काठमाण्डू, २ मंसिर– आज (मंगबलबार) एमालेको मुख्यालय च्यासलमा एमाले संसदीय दल (विघटित प्रतिनिधि सभा) को बैठक बसेको छ । पार्टी संसदीय दलका नेता तथा अध्यक्ष केपी ओलीको अध्यक्षतामा बैठक बसेको हो । बैठकमा अध्यक्ष ओलीले संसद् विघटन र पुनर्स्थापनाबारे सम्बोधन गर्दै थिए । अध्यक्ष...
काठमाण्डू, २ मंसिर– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मेडिकल व्यवसायी समेत रहेका राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाऊ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई रिहा गर्न सरकारसँग माग गरेको छ । प्रसाईंले दिएको अभिव्यक्तिको आधारमा प्रहरीले उनलाई गएराति भकतपुरस्थित उनकै निवासबाट पक्राउ गरेको थियो ।...
काठमाण्डू, २ मंसिर– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा चितवन राइनोजले कर्णाली याक्सलाई चार विकेटले पराजित गरेको छ । रबि बोपाराको अर्धशतक अनि सैफ अली जैबको आक्रमक ब्याटिङमा चितवन राइनोजले कर्णाली याक्सलाई चार विकेटले पराजित गर्दै नेपाल प्रिमियर लिगको दोस्रो संस्करणमा विजयी सुरुवात गर्न...
काठमाण्डू, २ मंसिर– एमाले महासचिव शंकर पोखरेलले वर्तमान सरकार संविधानलाई घाइते बनाएर खडा भएको आरोप लगाएका छन । आज (मंगलबार) विघटित प्रतिनिधिसभाका सदस्यहरूसँग एमालेको मुख्यालय च्यासलमा भएको छलफलका क्रममा उनले यस्तो बताएका हुन । उनले वर्तमान प्रधानमन्त्री प्रतिनिधिसभा सदस्य पनि नभएको र संविधान संशोधन...
काठमाण्डू, २ मंसिर– एमाले महासचिव शंकर पोखरेलले वर्तमान सरकार संविधानलाई घाइते बनाएर खडा भएको आरोप लगाएका छन । आज मंगलबार विघटित प्रतिनिधिसभाका सदस्यहरूसँग एमालेको मुख्यालय च्यासलमा भएको छलफलका क्रममा उनले यस्तो बताएका हुन । उनले वर्तमान प्रधानमन्त्री प्रतिनिधिसभा सदस्य पनि नभएको र संविधान संशोधन...
काठमाण्डू, २ मंसिर– नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले दल दर्ताको प्रमाणपत्र प्रप्त गरेको छ । निर्वाचन आयोगले सोमबार नेकपा माओवादीलाई दल दर्ताको प्रमाणपत्र दिएको हो । पार्टीको चुनाव चिह्न भने गुलाब रहेको छ । दल दर्ताको प्रमाणपत्र पाएपछि पत्रकारहरूसँग संक्षिप्त...
काठमाण्डू, २ मंसिर– ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔं महाअभियान’ का संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध सार्वजनिक शान्तिविरुद्धको कसुरमा ४ दिन म्याद थप भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाण्डूले ४ दिनको म्याद दिएको जिल्ला प्रहरी परिसर काठमाण्डू एसपी तथा प्रवक्ता पवनकुमार...
काठमाण्डू, २ मंसिर– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति स्वर्णिम वाग्लेले अघिल्लो सरकारले तयार पारेको संसदीय विशेष छानबिन समितिले तयार पारेको सहकारीसम्बन्धी रिपोर्ट पुर्नविचार गर्न वर्तमान सरकारलाई अनुरोध गरेका छन । आज (मंगलबार) पार्टी सभापति रवि लामिछानेलाई नख्खु कारागारमा भेटेर निस्किएपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया...
काठमाण्डू, २ मंसिर– राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको वेबसाइट ह्याक भएको छ । विभागको वेबसाइट ह्याक भएको गृह मन्त्रालयका प्रवक्ता तथा सहसचिव आनन्द काफ्लेले जानकारी दिएका छन । उनले भने, ‘साइट ह्याक भएको छ । अहिले रिकभर गर्ने काम भइरहेको छ । डाटाहरु सुरक्षित...
काठमाण्डू, २ मंसिर– प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यलय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा केहीबेरदेखि बैठक सुरु भएको हो । यो नियमित बैठक हो ।...
काठमाण्डू, २ मंसिर– ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔं महाअभियान’ का संयोजक दुर्गा प्रसाईं मध्यराति पक्राउ परेपछि काठमाण्डू उपत्यकाको सुरक्षा व्यवस्था थप कडा पारिएको छ । प्रसाईं पक्राउपछि उनका समर्थक तथा नागरिक बचाउ दलले प्रदर्शन गर्नसक्ने भन्दै उपत्यकाको सुरक्षा थप कडा बनाइएको हो...
काठमाण्डू, २ मंसिर– मधेशका मुख्यमन्त्री सरोज कुमार यादवलाई काम गर्न दिन भन्दै एमालेले दबाब र धर्ना दिएका छन । आज (मंगलबार) एमालेका नेता–कार्यकर्ता धर्ना दिएका छन् । जनकपुरको जनकचोकमा उनीहरुले ‘संविधानको रक्षा गरौं’, ‘मुख्यमन्त्रीलाई काम गर्न देऊ’ लगायतको नारा लगाउँदै धर्ना सुरु गरेका हुन्...