समाचार

मन्त्रिपरिषद्को आकास्मिक बैठकः डा. केसीको मागप्रति सरकार लचक

२०७१ चैत १७ गते १३:२६

काठमाण्डु, १७ चैत– त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जका प्रा.डा. गोविन्द केसीले चिकित्सा क्षेत्र सम्बन्धी विविध माग राखेर गरेको अनसनप्रति छलफल गर्न मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्री परिषद्को आकस्मिक वैठक बसेकोे छ । मन्त्री परिषद्कोे बैठकले चिकित्सा शिक्षालाई व्यवस्थित, सुलभ र गुणस्तरीय बनाउन सरकारले गठन...

महासंघद्वारा पाण्डेको रिहाइको माग

२०७१ चैत १७ गते १३:२५

काठमाण्डु, १७ चैत– दुई हप्ताअघि पक्राउ परेका नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष प्रदिपजंग पाण्डेलाई रिहाइको माग गरिएको छ । मंगलबार एक विज्ञप्ती जारी गरि नेपाल उद्योग वाणिज्य महासंघले रिहाईको माग गरेको हो । करिब ३० वर्षअघिको भ्रष्टाचार मुद्धामा पक्राउ परी जेल परेका पाण्डेको सो...

खुमबहादुरले भने, ‘काँग्रेसले मात्र समस्याको समाधान गर्न सक्छ’

२०७१ चैत १७ गते १२:५१

चितवन, १७ चैत– नेपाली काँग्रेसका नेता खुमबहादुर खड्काले मुलुक थप संकटमा पर्दै गएको बताएका छन् । मंगलबार वीरेन्द्र बहुमुखी क्याम्पस नेविसंघ इकाई समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता खड्काले सो कुरा बतएका हुन् । मुलुक थप संकटमा पर्दै गएपनि आफु र आफ्नो पार्टी...

प्रभुले मलाई मार्न खोजे भन्नु निराधारः प्रचण्ड

२०७१ चैत १७ गते १२:३४

काठमाण्डु, १७ चैत– एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पोलिट्ब्युरो सदस्य प्रभु साहले आफ्नो हत्या गर्न खोजेको भन्ने आरोपमा सत्यता नरहेको बताएका छन् । पार्टी मुख्यालय कोटेश्वर पेरिसडाँडामा मंगलबार आयोजित राजधानीमा उपलब्ध केन्द्रीय सदस्य र सभासदहरुको संयुक्त बैठकमा उनले साहमाथिको आरोप निराधार रहेको...

ट्यांकरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

२०७१ चैत १७ गते ११:४८

बारा, १७ चैत– बारामा ट्याङकरले ठक्कर दिदाँ एकजनाको मृत्यु भएको छ । बारा गढिमाई नगरपालिका १ पीथत नेपाल केबल अगाडि सिमराबाट पथलैयातर्फ जाँदै गरेको ना २ ख ३९१८ नम्बरको ट्यांकरले ठक्कर दिदा नाम नखुलेका मोटरसाइकल चालकको मृत्यु भएको हो । ना २५ प २०२०...

देव गुरुङले भने, ‘नेपालका दलहरू दिल्लीका रबर स्ट्याम्प हुन्’

२०७१ चैत १७ गते १०:५८

भक्तपुर, १७ चैत– नेकपा–माओवादीका सचिव देव गुरङले नेपालका राजनीतिक दलहरू दिल्लीका रबर स्ट्याम्पमा परिणत भएको बताएका छन् । मंगलबार भक्तपुरमा रफ्त सञ्चार क्लबले आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा बोल्दै नेता गुरुङले नेपालका राजनीतिक दलहरूको गतिविधिले मुलुकलाई भुटानीकरण र सिक्किमीकरण तर्फ लगेको दावी गरे । सचिव...

बट्टार बसपार्कमा ६३ वर्षीय वृद्धको ४ लाख लुटियो

२०७१ चैत १७ गते १०:३४

नुवाकोट,१७ चैत- नुवाकोटको बट्टारमा रहेको बसपार्कबाट एक वृद्धको चार लाख लुटिएको छ ।   रसुवाको डाँडागाउँ–७ खड्कुका ६३ वर्षीय हर्कबहादुर तामाङको साथबाट मंगलबार दिउँसो चार लाख लुटिएको हो । बट्टारमा रहेको नेपाल बङ्गलादेश बैंकबाट निकालेको तीन लाख र एक लाख आफ्नो साथमा भएको रकम...

विद्यालय जाने बालबालिका बढी बलात्कारको जोखिममा

२०७१ चैत १७ गते १०:०८

ललितपुर,१७ चैत- बदलिँदो सामाजिक संरचना र बालबालिकामाथि अभिभावकको निगरानीको कमीले गर्दा प्रलोभन तथा ललाइफकाइमा पारेर जबर्जस्ती करणीका घटना हुने गरेको महानगरीय प्रहरी परिसर ललितपुरले बताएको छ ।   महानगरीय प्रहरी परिसर,ललितपुरका वरिष्ठ प्रहरी उपरीक्षक पुष्पचन्द्र रञ्जितले जिल्लामा आर्थिक वर्ष २०६७/२०६८ देखि २०७१/७२ सम्ममा ६३...

बिपी राजमार्ग वरिपरिका युवाहरुले त्यागे विदेशको मोह

२०७१ चैत १७ गते ९:५०

सिन्धुली,१७ चैत- दुम्जा,झाँगाझोली र ग्वालटारका विदेश जान तयार युवाहरुले धमाधम प्रवेशाज्ञा (भिसा)  त्याग्न थालेका छन् । बनेपा–सिन्धुली बर्दिवास (बिपी राजमार्ग) निर्माण कार्य सम्पन्न भएका कारण सडकको पहुँचमा रहेका युवाहरुले स्वदेशमा गरिखाने अठोट र सङ्कल्प लिएर व्यवसायतर्फ आकर्षित भएपछि ‘भिसा’त्याग्न सुरु गरेका हुन् ।  ...

मेलम्चीको पानी भित्रिएसँगै उपत्यकामा पानी महसुल महँगो हुने

२०७१ चैत १७ गते ९:२७

काठमाण्डु,१७ चैत- काठमाण्डु उपत्यकाका काकाकुल जनताका लागि डेढ दुई वर्षपछि मेलम्चीको पानी आउने निश्चित भएपनि सामान्य मानिसका लागि पानीको महसुल तिर्न मुस्किल हुने देखिएको छ । उपत्यकामा पानी आउने समय पटक–पटक सर्दा मेलम्ची खानेपानी आयोजनाको लागत बढ्न गई सामान्य उपभोक्ताले उपभोग गर्न गाह्रो हुने...

जाजरकोट काँग्रेसमा विवाद

२०७१ चैत १७ गते ९:०५

जाजरकोट,१७ चैत-नेपाली काँग्रेस जाजरकोट जिल्लामा क्रियाशील सदस्यताको विषयलाई लिएर विवाद उत्पन्न भएको छ । जिल्ला सभापति दीपकजङ्ग शाहले आफ्ना विरोधीलाई सदस्यता नवीकरण र नयाँ सदस्यता वितरणमा बन्देज लगाइदिएपछि विवाद चुलिएको हो । नेकाका तर्फबाट जाजरकोट क्षेत्र नं २ बाट विजयी सभासद् राजीवविक्रम शाहको समेत...

पछिल्लो पटक गृहमन्त्री बनेपछि वामदेव गौतमका आधा दर्जन उट्पट्याङ

२०७१ चैत १७ गते ८:४९

काठमाण्डु, १७ चैत–वामदेव गौतम वर्तमान मन्त्रिपरिषद्मा उपप्रधान तथा गृहमन्त्रीका पदमा वाहल रहेका छन् । तेस्रोपटक गृहमन्त्री बनेका गौतम सरकारका अन्य मन्त्रीहरुको तुलनामा बढी चर्चामा रहने मन्त्री पनि हुन् । केही न केही हर्कत गरेरै भए पनि उनी चर्चामा रहन रुचाउने गरेको एमालेका एक नेताले...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us