समाचार

एमालेले पाएन काठमाण्डुमा कार्यालय राख्ने सुविधा सम्पन्न घर

२०७१ चैत १८ गते ४:५४

काठमाण्डु, १८ चैत– अहिलेको भन्दा फराकिलो र सुविधा सम्पन्न केन्द्रीय कार्यालय खोज्न एमालेले गत वर्षदेखि प्रयास गरेपनि हालसम्म उपयुक्त ठाउँ र कार्यालय भेट्न सकेको छैन । बल्खुस्थितको केन्द्रीय कार्यालय साँघुरो भएकाले अर्को उपयुक्त स्थानमा कार्यालय स्थानान्तरण गर्न एमालेको अघिल्लो नेतृत्वले पोलिटब्युरो सदस्य विष्णु रिमालको...

रेखा थापाले भेटाइदिइन् एसिड प्रहारबाट घाइते दुई किशोरी

२०७१ चैत १८ गते ४:४७

काठमाण्डु, १७ चैत नायिका रेखा थापाले राजधानीमा एसिड प्रहारबाट घाइते भएका किशोरीहरु सीमा बस्नेत र संगीता मगरको भेट गराइदिएकी छन् । रेखाले सीमा र संगीतालाई काठमाण्डु मेडिकल कलेज सिनामंगलमा मंगलबार भेटाएकी हुन् । वीर अस्पतालमा फ्लोअप उपचारका लागि आएकी सीमालाई आफ्नै निजी कारमा राखेर...

दार्चुलामा ट्युब पल्टियो, दुईको मुत्यु, एक बेपत्ता

२०७१ चैत १८ गते ४:४५

दार्चुला, १८ चैत– दार्चुलाको अति दुर्गम क्षेत्र लाली क्षेत्र महाकाली नदीमा ट्युब पल्टिँदा दुई जनाको मृत्यु भएको छ । भारतको पिथौरागढबाट महाकाली नदीमा ट्युवबाट दार्चुलाको लाली गाविसतर्फ आउँदै गरेका पाँच जनामध्ये दुई जनाको मृत्यु, एक महिला बेपत्ता र दुई जनाको सकुशल उद्धार गरिएको जिल्ला...

गणतन्त्र र धर्मनिरपेक्षतामा फेरबदल हुनै सक्दैन : कोइराला

२०७१ चैत १८ गते ४:१०

विराटनगर, १८ चैत– कांग्रेसकी नेत्री सुजाता कोइरालाले पार्टीको आगामी महाधिवेशनमा आपूm सभापतिको पदमा उठ्ने बताएकी छन् । नेपाल प्रेस युनियन मोरङले बुधबार बिहान जिपी प्रतिष्ठान विराटनगरमा आयोजना गरेको पत्रकार भेटघाटमा उनले सभापति पदमा सुशील कोइराला नउठेको खण्डमा आपूm सो पदमा उठने र महिलाको सशक्तीकरण...

आजबाट देशभरका अस्पतालमा ओपिडी सेवा बन्द, चिकित्सक संघ पनि आन्दोलनमा

२०७१ चैत १८ गते ३:३४

काठमाण्डु, १८ चैत–आन्दोलनरत डा. गोविन्द केसीको मागप्रति सरकार सकरात्मक नभएको भन्दै चिकित्सकहरुले आजदेखि देशभरका अस्पतालको ओपिडी सेवा बन्द गर्ने भएका छन् । सरकारले केसीका सबै माग पूरा गर्नुपर्ने भन्दै चिकित्सक संघले आन्दोलनका कार्यक्रम तय गरेको छ । संघको मंगलबार बसेको बैठकले देशभरका अस्पतालमा ओपिडी...

राष्ट्रपति यादव आज स्वदेश फर्किंदै

२०७१ चैत १८ गते २:४२

काठमाण्डु, १८ चैत–छिमेकी मुलुक चीनको एकसाता लामो भ्रमण पूरा गरी राष्ट्रपति डा. रामवरण यादव बुधबार स्वदेश फर्कदैछन् । यादव चीनको स्वशासित क्षेत्र तिब्बत हुँदै काठमाण्डु आउन लागेको शितल निवास स्रोतले जानकारी दिएको छ । राष्ट्रपति यादव १० बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थिलमा अवरण हुने बताइएको...

स्वाइनफ्लुका लागि स्थापना गरिएको ‘हेल्प डेस्क’ प्रभावहीन

२०७१ चैत १८ गते २:४२

चितवन, १८ चैत – चितवनको भरतपुर अस्पतालमा स्वाइनफ्लुका बिरामीको सहजताका लागि स्थापना गरिएको हेल्प डेस्क प्रभावहीन भएको छ । उक्त डेस्कमा खासै मानिस सोधीखोजीका लागि आउने गरेका छैनन् । डेस्कमा चैत १३ देखि १७ गतेसम्म २७ जनाले मात्रै जानकारी लिएका छन् । त्यसमा पनि...

सामुदायिक अस्पताललाई एक करोड बराबरको उपकरण सहयोग

२०७१ चैत १८ गते २:३२

  लमजुङ, १८ चैत – लमजुङ जिल्ला सामुदायिक अस्पताललाई जर्मनीको डिएचएम कम्पनीले १ करोडभन्दा बढी मूल्य पर्ने स्वास्थ्यसम्बन्धी उपकरण उपहारस्वरुप सहयोग गरेको छ । मानव विकास तथा सामुदायिक सेवाले सामुदायिकरुपमा सञ्चालन गरिरहेको जिल्ला अस्पताल समेत रहेको लमजुङ जिल्ला सामुदायिक अस्पताललाई हाडजोर्नीको शल्यक्रिया गर्न आवश्यक...

महत्व नबुझ्दा रेडपान्डाको शिकार

२०७१ चैत १८ गते २:२२

जाजरकोट, १८ चैत – जाजरकोट उत्तरीपूर्वी बारेकोट क्षेत्रमा दुर्लभ जनावर रेडपान्डा फेला परेको छ ।रामीडाँडा, नायकबाडा, रोकायगाउँ, सक्ला पैक, लहलगायत गाविसको लेकमा पाइने रेडपान्डाको संरक्षणमा हालसम्म कुनै पनि निकायले चासो नदेखाएको स्थानीयवासीको गुनासो छ । रेडपान्डाको संरक्षण हुन नसक्दा दिन प्रतिदिन चोरी शिकार बढेको...

एसएलसी पछि अछामका युवा कामको खोजीमा भारत जाँदै !

२०७१ चैत १८ गते १:५३

अछाम, १८ चैत – प्रवेशिका परीक्षा दिएपछि अछामका अधिकाश युवा कामको खोजीमा भारत हिँड्न थालेका छन् ।परीक्षापछि गाउँमा कुनै काम नभएको र पढाइलेखाइसमेत नहुने भएकाले कामको खोजीमा भारत हिँडेको जिल्लाको मङ्गलसेन नगरपालिकाका कमल भण्डारीले बताए । जिल्लामा सञ्चालन भएको प्रवेशिका परीक्षा सम्पन्न भएको अर्को...

नेपालका अधिकांश पत्रकार ‘रोगी’

२०७१ चैत १८ गते १:१८

नेपाल पत्रकार महासंघको ६० औं स्थापना दिवसको अवसरमा काठमाडौं जिल्लाले रक्तदानको आयोजना ग¥यो । कार्यक्रममा ९९ जना पत्रकार रक्तदानका लागि तयार भए । तर, त्यसअघि गरिएको सामान्य परीक्षणमै ६८ जना रक्तदानकै लागि अयोग्य देखिए । जम्मा ३१ जना रक्तदानकै लागि अयोग्य देखिए । जम्मा...

गगन थापालाई मानवअधिकारको कठघरामा उभ्याउने चेतावनी

२०७१ चैत १७ गते १४:०६

पोर्चुगल,१७ चैत– जनसम्पर्क समिति पोर्चुगलको चौथो अधिवेशन चलिरहेका बेला पहिचान पक्षधर संगठनका प्रतिनिधिहरुमाथि भएको आक्रमणको यूरोपमा क्रियाशील विभिन्नि संगठनहरुले चर्को विरोध गरेका छन् । सभासदहरु गगन थापा र धनराज गुरुङको आतिथ्यतामा भैरहेका सो कार्यक्रममा पहिचानको माग राख्दै विरोध जनाइरहेका पहिचान पक्षधरहरुमाथि जनसम्पर्क समिति पोर्चगलका...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us