समाचार

नेपाली क्रिकेट टोलीलाई बधाईको ओइरो, ओली र प्रचण्डले पनि दिए बधाई

२०७३ वैशाख ६ गते १७:२५

काठमाण्डु– विश्व क्रिकेट लिग च्याम्पीयनसीप अन्तर्गत सोमबार भएको दोश्रो खेलमा नेपालले नामिबियालाई ३ विकेटले हराएपछि टोलीलाई बधाईको ओइरो आएको छ । यसैक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक संजालमार्फत टोलीलाई बधाई दिएका छन् । यसअघि शनिबार पनि जित...

हुलाक सेवालाई सुचना प्रविधिसँग मेल खानेगरी विस्तार गर्ने तयारीमा छौ: सञ्चारमन्त्री

२०७३ वैशाख ६ गते १६:५०

काठमाण्डु, ६ वैशाख-सूचना तथा सञ्चारमन्त्री शेरधर राईले राज्य पुनःसंरचनाको सिलसिलामा सञ्चार मन्त्रालयले आफ्नो मातहतका निकायको पुनःसंरचना गर्न सुरु गरेको बताएका छन् । हुलाक सेवा विभागद्वारा यहाँ सोमबार आयोजित ‘हुलाक सेवाको पुनःसंरचना’ सम्बन्धी एक गोष्ठीमा मन्त्री राईले सञ्चार मन्त्रालयअन्तर्गतका प्रत्येक निकायबाट राष्ट्रले चाहेको जस्तो सेवा...

खारेज हुन सक्छन् आयुर्वेद चिकित्सालयका दर्ता

२०७३ वैशाख ६ गते १६:४३

काठमााणडु, ६ वैशाख – सरकारले निर्धारण गरेको मापदण्ड विपरीत सञ्चालन भएका आयुर्वेद चिकित्सालयको दर्ता खारेज गरिने छ । आयुर्वेद विभागमा दर्ता नभएका, जथाभावी विज्ञापन गरी भ्रम सिर्जना गरेका र पूर्वाधार नभएका उपचार केन्द्रलाई कारबाही गर्न लागिएको हो । कपाल झर्न रोक्ने, अर्बुद रोग निको पार्ने...

गृहमन्त्रीले गरे आन्दोलरत पक्षलाई यस्तो आव्हान

२०७३ वैशाख ६ गते १५:३९

काठमाण्डु, ६ वैशाख-गृहमन्त्री शक्तिबहादुर बस्नेतले ढिलै भए पनि भूकम्पपीडितका लागि पुनः निर्माण महाअभियानको कार्यक्रमसँगै चाँडै अस्थायी बसोबासको व्यवस्था गरिने बताएका छन् । रिपोर्टर्स क्लब नेपालले सोमबार यहाँ आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले पुनः निर्माणको कार्यक्रम सम्पन्न गर्न चार वर्षसम्म लाग्ने भएकाले बर्सात सुरु हुनुअगावै...

मधेसमा भएको आन्दोलन मधेसी जनताको होइन: नेपाल

२०७३ वैशाख ६ गते १५:२१

कावासोती, ६ वैशाख-नेकपा एमालेका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सत्ता र प्रतिपक्ष हनाथापमा संविधान कार्यान्वयनमा जटिलता हुने भएकाले काँग्रेस सरकारमा आउनुपर्ने धारणा राखेका छन् । प्रेस चौतारी नेपाल नवलपरासीले सोमबार कावासोतीमा गरेको पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्री नेपालले भने, ‘राष्ट्रिय सहमतिमा अगाडि बढ्नुपर्छ त्यसका लागि...

जनयुद्ध कालमा मृतक तथा बेपत्ता परिवारलाई नगद राहत

२०७३ वैशाख ६ गते १४:२६

नेपालगन्ज, ६ वैशाख । तत्कालीन नेकपा (माओवादी)ले सञ्चालन गरेको जनयुद्धका समयमा राज्य र विद्रोही पक्षबाट मारिएका बाँके जिल्लाका २१० मृतकका परिवारलाई जनही पाँच÷पाँच लाख रुपैयाँ राहत सहयोग यहाँस्थित स्थानीय शान्ति समितिले उपलब्ध गराएको छ । समितिका सचिव पीताम्बर आचार्यका अनुसार, कुल २३७ मृतकका परिवारमध्ये...

आँखा अस्पतालको पूर्वाधारका लागि पाँच करोडको निर्माण सम्झौता

२०७३ वैशाख ६ गते १४:०७

नेपालगन्ज, ६ वैशाख – नेपालगन्जस्थित फत्तेबाल आँखा अस्पतालमा पाँच करोड रुपैयाँको लागतमा थप भौतिक पूर्वाधार निर्माण हुनेभएको छ । भारतीय राजदूतावासको सो आर्थिक सहयोगमा बाँके जिल्ला विकास समितिमार्फत निर्माण कार्य अघि बढाउन राजदूतावास, जिविस र अस्पताल व्यवस्थापनबीच त्रिपक्षीय सम्झौता भएको छ । गत चैत २९...

झलनाथले भने, ‘एमालेले सरकारको नेतृत्व छाड्दैन’

२०७३ वैशाख ६ गते १४:०५

इलाम, ६ वैशाख-नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले एमालेकै नेतृत्वमा राष्ट्रिय सरकार बन्ने बताएका छन् । प्रेस चौतारी नेपाल इलामले सोमबार यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले काँग्रेसलगायत अरू दल पनि वर्तमान सरकारमै सहभागी भएर राष्ट्रिय सहमतिको सरकार बन्नुपर्नेमा जोड दिए ।...

प्रधानमन्त्रीले पठाए जापानलाई समवेदना सन्देश

२०७३ वैशाख ६ गते १३:५५

काठमाण्डु, ६ चैत-प्रधानमन्त्री केपी शर्मा ओलीले जापानी प्रधानमन्त्री शिन्जो आबेलाई एक समवेदना सन्देश पठाउँदै बिहीबार र शनिबार क्युशु टापू र कुमामोटो प्रान्तमा गएको विनाशकारी भूकम्पबाट भएको धनजनको क्षतिप्रति नेपाल सरकार र नेपाली जनताका तर्फबाट दुःख प्रकट गरेको छ । सन्देशमा उनले भूकम्पमा परी घाइते...

प्रकाशमानले दिए विद्यार्थीहरुलाई निर्देशन

२०७३ वैशाख ६ गते १३:४५

काठमाण्डु, ६ वैशाख-नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले नेपाल विद्यार्थी सङ्घको महाधिवेशनमा केन्द्रित हुन सम्बद्ध विद्यार्थीलाई निर्देशन दिएका छन् । सङ्घको स्थापना दिवसका अवसरमा सोमबार यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले महाधिवेशनका लागि पार्टीले आवश्यक सहयोग गर्ने बताए । नेता सिंहले संविधान कार्यान्वयनका लागि नेकाँ...

यो पटक भने मधेस पुगेर मधेसी नेताकै सातो उडाए बाबुरामले !

२०७३ वैशाख ६ गते १३:३९

गौशाला, ६ वैशाख-नयाँ शक्ति नेपालका केन्द्रीय संयोजक बाबुराम भट्टराईले आफ्नो हकअधिकार प्राप्तिका लागि मधेसी नेताले सत्ता र भत्ताको राजनीति त्याग गर्नुपर्ने बताएका छन् । महोत्तरीको जलेश्वरमा सोमबार आयोजित नयाँ शक्ति नेपाल महोत्तरीले आयोजना गरेको मधेस स्वाभिमान कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री भट्टराईले सत्ता र...

माओवादीहरुका लागि खुसीको खबरः वैद्य छाडेर प्रचण्डमा मिसिन बादलले जुराए साइत

२०७३ वैशाख ६ गते १३:३८

काठमाण्डु, ६ वैशाख– मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीको रामबहादर थापा ‘बादल’ समूह छिट्टै एकीकृत माओवादीमा समाहित हुने भएको छ । केन्द्रीय समितिको बहुमत आफ्नो विपक्षमा भएपछि अल्पमतमा परेका वैद्यले केन्द्रीय समिति बैठक एक महिनाका लागि स्थगित गरेपछि वैद्यलाई छाडेर बादल पक्ष एमाओवादीमा जान...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us