समाचार

माओवादी केन्द्रको नाम, झन्डा र चुनाव चिह्न यथावत् राख्न माग गर्दै आयोगमा निवेदन

२०८२ कार्तिक २१ गते १५:५४

काठमाण्डू, २१ कात्तिक– नेकपा माओवादी केन्द्रको नाम, चुनाव चिन्ह, झन्डा र मार्गदर्शक सिद्धान्त ‘माओवाद’ लाई यथावत् राख्न माग गर्दै निर्वाचन आयोगमा निवेदन दर्ता भएको छ । सहिद सन्तति सन्दीप पुनसहित जनार्दन शर्मा नेतृत्वको प्रगतिशील राष्ट्रिय अभियानका नेताहरू शुक्रबार आयोग पुगेर निवेदन दर्ता गराएका हुन्...

यो फेद न टुप्पोको सरकार होः ओली

२०८२ कार्तिक २१ गते १५:४९

काठमाण्डू, २१ कात्तिक– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारलाई फेदटुप्पो केही नभएको सरकारको संज्ञा दिएका छन् । आज (शुक्रबार) एमाले शिक्षा तथा मानवस्रोत विभागको कार्यक्रमलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले यस्तो बताएका हुन । अध्यक्ष ओलीले जनेजी आन्दोलनको समेत जग...

ओलीको प्रश्नः सुकरात त भागेनन् केपी ओली भाग्छ ?

२०८२ कार्तिक २१ गते १५:४२

काठमाण्डू, २१ कात्तिक– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारलाई फेदटुप्पो केही नभएको सरकारको संज्ञा दिएका छन् । आज (शुक्रबार) एमाले शिक्षा तथा मानवस्रोत विभागको कार्यक्रमलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले यस्तो बताएका हुन । अध्यक्ष ओलीले जनेजी आन्दोलनको समेत जग...

रास्वपाले उठायो संविधानमा परिमार्जन गर्नुपर्ने विषय

२०८२ कार्तिक २१ गते १५:२०

काठमाण्डू, २१ कात्तिक– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संविधान कार्यान्वयनमा आएको १० वर्ष भइसकेका कारण आवश्यकता अनुसार परिमार्जन गर्नुपर्ने बताएको छ । आज (शुक्रबार) देखि चितवनमा सुरु भएको केन्द्रीय समितिको विस्तारित बैठकमा कार्यवाहक सभापति डीपी अर्यालले राजनीतिक प्रतिवेदन पेस गर्दै संविधानमा परिमार्जन...

रवि लामिछानेविरुद्ध प्रतिशोध भएको भन्दै रास्वपाद्वारा ‘६ तथ्य’ सार्वजनिक

२०८२ कार्तिक २१ गते १५:०९

काठमाण्डू, २१ कात्तिक– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति रवि लामिछानेमाथि सहकारी ठगी सम्बन्धी मुद्दा लगाएर राज्यले राजनीतिक प्रतिशोध साँधेको बताएको छ । चितवनमा शुक्रबारदेखि सुरु केन्द्रीय समितिको विस्तारित बैठकमा कार्यवाहक सभापति डीपी अर्यालले प्रस्तुत राजनीतिक प्रतिवेदनमार्फत रास्वपाले लामिछानेविरुद्धको अभियोग नियोजित...

सनाखतका लागि निर्वाचन आयोगमा पुग्यो विप्लव नेतृत्वको नेकपा

२०८२ कार्तिक २१ गते १५:००

काठमाण्डू, २१ कात्तिक– नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा सनाखतको लागि निर्वाचन आयोग पुगेको छ । महासचिव विप्लव नेतृत्वमा शुक्रबार नेकपा नेताहरू निर्वाचन आयोगमा पुगेर पार्टी सनाखत गरेका हुन् । पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा सहित निर्वाचन आयोगको केन्द्रीय कार्यालय कान्तिपथ पुगेका हुन् । नेकपाले आगामी...

बनस्थलीमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

२०८२ कार्तिक २१ गते १४:२४

काठमाण्डू, २१ कात्तिक– काठमाण्डू महानगरपालिका–१६ बनस्थलीमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा संखुवासभाको चैनपुर गाउँपालिका–९ घर भएका ३० वर्षीय अनिल तामाङ रहेको जिल्ला प्रहरी परिसर काठमाण्डूले जानकारी दिएको छ । प्रदेश–०३–०१–००६ ख १६५६ नम्बरको टिपरले तामाङ सवार बागमती प्रदेश–०२–०४८ प...

काठमाण्डूको जडीबुटीमा गाडीको ठक्करबाट स्कुटरमा सवार युवतीको मृत्यु

२०८२ कार्तिक २१ गते १४:२०

काठमाण्डू, २१ कात्तिक– काठमाण्डू महानगरपालिका–३२ जडीबुटीमा गाडीको ठक्करबाट एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा भक्तपुर नगरपालिका–७ घर भएकी २० वर्षीया सुनिस्ना ताम्राकार रहेकी जिल्ला प्रहरी परिसर काठमाण्डूले जानकारी दिएको छ । बिहीबार साँझ ना ८ ख ३९७५ नम्बरको डिब्बा गाडीले उनी सवार...

जेनजी आन्दोलनपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा बालेन

२०८२ कार्तिक २१ गते १४:१५

काठमाण्डू, २१ कात्तिक– गत २३ र २४ भदौमा भएको जेनजी समुहको प्रदर्शन पछि पहिलो पटक काठमाण्डू महानगरपालिकाका मेयर बालेन साह (बालेन) जेनजी सार्वजनिक कार्यक्रममा देखिएका छन् । आज (शुक्रबार) मेयर बालेन काठमाण्डू महानगरपालिका वडा नम्बर ८ जयबागेश्वरीमा ब्रह्मा मन्दिर उदघाटन कार्यक्रममा सहभागी भएका हुन्...

लिंक क्लिक गर्दा बैंक खाताको पैसा गायब, ३ आरोपित पक्राउ

२०८२ कार्तिक २१ गते १३:४४

काठमाण्डू, २१ कात्तिक– नेपाल प्रहरीको केन्द्रीय साइबर ब्यूरोको टोलीले जागिरको प्रलोभन देखाएर अनलाइन ठगी गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–११ का ४० वर्षीय राजन गिरी, ओखलढुंगाको चम्पादेवी गाउँपालिका–८ कि २६ वर्षीया मिना लकान्द्री र भारतको बिहारका...

सांसदका ८७५ स्वकीय सचिव खारेज

२०८२ कार्तिक २१ गते १३:४०

काठमाण्डू, २१ कात्तिक– सरकारले केही दिनअघिको निर्णयसँगै संघीय संसद् र सात वटै प्रदेशका सांसदहरूले पाउँदै आएको स्वकीय सचिवको सुविधा खारेज भएको छ । खर्च कटौती अन्तर्गत सरकारले सांसदहरूले पाउँदै आएको सुविधा खारेज गरेको हो । तर, यो निर्णयप्रति संघीय संसद् र सातै प्रदेश सभाका...

अन्तरिम सरकारले ल्यायो पहिलो विधेयक

२०८२ कार्तिक २१ गते १३:३५

काठमाण्डू, २१ कात्तिक– वैकल्पिक विकास वित्त परिचालन विधेयक २०८२ राष्ट्रिय सभामा दर्ता भएको छ । यो विधेयक अर्थ मन्त्रालय अन्तर्गत अर्थमन्त्री रामेश्वरप्रसाद खनालले प्रस्तुत गरेका हुन् । प्रतिनिधिसभा विघटन हुनु अगाडि यो विधेयक छलफलमा थियो । प्रतिनिधिसभा विघटन भएसँगै निष्क्रिय भएको थियो ।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us