समाचार

गणतन्त्रमाथि कुनै खतरा छैनः प्रचण्ड

२०८२ वैशाख ७ गते १६:१६

काठमाण्डू, ७ वैशाख– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई राजनीतिमा आउन कुनै पनि कुराले नरोक्ने बताएका छन । आज (आइतबार) विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै माओवादी अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन । अध्यक्ष प्रचण्डले संवैधानिक, कानुनी र...

पूर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई राजनीतिमा आउन केही कुराले रोक्दैनः प्रचण्ड

२०८२ वैशाख ७ गते १६:१४

काठमाण्डू, ७ वैशाख– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई राजनीतिमा आउन कुनै पनि कुराले नरोक्ने बताएका छन । आज (आइतबार) विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै माओवादी अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन । अध्यक्ष प्रचण्डले संवैधानिक, कानुनी र...

नेता पक्राउ परेपछि सकियो राप्रपाको प्रदर्शन

२०८२ वैशाख ७ गते १५:४३

काठमाण्डू, ७ वैशाख– निषेधित क्षेत्र तोड्ने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को प्रदर्शन सकिएको छ । अध्यक्ष राजेन्द्र लिङ्नेसहितका नेता पक्राउ परेपछि प्रदर्शनकारीहरू निषेधित क्षेत्रबाट फर्किएका छन् । निषेधित क्षेत्र तोड्ने प्रदर्शनमा सहभागी हुने क्रममा अध्यक्ष लिङ्देनसहित उपाध्यक्ष बुद्धिमान तामाङ, नेता ज्ञानेन्द्र शाहीलगायतका नेताहरू पक्राउ...

राप्रपाले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको आकस्मिक बैठक

२०८२ वैशाख ७ गते १५:३१

काठमाण्डू, ७ वैशाख– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले केन्द्रीय कार्यसम्पादन समितिको आकस्मिक बैठक बोलाएको छ । पार्टी अध्यक्षसहितका नेताहरु पक्राउ परेसँगै अपराह्न ४ बजेपछि बस्नेगरी पार्टी कार्यालय धुम्बाराहीमा आकस्मिक बैठक तय गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिएका छन ।...

नेपाल आउँदै भारतीय विद्युत्‌मन्त्री खट्टर

२०८२ वैशाख ७ गते १५:२४

काठमाण्डू, ७ वैशाख– भारतका विद्युत् र आवास तथा सहरी मामिलामन्त्री मनोहरलाल खट्टर नेपाल आउने भएका छन । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको निमन्त्रणामा खट्टर नेपाल आउन लागेको स्रोतले जानकारी दिएको छ । उनी दुई दिनको भ्रमणका लागि ९ वैशाखमा नेपाल आउनेछन् । ३०...

सिंहदरबारको चारैतिरका सडकमा गाडी चलाउन रोक, दंगा टोली तैनाथ

२०८२ वैशाख ७ गते १५:१९

काठमाण्डू, ७ वैशाख– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को प्रदर्शनलाई लक्षित गरी सिंहदरबार वरपर सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार क्षेत्रका चारैतर्फका सडकमा सवारी साधन सञ्चालनमा समेत रोक लगाइएको छ । सिंहदरबार दक्षिण गेट, हनुमानथान, अनामनगर, वैद्यखाना, न्यूप्लाजा, सिंहदरबार पश्चिम गेट र...

जतिसुकै धरपकड गरे पनि दब्नेवाला छैनौंः राप्रपा सांसद सिंह

२०८२ वैशाख ७ गते १५:१४

काठमाण्डू, ७ वैशाख– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद दीपक सिंहले निषेधित क्षेत्रमा पुग्दै नपुगि प्रहरीले धरपकड गर्न खोजेको बताएका छन । आज (आइतबार) प्रदर्शनका क्रममा बबरमहल क्षेत्रमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै राप्रपा सांसद सिंहले यस्तो बताएका हुन् । उनले भने, ‘हामी निषेधित क्षेत्रमा पनि...

राप्रपा नेताहरुलाई रिहा गर्न माग गर्दै नाराबाजी

२०८२ वैशाख ७ गते १५:०७

काठमाण्डू, ७ वैशाख– प्रहरी नियन्त्रणमा रहेका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरुलाई रिहा गर्न माग गर्दै माइतीघर–बिजुलीबजार–बानेश्वर क्षेत्रमा प्रदर्शनकारीहरुले नाराबाजी गरेका छन् । राप्रपा अध्यक्ष लिङ्देन र प्रमुख सचेतक ज्ञानबहादुर शाहीलाई प्रहरीले सिंहदरबार परिसरभित्रबाट नियन्त्रणमा लिएको थियो । उनीहरुलाई जिल्ला प्रहरी परिसर काठमाण्डूमा राखिएको छ...

सिंहदरबारबाट फुत्किएर प्रदर्शनस्थल पुगे राप्रपा सांसद सिंह

२०८२ वैशाख ७ गते १४:३९

काठमाण्डू, ७ वैशाख– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद दीपक सिंह प्रदर्शनस्थलमा पुगेका छन । केहिबेर अधि सिंहदबारमा अध्यक्ष राजेन्द्र लिङ्देनसहित वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ र सांसद ज्ञानेन्द्र शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । त्यतिबेला सांसद सिंह पनि त्यहीँ थिए । यद्यपि उनी प्रहरी...

पक्राउ परेका राप्रपाका तीन नेतालाई प्रहरी परिसर काठमाण्डू लगियो

२०८२ वैशाख ७ गते १४:३५

काठमाण्डू, ७ वैशाख– आज (आइतबार) सिंहदरबारमा सांकेतिक प्रदर्शन गर्दा पक्राउ परेका राप्रपाका तीन नेतालाई जिल्ला प्रहरी परिसर काठमाण्डू लगिएको छ । आइतबार सिंहदबारभित्र प्रदर्शन गरेको आरोपमा अध्यक्ष राजेन्द्र लिङ्देन, उपाध्यक्ष बुद्धिमान तामाङ र प्रवक्ता ज्ञानेन्द्र शाही पक्राउ परेका हुन् । उनीहरूले वर्तमान व्यवस्थाविरुद्ध विभिन्न...

सिंहदरबारभित्रैबाट पक्राउ परे राजेन्द्र लिङ्देन सहितका राप्रपाका नेता

२०८२ वैशाख ७ गते १४:३१

काठमाण्डू, ७ वैशाख– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन सहितका नेता सिंहदबारभित्रैबाट पक्राउ परेका छन् । आइतबार सिंहदबारभित्रै सांकेतिक प्रदर्शन गरेलगत्तै अध्यक्ष लिङ्देन लगायतका नेताहरु पक्राउ गरीएको प्रहरीले जनाएको छ । उनीहरुले वर्तमान व्यवस्थाविरुद्ध विभिन्न नारा अंकित पम्प्लेट देखाउँदै सिंहदबार परिसर भित्रै प्रदर्शन...

राप्रपाद्वारा सिंहदबारभित्रै सांकेतिक प्रदर्शन

२०८२ वैशाख ७ गते १४:११

काठमाण्डू, ७ वैशाख– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सिंहदबारभित्रै सांकेतिक प्रदर्शन जनाएको छ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसहितका सांसदहरुले सिंहदबारभित्रै प्रदर्शन जनाएका हुन । उनीहरुले वर्तमान व्यवस्थाविरुद्ध विभिन्न नारा अंकित पम्प्लेट देखाउँदै सिंहदबारमा प्रदर्शन गरेका हुन् । सो पम्प्लेट प्रहरीले खोसेको छ । राप्रपाका...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us