समाचार

सभापति देउवाद्वारा डङ्गोलको निधनप्रति दुःख व्यक्त

२०८२ वैशाख १३ गते १५:२०

काठमाण्डू, १३ वैशाख– पूर्व प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले काठमाण्डू कांग्रेसका पूर्वसभापति तीर्थराम डङ्गोलको निधन भएको खबरले आफू मर्माहत भएको बताएका छन् । नेता डङ्गोलको निधनमा आज शोक वक्तव्य जारी गर्दै उनले भनेका छन्, ‘नेपाली कांग्रेस काठमाण्डूका पूर्वसभापति, पूर्वस्वास्थ्य राज्यमन्त्री, मुलुकको लोकतान्त्रिक आन्दोलनका...

भूराजनीतिक संवेदनशीलतालाई ख्याल गर्नुपर्ने आवश्यकता छः वरिष्ठ उपाध्यक्ष पोखरेल

२०८२ वैशाख १३ गते १४:४७

काठमाण्डू, १३ वैशाख– पूर्व मन्त्री एवं एमाले बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भूराजनीतिक संवेदनशीलतालाई ख्याल गर्नुपर्ने आवश्यकता रहेको बताएका छन । आज (शनिबार) ललितपुरमा मनमोहन अधिकारीको २६ औं स्मृति सभालाई सम्बोधन गर्दै बरिष्ठ उपाध्यक्ष पोखरेलले यस्तो बताएका हुन । उनले एकातिर दक्षिण–पूर्व–पश्चिम १८ सय किलोमिटर...

बुद्धको शिक्षालाई आत्मसात् गर्ने बेला आयोः प्रधानमन्त्री ओली

२०८२ वैशाख १३ गते १४:४२

काठमाण्डू, १३ वैशाख– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी विश्वशान्तिको उदगम थलो भएको बताएका छन । उनले शान्ति, मानवता, करूणा र मित्रता विश्वमा बढदै गएको पनि बताएका छन । आज (शनिबार) चाइनिज कल्चर प्रमोशन सोसाइटीको सहयोगमा लुम्बिनी विकास कोष र सारिपुत्त...

स्कुटर दुर्घटनामा एमाले मकवानपुरका अध्यक्ष घाइते

२०८२ वैशाख १३ गते १४:३५

काठमाण्डू, १३ वैशाख– नेकपा एमाले मकवानपुरका अध्यक्ष श्रीधर पोख्रेल स्कुटर दुर्घटनामा परेर गम्भीर घाइते भएका छन् । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–५ पुष्पलाल पार्क अगाडि भित्री सडकखण्डमा ६२ वर्षीय पोख्रेल आफैंले चलाएको बा प्र ३–०३००१ प ५८०७ नम्बरको स्कुटर दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरले...

सरकारले शिक्षकलाई अपमानित गरिरहेको छः प्रचण्ड

२०८२ वैशाख १३ गते १४:३०

काठमाण्डू, १३ वैशाख– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षकहरूको माग सम्बोधन गर्नका लागि सरकार तयार नभएको आरोप लगाएका छन । आज (शनिबार) प्रेस सेन्टर नेपालका नवनिर्वाचित पदाधिकारीसहितका सदस्यको शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो आरोप लगाएका हुन...

शिक्षकद्वारा बानेश्वरमा निषेधित क्षेत्र तोड्ने प्रयास

२०८२ वैशाख १३ गते १४:१८

काठमाण्डू, १३ वैशाख– पछिल्ला केहि दिन यता विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलनमा उत्रिएका शिक्षकले आज (शनिबार) बानेश्वर क्षेत्रमा निषेधित क्षेत्र तोड्ने प्रयास गरेका छन । माइतीघर–बबरमहल हुँदै नयाँ बानेश्वर क्षेत्र अघि बढेका शिक्षकले निषेधित क्षेत्र तोड्ने प्रयास गरेका हुन् । निषेधित...

लुम्बिनीका मन्त्री र सांसदले बहिष्कार गरे प्रधानमन्त्री ओली सहभागी कार्यक्रम

२०८२ वैशाख १३ गते १४:०९

काठमाण्डू, १३ वैशाख– लुम्बिनी प्रदेशमा एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली सहभागी भएको कार्यक्रम प्रदेशका मन्त्री र सांसदहरूले बहिष्कार गरेका छन् । लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री भूमिश्वर ढकाल र पूर्वमन्त्री एवम् प्रदेश सांसद चन्द्रकेश गुप्ताले लुम्बिनीमा आयोजित अन्तर्राष्ट्रिय सांस्कृतिक फेस्टिवल र...

अछामको साफेबगर हाटबजारमा आगलागी, १० पसल जले

२०८२ वैशाख १३ गते १२:११

काठमाण्डू, १३ वैशाख– अछामको साफेबगर बजारमा रहेको हाटबजारमा आगजनी भएको छ । शनिबार बिहान पौने ४ बजेको समयमा हाटबजारमा आगलागी हुँदा १० वटा पसल जलेर नष्ट भएको प्रहरीले जानकारी दिएको छ । स्थानीय प्रेम खड्काले सञ्चालन गरेको शुभेच्छा मःम सेन्टरमा विद्युत सर्ट भएर आगलागी...

कांग्रेस नेता तीर्थराम डंगोलको निधन

२०८२ वैशाख १३ गते १२:०६

काठमाण्डू, १३ वैशाख– नेपाली कांग्रेसका नेता एवम् पूर्वस्वास्थ्य राज्यमन्त्री तीर्थराम डंगोलको ७७ बर्षमा निधन भएको छ । ७७ वर्षीय डंगोलको शुक्रबार राति निधन भएको नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन । उनी प्रोष्टेट क्यान्सर र मिर्गौला रोगबाट पीडित थिए...

आन्दोलनबाट झापा फर्किंदै गरेका शिक्षक चढेको बस दुर्घटना, १६ जना घाइते

२०८२ वैशाख १३ गते ११:५६

काठमाण्डू, १३ वैशाख– काठमाण्डूको आन्दोलनबाट फर्किएका शिक्षकहरू चढेको बस दुर्घटनामा परेको छ । काठमाण्डूबाट झापा आइरहेको प्रदेश १–०१–००१–ख४२ नम्बरको रात्रिबस आज बिहान साढे ५ बजे शिवसताक्षी नगरपालिका–९ स्थित पूर्वपश्चिम राजमार्गको दूधे खण्डमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यलय झापाले जानकारी दिएको छ । जिल्ला प्रहरी...

१४ महिनापछि राजीनामा दिन्छु, शेरबहादुरजी प्रधानमन्त्री बन्नुहुन्छः प्रधानमन्त्री ओली

२०८२ वैशाख १२ गते १८:१०

काठमाण्डू, १२ वैशाख– प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले आफुले अब १४ महिनापछि प्रधानमन्त्रीबाट राजीनामा दिने बताएका छन । आज (शुक्रबार) संसद् भवन परिसरमा सञ्चारकर्मीहरूको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन । प्रधानमनत्री ओलीलेसँग सरकार परिवर्तनको हल्ला चलिरहेको बेलामा सरकार...

आर्थिक विकास र पूर्वधार परियोजनामा लगानी सुनिश्चित गर्न वैकल्पिक विकास वित्तः अर्थमन्त्री पौडेल

२०८२ वैशाख १२ गते १७:३४

काठमाण्डू, १२ वैशाख– उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले दिगो आर्थिक विकास र पूर्वधार परियोजनामा दीर्घकालीन लगानी सुनिश्चित गर्न वैकल्पिक विकास वित्त परिचालन आवश्यक रहेको बताएका छन । आज (शुक्रबार) प्रतिनिधिसभाको बैठकमा वैकल्पिक विकास वित्त परिचालन सम्बन्धी विधयेकको सैद्धान्तिक अवधारणा पेश गर्दै अर्थमन्त्री पौडेलले यस्तो...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us