समाचार

आज चन्द्रग्रहण हेर्ने की !

२०७१ चैत २१ गते ८:३६

काठमाण्डु, २१ चैत– आज दिउँसो ४ बजेर १ मिनेटदेखि चन्द्र ग्रहण लाग्दैछ । नेपालमा भने चन्द्रमा ६ बजेर १२ मिनेटमा मात्रै उदाउनेछ । नेपालमा बसेर चन्द्रग्रहण हेर्न चन्द्रोदय पर्खनु पर्नेछ । बेलुका ७ बजेर ३० मिनेटसम्म चन्द्र ग्रहण लाग्ने छ । तीन घण्टा २९...

केसीले भने, रौतहटमा सेवा केन्द्र सार्न नसक्नेले राज्य पुनर्संरचना कसरी गर्न सक्छन् ?

२०७१ चैत २१ गते ८:२७

काठमाण्डु, २१ चैत– राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सिमरा र रौतहटमा सेवा केन्द्र सार्न नसक्नेले राज्यको पुनर्संरचना गर्नै नसक्ने बताएका छन् । शनिबार रिपोर्टस क्लबको साक्षात्कार कक्षमा भएको पत्रकार सम्मेलनमा बोल्दै उनले सो कुरा बताएका हुन् । सरकारले रौतहटमा सुरु गरिएको सेवा केन्द्र सार्ने...

हिमानी र ज्ञानेन्द्रले वास्ता नगर्दा पारसलाई ‘टेन्सन’

२०७१ चैत २१ गते ७:३४

काठमाण्डु, २१ चैत– पूर्वयुवराज पारस शाह स्वदेश फर्केपछि घरपरिवार र श्रीमतीको साथ पाउलान् भन्ने धेरैको अनुमान थियो । तर त्यो अनुमान असत्य सावित भएको छ । पारस सबै भएर पनि कोही नभएजस्ता देखिएका छन् । बाबु ज्ञानेन्द्रले पुख्र्यौली घर निर्मलनिवास पस्न रोक लगाएको पीडा...

प्रहरीको भ्यानले ठक्कर दिदा प्रदर्शनकारीको मृत्यु , गौरमा थप तनाव

२०७१ चैत २१ गते ७:३२

रौतहट, २१ चैत– गौरबाट मालपोत, नापी कार्यालय बिस्तार गर्ने निर्णय विरुद्ध आन्दोलनमा उत्रेका प्रदर्शनकारीलाई नियन्त्रणमा लिन खटेको शसस्त्र प्रहरीको भ्यानले ठक्कर दिँदा गौरमा एकजनाको मृत्यु भएको छ । शनिबार बिहान शसस्त्रको बा १ झ ७३३ नम्बरको प्रहरीको भ्यानले ठक्कर दिँदा गौर–१० सबगढाका ६१ वर्षीय...

श्रीमानले कान्छी ल्याएपछि श्रीमतीले गरिन् यस्तो बबण्डर

२०७१ चैत २१ गते ७:२४

चरीकोट, २१ चैत– भीमेश्वर नगरपालिका–१० लेकटोल निवासी सुशीला तामाङले कान्छी श्रीमती भित्र्याएर आफूलाई हेला गरेको झोकमा आफ्नै ट्रकमा आगजनी गरेकी छिन् । श्रीमान् सोमबहादुर तामाङले कान्छी ल्याएको र आफूसँग नबसेको भन्दै बा१ख ८२६६ नम्बरको ट्रकमा आगो लगाउँदा करिब रु १० लाखबराबरको क्षति भएको प्रहरीले...

जनकपुरमा करेन्ट लागेर चार जनाको घटनास्थलमै मृत्यु

२०७१ चैत २१ गते ७:१६

 जनकपुर, २१ चैत– जनकपुरमा एक निर्माणधीन घरमा काम गरिरहेका ४ जना कामदारको करेन्ट लागेर मृत्यु भएको छ । जनकपुर_१६ स्थित मनोज यादवको निर्माणाधीन घरमा काम गरिरहेका चार मजदुरको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । करेन्ट लागेर धनुषाको औरहीका अरुण साह, बैंग्गा शिवपुरका...

माओवादी र मधेशवादीको नियत नै संविधान निर्माण भाड्नेः उपप्रधानमन्त्री सिंह

२०७१ चैत २१ गते ६:५१

वीरगंज, २१ चैत–उपप्रधानमन्त्री प्रकाशमान सिंहले माओवादी र मधेशवादी पार्टीको नियत नै संविधान निर्माणमा बाध पु¥याउने रहेको बताएका छन् । शनिबार वीरगञ्जमा प्रेस यूनियनले आयोजना गरेको पत्रकारसम्मेलनमा बोल्दै सिंहले भने,‘एमाओवादी संविधानसभामा बलियो हुँदा उसले संविधान जारी गर्न सकेन, अब हामी त्यो गल्ति दोहो¥याउँने पक्षमा छैनौं...

श्रम समितिलाई गृहको जवाफः भिसा जारी निजी क्षेत्रले गर्ने होइन, आत्तिन पर्दैन काम नियमसंगत नै छ

२०७१ चैत २१ गते ६:२९

काठमाण्डु, २१ चैत – सरकारले प्रवेशाज्ञा (भिसा) जारी प्रक्रियामा निजी क्षेत्रलाई संलग्न गराउने प्रस्ताव गरे पनि भिसा आवेदन जाँच वा जारीमा उक्त क्षेत्रको कुनै भूमिका नहुने स्पष्ट गरेको छ । व्यवस्थापिका–संसद्अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको निर्णय कार्यान्वयनबारे गृह मन्त्रालयले समितिलाई गत मंगलबार पठाएको...

प्रहरीले किसानलाई पक्रेपछि नुवाकोटमा यातयात बन्द

२०७१ चैत २१ गते ६:१४

नुवाकोट, २१ चैत– नुवाकोटको ओखरपौवाबाट बसमा सागसब्जी लिएर राजधानी गइरहेका किसानलाई प्रहरीले शनिबार बिहान पक्राउ गरेपछि स्थानीयले पासाङल्हामु राजमार्गको ओखरपौवा खण्ड अवरोध गरेका छन् । रानीपौवाबाट काठमाण्डु गइरहेको बा१ख ९१७० नम्बरको बसमा सागसब्जी लिएर गएका किसानलाई तीनपिप्लेमा प्रहरीले बसमा सागसब्जी बोक्न पाइँदैन भनेर चालक...

सडक कताबाट लैजाने भन्ने विवादले अन्ततः कामै रोकियो

२०७१ चैत २१ गते ५:०८

जाजरकोट, २१ चैत – सडक यताबाट लैजाने कि उताबाट भन्ने विवादले जाजरकोट–जुम्ला सडक निर्माण रोकिएको दुई वर्ष भएको छ । जिल्लाको ढिमे गाविस र लहँ, रामीडाडाँ गाविसका वासीन्दाले आ–आफ्नो क्षेत्र हुँदै सडक निर्माण हुनु पर्ने अड्डी लिँदा सडकको काम रोकिएको हो । जिल्ला सदरमुकामबाट...

नुवाकोटमा सुरु भयो ‘सिन्दुरे जात्रा’को रौनक

२०७१ चैत २१ गते ४:४७

नुवाकोट, २१ चैत– नुवाकोटको प्रसिद्ध तथा सबैभन्दा ठूलो पर्वको रूपमा मनाइने ‘सिन्दुरे जात्रा’को विशेष रौनक सुरु भएको छ । फागु पूर्णिमाको दिन बाह्रभाइले भैरवी देवीको मन्दिरबाट जल ग्रहण गरी शुद्ध भई सिन्दुरे जात्राको विधिवत सुरुवात गर्छन् । वैशाख पूर्णिमा अर्थात सिन्दुरे जात्रा महोत्सव चाहिँ...

माओवादीको वितण्डाको जवाफ जनताले दिन्छन् : पोखरेल

२०७१ चैत २१ गते ४:३७

चितवन, २१ चैत–एमालेका महासचिव ईश्वर पोखरेलले देश टुक्राउने मुद्दामा एमालेले समर्थन नगर्ने बताएका छन् । शनिबार बिहान प्रेस चौतारी चितवनले आयोजना गरेको पत्रकार भेटघाटमा उनले माओवादीले जातीय राज्यका नाममा तराइ र पहाडलाई टुक्राएर रज्या बनाउन खोजेको भन्दै एमालेले त्यस्तो कुरामा समर्थन नगर्ने बताएका हुन्...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us