काठमाण्डु, ६ पुस– एमाले युवासंघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारी हत्याको जिम्मेवारी लिएका मनोज पुनले एमालेका अरु नेता कार्यकर्तालाई समेत ज्यान मार्ने धम्की दिन थालेका छन् । पुनले एमाले रुपन्देही क्षेत्र नम्बर–१ का नेता कार्यकर्तालाई दुर्गाकै जस्तो हालत बनाइदिने धम्की दिन थालेपछि त्रास बढेको हो...
कैलाली, ६ पुस– कैलाली कारागारमा रहेका मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक) का केन्द्रीय सदस्य लक्ष्मण थारुले कारागारबाटै पार्टीको सदस्यता त्यागेका छन् । आफू जेलमा बस्दा पार्टी नेतृत्वले कुनै वास्ता नगरेकाले पार्टीको सदस्यबाट राजीनामा दिई स्वतन्त्र जीवनयापन गर्ने मनसाय राखेको थारुले बताए । पार्टीको सदस्यता त्याग...
काठमाण्डु, ५ पुस– एमाले अध्यक्ष केपी शर्मा ओली र नेपालका लागि अमेरिकी राजदूत अलाइना बी टेप्लिज्बीच मंगलबार भेटवार्ता भएको छ । सिहंदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा भएको भेटमा उनीहरुबीच नेपालको संविधान संशोधन प्रस्ताव र निर्वाचनको विषयमा कुराकानी भएको अध्यक्ष ओलीका प्रेस संयोजक चेतन अधिकारीले...
काठमाण्डु, ५ पुस– युवा सङ्घ नेपालले आफ्नो रुपन्देही शाखाका अध्यक्ष दुर्गा तिवारीको हत्यामा संलग्न दोषीलाई पक्राउ गर्न माग गर्दै आज उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिलाई ज्ञापनपत्र बुझाएको छ । सिंहदरबारस्थित मन्त्रीको कार्यकक्षमा गएको सङ्घको प्रतिनिधिमण्डलले मन्त्री निधिसँग जनताको बाँच्न पाउने अधिकार रहेको भन्दै सरकारले...
काठमाण्डु, ५ पुस– सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले सरकारले स्थानीय तहको निर्वाचन गरेर सङ्क्रमणकाल अन्त्य गर्ने प्रयास गरिरहेको बताएका छन् । राजधानीमा मंगलबार आयोजित साक्षात्कारमा उनले भने, ‘स्थानीय तह पुनःसंरचना आयोगले आफ्नो प्रतिवेदन दिएलगत्तै सरकार तत्काल स्थानीय तहको निर्वाचन गरेर अघि बढ्नेछ...
सुर्खेत, ५ पुस– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन प्रस्ताव असफल गराएर देखाउन चुनौती दिएका छन् । प्रेस सेन्टरले सुर्खेतको वीरेन्द्रनगरका मंगलबार गरेको पत्रकार सम्मेलनमा उनले संशोधन प्रस्तावको विपक्षमा एक तिहाई देखाउन प्रमुख विपक्षी एमालेलाई चुनौती दिएका हुन् ।...
बारा, ५ पुस– मधेसी मोर्चाको धम्कीका कारण एमालेले बाराको बलैयामा गर्न लागेको प्रदेश स्तरीय कार्यक्रम अन्यत्रै सारेको छ । बुधबार महासचिव ईश्वर पोखरेलको उपस्थितिमा हुने भनिएको प्रदेश नम्बर–२ को अगुवा कार्यकर्ता भेला कलैयामा गर्ने भनिएकामा धम्कीपछि डुमरवाना सारिएको हो । जिल्लास्थित मोर्चा आवद्ध दलका...
काठमाण्डु, ५ पुस– सरकारले एमाले युवा संघका रुपन्देही अध्यक्ष दुर्गा तिवारीको हत्या छानविनका लागि मंगलबार समिति गठन गरेको छ । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्माको नेतृत्वमा गठित समितिमा राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक यादवप्रसाद रेग्मी, नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक मनोज न्यौपाने र गृह...
रुपन्देही, ५ पुस– प्रहरीले एमाले सम्वद्ध युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्यामा प्रयोग भएको मोटरसाइकल फेला पारेको छ । प्रहरीका अनुसार हत्यामा प्रयोग भएको बा ५१ प ८०७३ नम्बरको पल्सर मोटरसाइकल रुपन्देहीकै मणिाग्रामको कान्छीबजारमा मंगलबार भेटिएको हो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता...
काठमाण्डु, ५ पुस– एमाले उपाध्यक्ष भीम रावलले पार्टी निकट युवासंघ रुपन्देही अध्यक्ष दुर्गा तिवारीको हत्यामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री विमलेन्द्र निधिको हात रहेको आरोप लगाएका छन् । एमाले युवा र विद्यार्थीले राजधानीको बानेश्वरमा मंगलबार गरेको संयुक्त विरोध प्रदर्शनमा बोल्दै रावलले देशभक्त युवाको...
उदयपुर, ५ पुस– स्वास्थ्यमन्त्री गगन थापाले उदयपुर जिल्लाको कटारी अस्पताललाई करोडौँ मूल्यका विभिन्न नयाँ उपकरण हस्तान्तरण गरेको छ । नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयले मन्त्री थापालाई हस्तान्तरण गरेको करोडौँ मूल्यको उपकरण डिजिटल एक्स–रे मेसिनसहित एक्बुलेन्स मन्त्री थापाले मंगलबार कटारी अस्पताललाई हस्तान्तरण गरेको कटारी अस्पताल...
काठमाण्डु, ५ मंसिर– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षताजस्ता उपलब्धी गुम्ने खतरा उत्पन्न भएको बताएका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका उनले सो पार्टीले मंगलबार सुर्खेतमा गरेको प्रशिक्षण कार्यक्रममा कसैले चाहेर पनि ती उपलब्धी खोस्न नसक्ने बताए । माओवादी शक्ति केही...