काठमाण्डू, १८ कात्तिक– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले नेपालको मौसम प्रणाली पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । मंगलबार दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा साधारणतया बदली रहनेछ। बाँकी भू–भागमा आंशिक बदली रहनेछ । गण्डकी, लुम्बिनी,...
काठमाण्डू, १७ कात्तिक– अर्घाखाँचीमा सोमबार साँझ मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । ना३६प ३५०९ नम्बरको मोटरसाइकल पाणीनी गाउँपालिका–३ दुर्गाफाँटमा दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाइकल चालक पाणिनी –४ निगालीका १८ वर्षीय गौतम विक र पछाडि सवार २४ वर्षीय सागर विकको मृत्यु...
काठमाण्डू, १७ कात्तिक–रूपन्देहीका चार उद्योगले नेपाल विद्युत् प्राधिकरणसँगको बक्यौता रकम किस्ताबन्दीमा तिर्न सुरु गरेका छन् । प्राधिकरणका अनुसार ती उद्योगहरूले सोमबार पहिलो किस्ता बुझाएपछि उनीहरूको विच्छेद गरिएको लाइन पुनः जडान गरिएको छ । भैरहवा क्षेत्रमा सञ्चालनमा रहेका पञ्चकन्या प्लास्टिक उद्योग, पञ्चकन्या स्टिल इन्डस्ट्रिज, सिद्धार्थ...
काठमाण्डू, १७ कात्तिक- नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले आफूलाई गरेको बर्खास्तीको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । ५ गते मन्त्री घिसिङको प्रस्तावमा मन्त्रिपरिषद्ले उनलाई जल तथा ऊर्जा आयोगमा सरुवा गरी मनोज सिलवाललाई...
काठमाण्डू, १७ कात्तिक– गत २४ भदौमा भएको जेनजी आन्दोलनको क्रममा प्रहरी हत्या गरेको आरोपमा पक्राउ परेका पाँच जना पुर्पक्षका लागि कारागार चलान भएका छन् । आन्दोलनमा प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत असई मिलन राय, जवान उत्तम थापा र प्रहरी प्रभाग कोटेश्वरमा कार्यरत सहायक हवल्दार अमृत...
काठमाण्डू, १७ कात्तिक– सरकारले गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनका क्रममा मृत्यु भएका ४५ जनालाई शहीद घोषणा गरेको छ । राष्ट्रहित, सुशासन तथा भ्रष्टाचार नियन्त्रणका माग राखेर जेनजीहरूले गत भदौ २३ र २४ गते प्रदर्शन गरेका थिए । प्रदर्शनका क्रममा काठमाण्डू लगायत...
काठमाण्डू, १७ कात्तिक– केही दिनअघिको वर्षा र हिमपातका कारण मनास्लु क्षेत्र पुगेका पर्यटकहरुले निकै सास्ती भोग्न बाध्य भएका छन । पदयात्राका क्रममा पहिरोमा पुरिएर चेक रिपब्लिककी ५४ वर्षीया क्याटरिना रस्कोभा अझै बेपत्ता छिन् । सामागाउँबाट फर्कंदै गर्दा गत शुक्रबार चुमनुव्री गाउँपालिका–३ न्याकफेदीमा माथिबाट ढुंगासहित...
काठमाण्डू, १७ कात्तिक– एमाले महासचिव शंकर पोखरेलले एमाले निर्वाचनबाट भाग्ने दल नभएको बताएका । आज (सोमबार) काठमाण्डूमा एमालेको प्रेस चैतारी नेपालले आयोजना गरेको अन्तक्रिया कार्यक्रममा बोल्दै एमाले महासचिव पोखरेलले यस्तो बताएका हुन । उनले एमाले निर्वाचनबाट कहिल्यै नभागेको र अब पनि नभाग्ने पनि बताए...
काठमाण्डू, १७ कात्तिक– गत २३ भदौमा भएको जेन–जी समुहको आन्दोलनमा भएको दमन र भोलीपल्टको आगजनीबारे जाँचबुझ गर्न गठन भएको आयोगले नख्खु कारागारमा पुगेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसँग सोधपुछ गरेको छ । आज (सोमबार) आयोगको टोली नख्खु कारागार पुगेर थुनामा रहेका...
काठमाण्डू, १७ कात्तिक– दोलखाको रोल्वालिङ उपत्यकास्थित यलुङ रि हिमालमा गएको हिमपहिरोमा परेर तीन जनाको मृत्यु भएको छ । उक्त हिमपहिरोमा परेर ४ जना घाइते भएका छन् भने ८ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी प्रमुख डीएसपी ज्ञानकुमार महतोले जानकारी दिएका छन ।...
काठमाण्डू, १७ कात्तिक– प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा केहीबेर अघिबाट बैठक बसिरहेको हो । जारी बैठक नियमित भएको प्रधानमन्त्रीको सचिवालय उच्च स्रोतले जानकारी दिएको छ । मन्त्रिपरिषद्को बैठक अगाडि प्रधानमन्त्री सुशीला कार्कीले नेपाल सरकारका...
काठमाण्डू, १७ कात्तिक– नेपाल प्रहरीका ५ जना प्रहरी वरिष्ठ उपरीक्षक )एसएसपी) बढुवा भएका छन् । बढुवा समितिको सिफारिसका आधारमा उनीहरूलाई प्रहरी नायव महानिरीक्षक (डीआईजी)मा बढुवा गरिएको हो । भुपेन्द्र बहादुर खत्री, सानुराम भट्टराई, ओम प्रसाद अधिकारी, शेखर खनाल र अवि नारायण काफ्लेलाई डीआईजीमा बढुवा...