समाचार

युवा केन्द्रित आर्थिक रणनीति आवश्यक छः मुख्यसचिव अर्याल

२०८२ कार्तिक २२ गते १६:३१

काठमाण्डू, २२ कात्तिक– मुख्यसचिव एकनारायण अर्यालले युवा केन्द्रित आर्थिक रणनीति अपनाउन जरुरी रहेको बताएका छन । आज (शनिबार) काठमाण्डूमा महासंघद्वारा आयोजित राष्ट्रिय वृहत आर्थिक बहस २.० लाई सम्बोधन गर्दै मुख्यसचिव अर्यालले यस्तो बताएका हुन् । उनले विकासलाई मूल मन्त्र ठानेर आन्दोलन गरे मात्रै सफल...

मधेश प्रदेशसभामा सांसदले आफैंलाई दले मोसो

२०८२ कार्तिक २२ गते १६:१८

काठमाण्डू, २२ कात्तिक– नेकपा माओवादी केन्द्रका मधेश प्रदेश सांसद रहबर अन्सारीले संसदमा आफैंले मोसो दलेका छन । सांसद र दलहरूको नैतिक धरातल सकिएको भन्दै उनले आलोचना गरेका उनले आफैंले मसो दलेका हुन । मुख्यमन्त्री जितेन्द्र सोनाले आज विश्वासको मत लिइरहेको बेला अन्तिममा उनले समय...

वर्षमान पुनको ह्वाट्सएप नम्बर ह्याक

२०८२ कार्तिक २२ गते १५:५३

काठमाण्डू, २२ कात्तिक– नवगठित नेपाली कम्युनिस्ट पार्टीका नेता एवं पूर्वअर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ को ह्वाट्सएप नम्बर ह्याक भएको छ । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् आफूले प्रयोग गर्दै आएको ह्वाट्सएप नम्बर ह्याक भएको पुष्टि गरेका छन । नेता पुनले आफूले प्रयोग गर्दै आएको नम्बरबाट अनधिकृत...

दिल्ली विमानस्थलमा दुर्गासँग केरकार

२०८२ कार्तिक २२ गते १५:५०

काठमाण्डू, २२ कात्तिक– राजसंस्था फर्काउने उद्देश्यले राजनीतिमा सक्रिय मेडिकल व्यवसायी दुर्गा प्रसाइँ भारतमा त्यहाँका सुरक्षा निकायको उच्च निगरानीमा रहेको खुलेको छ । भारतको नाम लिएर पटक–पटक आन्दोलनमा होमिएका प्रसाइँलाई भारत भ्रमणका क्रममा उच्च अधिकारीले भेट नदिएको र सुरक्षा अधिकारीले समेत उच्च निगरानीमा राखेको खुलेको...

नेपाल ट्रस्टका पूर्वसचिव कार्की पक्राउ, प्रहरीले शुरु गर्‍यो जग्गा लिजबारे अनुसन्धान

२०८२ कार्तिक २२ गते १५:२८

काठमाण्डू, २२ कात्तिक– प्रहरीले नेपाल ट्रस्टका तत्कालीन सहसचिव लेखबहादुर कार्कीलाई पक्राउ गरेको छ । ६६ वर्षीय कार्की अवकाश प्राप्त सहसचिव हुन् । उनलाई शुक्रबार चितवनबाट पक्राउ गरेर दरबारमार्गस्थित ट्रस्टको जग्गा लिज सम्झौता बारे अनुसन्धान सुरु गरिएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रमुख प्रहरी अतिरिक्त...

महाधिवेशमा मेरो सम्बोधनपछि कुनै विषयमा छलफल हुँदैनः ओली

२०८२ कार्तिक २२ गते १५:१६

काठमाण्डू, २२ कात्तिक– पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी एक महिना पछि काठमाण्डूमा हुने पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशनमा आफ्नो सम्बोधन पछि कुनै बिषयमा छलफल नहुने बताएका छन । ओलीले एक महिनापछि हुने ११औँ महाधिवेश कर्मकाण्डी हुने संकेत गरेका छन्।...

सामाखुसीमा राजावादीको प्रदर्शन: गृहमन्त्री र प्रधानमन्त्रीविरुद्ध नाराबाजी

२०८२ कार्तिक २२ गते १४:५७

काठमाण्डू, २२ कात्तिक– शाही युवाशक्ति नेपाल केन्द्रीय समितिले ‘जेन्जी पुस्ता, जनता र राजा एक हौँ, देश बचाऔँ’ भन्ने नारासहित काठमाण्डूको सामाखुसीमा प्रदर्शन गरेको छ । शनिबार सो सङ्गठनले सामाखुसीदेखि वनस्थलीसम्म र्‍यालीसहित प्रदर्शन गरेको हो । सामाखुसीबाट र्‍याली सोरखुट्टे जान लाग्दा प्रहरीले रोकेपछि वनस्थली गएर...

अफताब आलमको निधनमा कांग्रेसले आइतबार पार्टी कार्यालयहरू बन्द गर्ने

२०८२ कार्तिक २२ गते १४:४३

काठमाण्डू, २२ कात्तिक– कांग्रेसले आइतबार तीनवटै तहमा रहेका पार्टी कार्यालयहरू बन्द गर्ने गरेको छ । आज शनिबार बसेको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले आइतबार केन्द्र, प्रदेश र जिल्लाका पार्टी कार्यालयहरू बन्द गर्ने निर्णय गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन । पूर्वकेन्द्रीय सदस्य तथा...

कैलालीबाट खैरो हेरोइनसहित एक युवक पक्राउ

२०८२ कार्तिक २२ गते १४:३५

काठमाण्डू, २२ कात्तिक– प्रहरीले कैलालीबाट करीब १५ ग्राम लागुऔषध खैरो हेरोइनसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–११ बेला बस्ने २७ वर्षीय धनिराम राना रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहले जानकारी दिएका छन । रानालाई शुक्रबार...

एमाले सभ्य, शिष्ट र सुसंस्कृत होस्ः योगेश भट्टराई

२०८२ कार्तिक २२ गते १४:१५

काठमाण्डू, २२ कात्तिक– पूर्व मन्त्री एवं एमालेका सचिव योगेश भट्टराईले पार्टी सभ्य, शिष्ट र सुसंस्कृत होस् भन्ने आफुले चाहेको बताएका छन । क्रान्तिकारी बिचार, गतिशील सङ्गठन र जनमुखी कार्यशैली युक्त एमाले बनाउनुपर्ने उनले बताए । एमाले सचिव भट्टराईले आज (शनिबार) सामाजिक सञ्जालमा उनले लेखेका...

विस्तारित बैठकमा तोसिमालाई बोल्न नदिएको भन्दै निशा डाँगीको आपत्ति

२०८२ कार्तिक २२ गते १४:१०

काठमाण्डू, २२ कात्तिक– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को विस्तारित बैठकमा डा. तोसीमा कार्कीलाई बोल्न नदिएको भन्दै अर्की केन्द्रीय सदस्य निशा डाँगीले आपति व्यक्त गरेकी छन । तोसिमा बोल्न पाउनुपर्ने भन्दै निशाले उनको लागि समय माग गरेकी हुन । शुक्रबारदेखि चितवनको सौराहामा सुरु भएको विस्तारित...

बागलुङमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, एक जना घाइते

२०८२ कार्तिक २२ गते १४:०२

काठमाण्डू, २२ कात्तिक– बागलुङको ढोरपाटनमा पिकअप जिप दुर्घटनामा परी मृत्यु र घाइते भएकाहरुको पहिचान खुलेको छ । शुक्रबार राति १० बजे बुर्तिबाङदेखि ढोरपाटन जाँदै गरेको ग ३ च ३८१९ नम्बरको पिकअप ढोरपाटन नगरपालिकाङ–८ र ९ को सिमाना च्वावीरमा दुर्घटना हुँदा ढोरपाटन नगरपालिका–७ का २३...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us