगन थापाले पार्टीको महाधिवेशन तोकिएको समयमा हुँदैन न कि भन्ने अन्यौलबाट बाहिर निस्कन नेता कार्यकर्तालाई आग्रह गरेका छन । आज (बिहिबार) काठमाण्डूमा नेपाली कांग्रेस क्षेत्र नम्बर २ अन्तर्गत दोस्रो प्रदेश सम्मेलनमा सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो बताएका हुन ।...

कुनै पार्टीलाई कांग्रेसमा मिसाएर महाधिवेशन सार्न मिल्दैनः गगन थापा

२०८१ चैत २७ गते १७:०४

काठमाण्डू, २८ चैत– कांग्रेस महामन्त्री गगन थापाले पार्टीको महाधिवेशन तोकिएको समयमा हुँदैन न कि भन्ने अन्यौलबाट बाहिर निस्कन नेता कार्यकर्तालाई आग्रह गरेका छन । आज (बिहिबार) काठमाण्डूमा नेपाली कांग्रेस क्षेत्र नम्बर २ अन्तर्गत दोस्रो प्रदेश सम्मेलनमा सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो बताएका हुन ।...

राँके जुलुस निकाल्ने २४ सहकारी पीडित नियन्त्रणमा

२०८१ चैत २७ गते १६:५२

काठमाण्डू, २८ चैत– प्रहरीले राँके जुलुस निकालेको आरोपमा २४ जनालाई पक्राउ गरेको छ । राँके जुलुस निकालिएका सहकारी पीडितहरूलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर काठमाण्डूका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले पनि केही व्यक्तिलाई नियन्त्रणमा लिइएको बताए । उनले भने, ‘राँके जुलुससहित...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us